Logo
Uncategorized

आगलागी प्रभावितलाई रेडक्रसद्धारा राहत वितरण

नेपालगन्ज, २९ चैत । नेपाल रेडक्रस सोसाइटीले बाँके जिल्लाका आगलागी प्रभावित परिवारलाई सोमबार सोनारी गाउँपालिकामा गैरखाद्य राहत सामग्री वितरण गरेको छ । गत आइतबार सो

विस्तृत पढ्नुहोस
६ जना बसेर तयार पारियो ६ बुँदे नयाँ संविधान संशोधन विद्येयक, भोलि संसदमा दर्ता हुने

काठमाडौं, २८ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नयाँ संविधान संशोधन प्रस्ताव तयार पारिएको छ । सोमबार विहान प्रधानमन्त्री दाहालसहित कानूनमन्त्री अजयशंकर नायक, माओवादी सांसद रामनारण विडारी र काँग्रेसबा

प्रधानमन्त्री दाहालको दाबीमा कुनै सत्यता छैन : पोखरेल

इलाम, २८ चैत । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले सबै दलको सहमतिमा संविधान संशोधन प्रस्ताव पास गराउन लागेको भन्ने प्रधानमन्त्रीको भनाइमा कुनै सत्यता नभएको टिप्पणी गरेको छन

बङ्गुरले बजार नपाउँदा किसान चिन्तित

लमजुङ, २८ चैत । व्यावसायिकरुपले बङ्गुरपालन गर्दै आउनुभएका नारायणबहादुर थापाको तिन वर्षसम्म पनि लगानी उठेको छैन । उहाँको बङ्गुर फार्मबाट वार्षिक एकसय ५० भन्दा बढी बच्चा उत्पादन हुन्छ । उहाँले

यस्ता छन प्रचण्डले मोर्चासँगको बैठक स्थगित् गर्नुको चार कारण

काठमाडौं, २८ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ ल्याउने संविधान संशोधन विद्येयकका बारेमा आज संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँग निर्णायक वार्ता गर्ने भनिएको थियो । सोमबार विहान ९ बजेको लागि

राष्ट्रपतिबाट विभिन्न क्षेत्रका बुद्धिजीवीसँग छलफल

काठमाडौँ, २७ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न क्षेत्रका बुद्धिजीवी एवम् सरोकारवालासँग समसामयिक विषयमा छलफल गर्नुभएको छ । राष्ट्रपतिभवन, शीतल निवासमा आज राष्ट्रपति भण्डारीले प्राध्यापक, उद्योग, सञ्चार र समाज सेवालगायत

जलविद्युत्मा उल्लेख्य लगानी गर्न आग्रह

काठमाडौँ, २७ चैत । ऊर्जामन्त्री जनार्दन शर्माले मुलुक अब उज्यालो युगमा प्रवेश गरेकाले आगामी दिनमा कोही कसैले पनि विद्युत्भार कटौती गर्न नसक्ने स्पष्ट पार्नुभएको छ । नेपाली दूतावास मलेसिया र

आवधिक योजनाका उद्देश्य पूरा गर्न बाँकी

काठमाडौँ, २७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आवधिक विकास योजनाले जीवनस्तरमा सुधार देखिए पनि त्यसका लक्ष्य हासिल गर्न बाँकी रहेको बताउनुभएको छ । राष्ट्रिय योजना आयोगले आज यहाँ

मैत्री र करुणालाई ध्यान दिएर समाज विकासमा लाग्नुपर्ने : राष्ट्रपति

काठमाडौं, २७  चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले अहिंसा मैत्री र करुणालाई ध्यान दिएर समाज विकासमा लाग्नुपर्ने बताएकी छन् । जैन धर्म गुरुको २६१६ औं जन्मोत्सवको अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले

मन्त्रिपरिषद बैठक बस्दै, नयाँ आईजीपी नियुक्त गर्ने

काठमाडौं, २७ चैत । लामो समयपछि आज अपरान्ह मन्त्रिपरिषदको बैठक बस्ने भएको छ । उपप्रधानमन्त्रीद्धय विमलेन्द्र निधि र कमल थापावीचको वरियताक्रमको विवादले लामो समयदेखि मन्त्रिपरिषदको बैठक बस्न सकेको थिएन्। तर

सेना भन्छ : देशमा संकट आए चुप बस्दैनौँ

सुर्खेत, २७ चैत । नेपाली सेनाले स्थानीय तहको चुनावमा सुरक्षा दिन तयारी अवस्थामा रहेको जनाएको छ। सेनाले आउँदो बैशाख ३१ गतेका लागि तोकिएको स्थानीय चुनावलाई शान्तिपूर्ण बनाउन तयारी अवस्थामा रहेको

कांग्रेसको चुनावी सभा सुरु

काठमाडौं, २७ चैत । प्रमुख दल नेपाली कांग्रेसले आजदेखि स्थानीय निर्वाचनलाई केन्द्रित गरेर चुनावी सभा सुरु गर्दैछ । आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई लिएर प्रमुख दलहरुवीच चुनावी