Logo
Uncategorized

गगन थापाले अर्थमन्त्रीको राजीनामा नमागेको भए हुन्थ्योः कांग्रेस सहमहामन्त्री

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २१ असार । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिनुपर्ने पार्टी महामन्त्री गगन थापाको धारणा व्यक्तिगत भएको बताएका छन् । नेपाली

विस्तृत पढ्नुहोस
बाबुराम भट्टराईले पार्टीमा बस्दिनँ भन्नुभयो भने हामी रोक्न सक्दैनौंः नवनियुक्त मन्त्री यादव

काठमाडौं, २१ असार । नवनियुक्त कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रप्रसाद सिंह यादवले बाबुराम भट्टराईलाई नरोकिने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग

माओवादी केन्द्रका नेताको गर्जनः “गगन थापाले माग्नेबित्तिकै अर्थमन्त्रीले किन राजीनामा दिने ?”

काठमाडौं, २१ असार । नेकपा (माओवादी केन्द्र)का नेता हरिबोल गजुरेलले कांग्रेस महामन्त्री गगन थापाले माग्नेबित्तिकै अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिन नमिल्ने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम

विनाेद शाही मृत्यु प्रकरण : सदरमुकाम तनाव ग्रस्त, १२ प्रहरी र प्रदर्शनकारी घाइते

कल्पना बोहरा/अछाम, २० असार : पञ्चदेवल विनायक नगरपालिका–४ का विनोद शाहीको मुत्यु बारे छानबिन गर्न माग गर्दै भएको प्रदर्शनबाट अछाम सदरमुकाम मंगसेन तनावग्रस्त बनेको छ । शाहीको न्यायको लागि सदरमुकाम

माओवादी केन्द्रको बैठक : संघीय संसद्को चुनावमा कांग्रेससँग ५०–५० को भागबण्डा गर्नुपर्ने प्रस्ताव

काठमाडौं, २० असार । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक जारी छ। हिजोबाट सुरु भएको बैठकमा अहिले केन्द्रीय सदस्यहरुले धारणा राखिरहेका छन् । नेताहरुले पार्टीको भविष्यबारे पनि चिन्ता व्यक्त

मधेस प्रदेशमा विकास भएको दाबी होइन, प्रमाण छः मुख्यमन्त्री

काठमाडौं, २० असार । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले आफ्नो कार्यकालमा विकास भएको थुप्रै प्रमाण रहेको दाबी गरेका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार

समाजवादी ठूलो भाग खोज्ने, कांग्रेस माओवादी हराउन खोज्नेः माओवादी केन्द्र

काठमाडौं, असार २० । सत्ता गठबन्धनको एक घटक नेकपा माओवादी केन्द्रले सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसमाथि इमानदार र गम्भीर नभएको आरोप लगाएको छ। माओवादी केन्द्रको आइतबार काठमाडौंमा बसेको केन्द्रीय समितिको

कांग्रेस नेतृको व्यंग्यः “भागबन्डाले विकृति ल्यायो भन्ने अनि आफैं भागबन्डा माग्ने ?”

काठमाडौं, २० असार । नेपाली कांग्रेसकी नेतृ डा. डिला संग्रौलाले पार्टीको केन्द्रीय समिति बाहिरबाट समस्याको निकास खोज्न नमिल्ने बताएकी छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि

अन्तर्घातीलाई बदमासी अनुसार कारबाही हुनुपर्छः राजन भट्टराई

काठमाडौं, २० असार । नेकपा एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईले स्थानीय तहको निर्वाचनका अन्तर्घातीलाई बदमासी अनुसार कारबाही हुने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का

माओवादी केन्द्र गठबन्धनबाट बाहिरिन सक्छः गणेश साह

काठमाडौं, २० असार । नेकपा (माओवादी केन्द्र) का नेता गणेश साहले आफ्नो पार्टी गठबन्धनबाट बाहिरिने सम्भावना बढेको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार

कांग्रेस सहमहामन्त्रीको झटारोः स्थानीय तहमा पहिलो दल भएको हाम्रै साथीहरूले किन नदेखेको ?

काठमाडौं, १८ असार । नेपाली कांग्रेसका सहमहामन्त्री फर्मुल्लाह मन्सुरले संस्थापन इतर पक्षले स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको र पार्टी पहिलो शक्तिका रुपमा स्थापित भएको नदेखेको आरोप लगाएका छन्

मधेसी दल फुट्दा रमाउने धेरै छन्, म जसपा फुटाउन दिन्नँः महिन्द्र राय यादव

काठमाडौं, १९ असार । जनता समाजवादी पार्टीका नेता एवं कृषिमन्त्री महिन्द्र राय यादवले पार्टी विभाजन मिडियाको हल्ला मात्र भएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का