काठमाडौं, ९ साउन । अब वन तथा वातावरणमन्त्री प्रदीप यादवले फिल्ममा अभिनय गर्ने भएका छन् । अभिनेता रमित ढुंगानाले निर्देशन गर्ने फिल्म ‘मुस्कान’ मा मन्त्री
क्यालिफोर्निया, साउन ९ । अमेरिकाको क्यालिफोर्निया राज्यमा डढेलो अनियन्त्रित भएपछि आपतकाल घोषणा गरिएको छ। योसेमिटी राष्ट्रिय निकुञ्ज नजिक गएको शुक्रवारदेखि लागेको डढेलो नियन्त्रणमा नआएपछि आपतकाल घोषणा गरिएको बीबीसीले जनाएको छ।
दैलेख, साउन ९ । दैलेखमा चट्याङ लागेर १२ जना घाइते भएका छन्। डुङ्गेश्वर गाउँपालिका-२ सेर्माकोटमा चट्याङ लागेर १२ जना घाइते भएका हुन्। स्थानीय रमेश सिंहलगायतको घरमा परेको चट्याङ लागेर १२
काठमाडौं, ८ साउन । नेकपा (एमाले) का सांसद महेश बस्नेतले सत्तापक्षले संवैधानिक परिषद्मा बहुमत पुर्याउने नियतले उपसभामुख निर्वाचित गरेको आरोप लगाएका छन् । आज (आइतबार) प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बस्नेतले
काठमाडौं, ७ साउन । निःशुल्क गुर्जो अभियानमा सक्रिय समाजसेवी अञ्जु प्रधान र उनका पति राजेश प्रधानले आज गुर्जोलगायतका नेपाली जडिबुटीका विरुवा निःशुल्क रुपमा वितरण गरेका छन् । जीवन विज्ञान अनलाईन,
काठमाडौं, ७ साउन । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले इतिहासमा आफूहरुले ठूलो कीर्तिमानी बनाएको दाबी गरेका छन् । उनले केपी शर्मा ओलीप्रति संकेत गर्दै दुई
सिन्धुपाल्चोक, साउन ७ । लगातारको वर्षाका कारण मेलम्ची र हेलम्बु आसपासका क्षेत्रमा क्षति हुन थालेको छ । गए रातिको बाढीले मेलम्ची–हेलम्बु तथा मेलम्ची–पाँचपोखरी सडक अवरुद्ध भएको छ । गत साल
काठमाडौं, ५ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले कञ्चनपुरस्थित् महेन्द्रनगर बिमानस्थल निर्माण प्रक्रिया तत्काल अगाडि बढाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठको ध्यानाकर्षण गराएका छन ।
काठमाडौं, ५ साउन । गृह मन्त्रालयले सार्वजनिक विदाको दिनमा चल्ने सरकारी सवारी साधनको चाबी नखोस्न निर्देशन दिएको छ । सार्वजनिक विदामा चलेका सरकारी सवारी साधनको चाबी विभिन्न समूहले खोसेपछि गृहले
काठमाडौं, ५ साउन । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव जगन्नाथ खतिवडाले वाम गठबन्धनका लागि नेकपा एमालेसँग कुनै पनि संवाद नभएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली
काठमाडौं, ५ साउन । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले आफ्नो पार्टी गठबन्धनको तयारीभन्दा पनि एमालेविरोधीलाई हराउने रणनीतिमा रहेको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि
काठमाडौं, ५ साउन । लोकतान्त्रिक समाजवादी पार्टीका नेता एवं संसदीय विशेष समितिका संयोजक लक्ष्मणलाल कर्णले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मासँग कुनै आग्रह पूर्वाग्रह नराखीकन छानबिन हुने बताएका छन् । नेपाली रेडियो