Logo
Uncategorized

अन्तर्राष्ट्रियस्तरको स्केटिङ सेन्टरको निर्माण सम्पन्न

पोखरा, १७ वैशाख । पोखरा रङ्गशालाको हातामा नेपालमै अन्तर्राष्ट्रियस्तरको पहिलो स्केटिङ ट्रेनिङ सेन्टरको निर्माण सम्पन्न भएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको पहलमा अन्तर्राष्ट्रिय

विस्तृत पढ्नुहोस
सात वर्षभित्र १७ हजार मेगावाट विद्युत् उत्पादन : ऊर्जामन्त्री शर्मा

लुम्बिनी, १६ वैशाख । ऊर्जामन्त्री जनार्दन शर्माले सात वर्षभित्र १७ हजार मेगावाट विद्युत् उत्पादन गर्ने सरकारको लक्ष्य रहेको बताउनुभएको छ । सिद्धार्थ उद्योग वाणिज्य सङ्घले आज भैरहवामा आयोजना गरेको स्वागत,

चौंतिस घरपरिवारलाई जनताको आवासको पहिलो किस्ता

बनियानी (झापा), १६ वैशाख । जनताको आवास कार्यक्रम अन्तर्गत झापाका ३४ परिवारले पहिलो किस्ताको रकम पाएका छन् । दलित, मुस्लिम, आदिवासी तथा गरिब परिवारलाई लक्षित गरी सरकारले सञ्चालन गरेको उक्त

आगलागीमा ६० घर जलेर नष्ट

खजुरा (बाँके), १६ वैशाख । जिल्लाको डुडुवा गाउँपालिका–१ होलियाको छिटाइपूर्वामा गए राति भीषण आगलागी भएको छ । एक्कासि भएको आगलागीले फुसले छाएको करिब ६० कच्ची घर जलेर नष्ट भएको जिल्ला

वाणिज्य मन्त्री थकालीसँग युएइका राजदूतको भेटवार्ता

काठमाडौँ, १५ वैशाख । वाणिज्यमन्त्री रोमी गौचन थकालीसँग नेपालका लागि युनाइटेड अरब इमिरेट्स (युएइ) का राजदूत साईद हमदन अल हन्तोबी अल नाक्वीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । मन्त्रालयमा आज भएको

वित्तीय विस्तारका लागि बैंकिङ एक्स्पो

काठमाडौँ, १५ वैशाख । वित्तीय रुपमा पछि परेका समुदायलाई लक्षित गरी भृकुटीमण्डमा ‘बैंकिङ एक्स्पो–२०१७’ आजदेखि सुरु भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले एक्स्पोको उद्घाटन गर्नुभयो ।

स्थानीयवासी दुई हप्तादेखि अन्धकारमा

पाँचथर, १५ वैशाख । फिदिम नगरपालिका– १२ नागिनमा गत दुई हप्तादेखि बिजुली–बत्ती अवरुद्ध भएका कारण त्यहाँका बासिन्दा अन्धकारमा बस्न बाध्य भएका छन् । नागिनमा रहेको बिजुलीको टान्र्समिटर जलेपछी वडा नम्बर–

प्रत्येक नागरिकलाई स्वच्छ खानेपानीको पहुँचमा पुर्याकउन मन्त्रीको निर्देशन

अर्थमन्त्रालयसँग १० अरब बजेट माग काठमाडौँ, १५ बैशाख । खानेपानी तथा सरसफाइ मन्त्रालयले आधारभूत खानेपानीको पहुँचभन्दा बाहिर रहेका नागरिकलाई दुई वर्षभित्रै स्वच्छ खानेपानीको पहुँचमापुर्यािउने कार्ययोजना तयार पारेको छ । संविधानकोधारा ३५

टाइर्गस बु्रअरी इन्ड्रस्टीजमा आगलागि

काठमाडौं, १४ बैशाख । रुपन्देहिको र्फसाटिकर ३ मा रहेको टाइर्गस बु्रअरी इन्ड्रस्टीजमा आज आगलागि भएको छ । विहान करिव साडे नै बजे भएको आगलागिबाट करिव २ करोड रुपैँया बराबरको क्षती

सिमेन्ट उद्योगलाई कच्चा पदार्थ अभाव

लुम्बिनी, १४ वैशाख । सिमेन्ट उत्पादनका लागि आवश्यक किलिङ्कर तथा अन्य कच्चा पदार्थको अभावका कारण रुपन्देहीमा सञ्चालित विभिन्न सिमेन्ट उद्योग समस्यामा परेका छन् । भैरहवा लुम्बिनी करिडोरमा सञ्चालित सिमेन्ट उद्योगले

विदेशीले बनाए भूकम्पले भत्काएको विद्यालय भवन

गोरखा (रिप्चेत), १४ वैशाख । गोर्खाको नुब्रे चुम गाउँपालिका रिप्चेतमा भूकम्पले भत्काएको सिप्चेत प्राथमिक विद्यालय भवन निर्माण गरिएको छ । एसओएस नेपाल र स्टेप जिरो वानको आर्थिक सहयोग तथा हिमालय

कर छुट दिइएकामा सार्वजनिक लेखा समितिको आपत्ति

काठमाडौँ, १४ वैशाख । व्यवस्थापिका–संसद् सार्वजनिक लेखा समितिले कर फछ्र्योट आयोगको नाममा कर छुट दिइएको भन्दै छानबिन प्रक्रिया अगाडि बढाउने भएको छ । समितिको आजको बैठकले कर फछ्र्योट ऐन, २०३३