Logo
Uncategorized

नागरिकता विधेयकबारे निर्णय लिने आज अन्तिम दिन, राष्ट्रपति अझै अनिर्णीत

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, असोज ४ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दोस्रोपटक प्रमाणीकरणका लागि पुगेको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयकको समयावधि आज १५ दिन पुग्दैछ। संविधान बमोजिम पुनः राष्ट्रपति

विस्तृत पढ्नुहोस
इजरायल गएका श्रमिकलाई हुण्डीको भर

काठमाडौं, असोज ४ । सरकारले रेमिट्यान्स सेवाका लागि सहजीकरण गर्न नसक्दा इजरायल गएका ८० प्रतिशत श्रमिकले पहिलो महिना नै करोडौं रुपैयाँ हुन्डीमार्फत नेपाल पठाएका छन्। रेमिट्यान्सको काम गर्ने वित्तीय संस्था

डेंगीमा लापरबाही गरे जान सक्छ ज्यान

काठमाडौं, असोज ४ । सामान्यतया बेलैमा उचित उपचार पाए डेंगी संक्रमितलाई कुनै जोखिम हुँदैन । त्यस्तो अवस्थामा अन्य दीर्घरोग लागेको भए पनि डेंगीका बिरामीले ज्यान गुमाउनुपर्ने स्थिति भने आउँदैन ।

गौरीघाटमा बीवाईडीको नयाँ सर्भिस सेन्टर तथा चार्जिङ सेन्टर सञ्चालनमा

काठमाडौं, ३ असोज । काठमाडौंको गौरीघाटमा बीवाइडीको नयाँ सर्भिस सेन्टर तथा चार्जिङ स्टेसन सञ्चालनमा आएको छ । उक्त सेन्टरको आइतबार नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक कुलमान घिसिङले उद्घाटन गरेका थिए

समानुपातिकमा २०६४ पछिकालाई सकेसम्म नपठाउने

काठमाडौं, असोज ३ । नेकपा (एमाले)ले प्रतिनिधिसभा र प्रदेश सभातर्फ समानुपातिक उम्मेदवार छनोट गर्दा कम्तीमा एउटा क्षेत्र र जिल्ला नछुटाउने नीति लिएको छ। शनिबार र आइतबार बसेको सचिवालय बैठकले पार्टीलाई

आज कहाँको मौसम कस्तो ?

काठमाडौं, असोज ३ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर आंशिकदेखि सामान्य बदली रही कर्णाली र गण्डकी

प्रम कार्यालयले नै लुकायो प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति

काठमाडौं, असोज ३ । सरकारले प्रधानमन्त्री तथा मन्त्रिहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरे पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले भने अझै पनि प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति विवरण भने सार्वजनिक गर्न

तीनकुने जग्गामा विवादमा विद्या-माधव ‘कनेक्सन’

काठमाडौं, असोज २ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राष्ट्रपति विद्यादेवी भण्डारीसहित पूर्व प्रधानमन्त्री माधवकुमार नेपालमाथि तीनकुने जग्गाको समस्या समाधान नगरेको आरोप लगाए । शनिबार उनले राष्ट्रपति र नेकपा एकीकृत

‘चोलेन्द्रजस्ता मानिस कहिल्यै नजन्मिउन्’

काठमाडौं, भदौ ३१ । नेपाल बार एसोसिएसनका निर्वतमान अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्यायपालिकामा चोलेन्द्रजस्ता मानिस कहिले नजन्मिऊन् भनी कामना गरेका छन्। संसद्को महाअभियोग सिफारिस समितिमा बिहीबारको बैठकमा उनले यस्तो कामना गरेका

निलम्बित प्रधानन्यायाधीश जबरासँग आज पुनः बयान लिइदै

काठमाडौं, भदौ ३१ । संसदीय महाभियोग सिफारिस समितिको बैठक आज पनि बस्ने भएको छ । बिहान ११ बजे बस्ने बैठकमा समितिले आज पुनः निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग बयान लिने

राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्दै चिनियाँ नेता ली

काठमाडौं, २९ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शले शिष्टाचार भेटवार्ता गर्ने भएका छन् । राष्ट्रपति भण्डारीसँग उहाँले अपराह्न ४ बजे राष्ट्रपतिको

राष्ट्रपति भण्डारीद्वारा विभिन्न पाँच विद्येयक प्रमाणीकरण, नागरिकता विद्येयक कहिले हुन्छ प्रमाणिकरण ?

काठमाडौं, २८ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न पाँच विधेयक प्रमाणीकरण गरेकी छिन्। आज (मंगलबार) विज्ञप्ति जारी गर्दै राष्ट्रपति कार्यालयले सोबारे जानकारी गराएको हो । संसद्को दुवै सदनले यसअघि प्रमाणीकरणका