Logo
Uncategorized

रारातालको गहिराइ नाप्न सुरु

-रिपोर्टर्स नेपाल/संवाददाता

कालीकोट, असोज ७ । कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य रारातालको गहिराइ नाप्न थालिएको छ। रारातालको गहिराइ, लम्बाइ, चौडाइ, तालको पानीको गुणस्तर तथा शुद्धता र खोलानालाबाट तालमा

विस्तृत पढ्नुहोस
पर्व नजिकिएसँगै स्वदेशतिर लर्को

कैलाली, असोज ७ । रोजगारी क्रममा बाहिरिएका नेपाली दसैं–तिहार–छठ पर्व नजिकिएसँगै फर्किन थालेका छन् । छिमेकी मुलुक भारत गएका अधिकांश नेपाली चाडपर्वका समय स्वदेश फर्कने गरेका छन् । खेतीपाती सकेर

फ्रान्स र क्रोयसियाको जित

काठमाडौं । युइएफए नेसन्स लिगमा अष्ट्रियालाई २–० ले पराजित गर्दै फ्रान्सले पहिलो जित निकालेको छ । फ्रान्सको जितमा फरवार्डद्धय केलियन एमबाप्पे र ओलिभर जिरुडले गोल गरे । ५६औं मिनेटमा एमबाप्पेले

अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलका लागि खेलाडी छनोट

काठमाडौँ,६ असोज । बङ्गलादेशविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलका लागि २३ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)द्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय फुटबल टोलीका

सामाजिक सेवाको माध्यमबाट नै समाजमा रुपान्तरण सम्भव छः प्रधानमन्त्री देउवा (फोटोफिचर)

काठमाडौं, असोज ६ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा सामाजिक सेवाको माध्यमबाट समाजमा ठूलो रुपान्तरण ल्याउन सकिने बताएका छन्। बिहीबार काठमाडौँमा समाज कल्याण परिषद्ले ४३ औं सामाजिक सेवा दिवसको अवसरमा आायोजना

भूमिगत टुकुचाको रेखांकन गर्न मिल्दैनः नापी विभाग

काठमाडौं, असोज ६ । नापी विभागले जय नेपाल सिनेमा हलदेखि कमलादी मोडसम्म भूमिगत भएको टुकुचा खोलाको सतहको रेखांकन गर्न कानुनी रूपमा नमिल्ने जवाफ काठमाडौं महानगरपालिकालाई दिएको छ। काठमाडौं महानगरपालिकाले अघिल्लो

वीर अस्पताल परिसरका औषधि पसलमा आज डोजर चल्ने

काठमाडौं, असोज ६ । काठमाडौं महानगरपालिकाले वीर अस्पताल परिसरको औषधि पसल रहेका सटरहरू भत्काउन २४ घण्टे चेतावनी दिएको छ। कामपा प्रहरीले वडा नम्बर २७ को वडा कार्यालयको सिफारिसमा ८ वटा

रहेनन् भारतीय कमेडियन राजु श्रीवास्तव

काठमाडौं, असोज ५ । भारतीय हास्य कलाकार राजु श्रीवास्तवको ५८ वर्षको उमेरमा निधन भएको छ । पछिल्लो केहि दिनदेखि दिल्लीको अल इन्डिया इन्स्टिच्यूट अफ मेडिकल साइन्समा उपचार गराइरहेका उनको हृदयघातका

डेंगुले महामारीको रूप लिँदै

काठमाडौं, असोज ५। महामारीका रूपमा देशभर डेंगु फैलिरहँदा सरकार भने संक्रमण नियन्त्रणमा उदासीन देखिएको छ । देशभर हालसम्म १७ हजार ५ सय ९४ जनामा डेंगु संक्रमण देखिसकेको अवस्थामा २१ जनाको

विश्व हिन्दू परिषद् नेपाल, जनकपुरधामद्वारा शुद्धीकरण यज्ञ सम्पन्न

काठमाडौं, ४ असोज । विश्व हिन्दू परिषद् नेपाल, जनकपुरधामद्वारा शुद्धीकरण यज्ञ (घरवापसी कार्यक्रम) सम्पन्न भएको छ । परधर्म अपनाएका स्वजनहरुलाई पुनः स्वधर्ममा स्वागतका लागि अयोजित उक्त कार्यक्रममा विविध कारणले स्वधर्म (हिन्दूधर्म)

जरिबाना नबुझाउने उम्मेदवारले ६ वर्ष निर्वाचनमा भाग लिन नपाउने

काठमाडौं, असोज ४ । निर्वाचन आयोगले तोकिएको समयभित्र आफूलाई लागेको जरिबाना वापतको रकम नबुझाउने उमेदवारले ६ वर्षसम्म कुनै पनि निर्वाचनमा भाग लिन नपाउने जनाएको छ। समयमै निर्वाचन खर्च विवरण नबुझाउने

अस्वाभाविक रूपमा कर्मचारी चलाउँदै वनमन्त्री

काठमाडौं, असोज ४ । आफ्नो चाहनाअनुसार काम नगरेपछि वन तथा वातावरणमन्त्री प्रदीप यादवले मन्त्रालयमातहतका कर्मचारीहरू अस्वाभाविक रूपमा चलाएका छन्। मन्त्रालयमा आएलगत्तै यादवले मन्त्रालयअन्तर्गतका विभिन्न निकायमा विधि र परम्पार मिच्दै कर्मचारीहरूको