Logo
Uncategorized

प्राधिकरणले तोक्यो जलाशय र अर्ध जलाशय आयोजनाको विद्युत् खरिद दर

काठमाडौँ, २४ वैशाख । नेपाल विद्युत् प्राधिकरणले बढी विद्युत् माग हुने समयमा विद्युत् उपलब्ध गराउने जलविद्युत् प्रवद्र्धकलाई प्रतियुनिट १२ रुपैयाँ ४० पैसा उपलब्ध गराउने भएको

विस्तृत पढ्नुहोस
एक हजार थान सौर्य बत्ती हस्तान्तरण

पोखरा, २४ वैशाख । चीनको स्वशासित क्षेत्र तिब्बत सरकारबाट पोखरा–लेखनाथ महानगरपालिकालाई आज एक हजार थान सौर्य बत्ती हस्तान्तरण गरिएको छ । गत वर्षको कात्तिक ८ गते भएको सम्झौतापछि सात महिनामै

किसानलाई कृषि प्रविधिको सूचना दिने मोबाइल

धनकुटा, २४ वैशाख । प्राविधिक ज्ञानसहित व्यावसायिक उत्पादन बढाउनका लागि सूचना प्रविधिको पहुँच बढाउन जिल्लाका ४३ किसानलाई सूचना सामाग्री वितरण गरिएको छ । जिल्लाका अगुवा किसानका लागि गत बिहीबारदेखि सूचना

संयमित भएर चुनाव प्रचार गर्न आग्रह

गोरखा, २४ वैशाख । चुनाव प्रचारप्रसारका क्रममा नेकपा माओवादी केन्द्र गोरखाले नयाँ शक्ति पार्टीका कार्यकर्तालाई आक्रमण गरेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले दललाई संयमित भएर चुनाव प्रचारप्रसार गर्न आग्रह गरेको छ

सत्ता पक्षको चुप लाग्ने रणनीति

काठमाडौं २४ बैशाख । सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासले महाभियोग लागेकी प्रधानन्यायाधीश सुशीला कार्कीलाई यथास्थितिमा काममा फर्कन आदेश दिएपछि सरकार आक्रोशित भए पनि तत्काल केही नगर्ने रणनीति अपनाएको

‘कृषि, पर्यटन, पूर्वाधार र उत्पादन क्षेत्र नेपालको अर्थतन्त्रका आधार’

योकोहामा ९जापान०, २३ वैशाख । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले नेपालको अर्थतन्त्रका परिसूचकहरु सकारात्मक रहेका जानकारी दिँदै कृषि, पर्यटन, पूर्वाधार निर्माण, पर्यटन प्रवद्र्धन र उत्पादन क्षेत्रलाई केन्द्रमा राखेर वर्तमान सरकारले

म्याग्दीको तिनवटा ग्रामीण बस्तीमा खानेपानी आयोजना निर्माण

म्याग्दी (बाबियाचौर), २३ वैशाख । म्याग्दीको तिनवटा ग्रामीण बस्तीमा एकै साथ खानेपानी आयोजना निर्माण भएको छ । जिल्ला समन्वय समिति अन्तर्गत सञ्चालित दोस्रो चरणको पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ

यूवाहरूलाई अशोका उधमीका रुपमा पहिचान गर्नुपर्ने

यूवा लक्षित कार्यक्रम अतिआवश्यक छ : पुन काठमाडौं, २२ बैशाख । यूवा विद्यार्थीहरूलाई अशोका उद्यमीका रुपमा पहिचान गरिने भएको छ । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा बज्र एकेडेमिले पत्रकार सम्मेलन गरेर

पानी परीक्षण गराएर स्टिकर नलिने ट्यांकरलाई कारबाही गर्न मन्त्रीको निर्देशन

काठमाडौं, २२ बैशाख। खानेपानी तथा सरसफाइमन्त्री जीवनबहादुर शाहीले सुद्धताको परीक्षण गराएर स्टिकर नटाँस्ने पानी ट्यांकरमाथि कारवाही गर्न निर्देशन दिएका छन् । पानीको नियमितपरीक्षण गरेर स्टिकर प्रणालीको प्रभावकारी कार्यान्वयन गर्न भन्दै

चार वर्षपछि बन्ने भो झोलुङ्गे पुल

नवलपरासी, २२ वैशाख । चार वर्षदेखि अलपत्र परेको नवलपरासीको त्रिवेणी धामदेखि वाल्मीकि आश्रम जोड्ने झोलुङ्गे पुलको निर्माण आयोजना पुनः सुरु हुने भएको छ । राष्ट्रिय निकुञ्ज विभागको सहमतिपश्चात् पुन काम

सरकारले दुई करोड थान एलइडी बल्ब खरिद गर्ने

काठमाडौँ, २१ वैशाख । सरकारले दुई करोड थान एलइडी बल्ब खरिद गर्ने भएको छ । मन्त्रिपरिषद्को आजको बैठकले करिब २०० मेगावाट विद्युत् बचत गर्ने लक्ष्यका साथ एलइडी बल्ब खरिद गर्ने

मयूरधापमा बन्ने भयो नयाँ औद्योगिक क्षेत्र

हेटौँडा, २१ वैशाख । औद्योगिक नगर भनेर चिनिने हेटौँडा उपमहानगरपालिकामा अर्को औद्योगिक क्षेत्र थपिने तयारी भइरहेको छ । हेटौँडा मयूरधापमा नयाँ औद्योगिक क्षेत्र स्थापनाका लागि एकसय ३५ हेक्टर क्षेत्रफलमा सरकारले