Logo
Uncategorized

सलमान खानले एयरपोर्टमा यस्तो हर्कत देखाएपछि…

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, १९ जेठ । बलिउडका दबंग खान अर्थात् सलमान खान आफ्नो फिल्मका लागि मात्र नभई आफ्नो दबंग स्टाइलका लागि पनि परिचित छन् । उनको फ्यान

विस्तृत पढ्नुहोस
बजेटले थप संकट ल्याउँछ : प्रदीप ज्ञवाली

काठमाडौं, १९ जेठ। एमालेका सांसद प्रदीप ज्ञवालीले संसदमा छलफल भइरहेको आगामी आर्थिक वर्षको बजेट थप आर्थिक संकट निम्त्याउने किसिमको रहेको बताएका छन् । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा आर्थिक वर्ष २०७९/०८०

कांग्रेससँग तालमेल गरेकै कारण माओवादी केन्द्र तेस्रो शक्तिका रुपमा स्थापित भएको नबुझीकन टिप्पणी गर्नु कमरेड प्रचण्डका निम्ति हितकर हुँदैनः रमेश लेखक

काठमाडौं, १९ जेठ । नेपाली कांग्रेसका नेता रमेश लेखकले आफ्नो पार्टीसँग तालमेल गरेका कारण नेकपा (माओवादी केन्द्र) तेस्रो शक्तिको रुपमा स्थापित भएको दाबी गरेका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन)

प्रचण्डले कांग्रेसलाई धम्की दिनुभएको होइन, दम्भ नदेखाउन भन्नुभएको होः दीनानाथ शर्मा

काठमाडौं, १९ जेठ । नेकपा (माओवादी केन्द्र) का नेता दीनानाथ शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपाली कांग्रेसलाई धम्की नदिएको दाबी गरेको छ । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम

गायक सिद्धुको हत्याका मुख्य अभियुक्त फेला परेको प्रहरीको दाबी

एजेन्सी,१८ जेठ । पञ्जाब प्रहरीले पञ्जाबी गायक सिद्धु मूसवालाको हत्यारा पहिचान गरेको दाबी गरेको छ। यसै क्रममा यस मुद्दामा एक व्यक्ति पक्राउ परेका छन् । फरीदकोटको धपाइ गाउँका मनप्रित भाउलाई

उत्तरतिरको उडानमा छिनछिनमा बदलिइरहने मौसमले झुक्याउँछः केबी लिम्बु, वरिष्ठ पाइलट

पोखराबाट जोमसोम हवाई उडानमा जाँदा दाहिनेतिर अन्नपूर्ण र देब्रेतिर धवलागिरी हिमाल पर्छन् । २६ हजार फिटका दुई अग्ला पहाडमुन्तिर कालीगण्डकीको साँघुरो गल्छी छ । जहाज त्यही बाटो हुँदै जाने हो

एकदुई जना नेताले अतिरञ्जित बहस गर्दैमा एमसीसी रोकिँदैनः डा. गोविन्दराज पोखरेल

काठमाडौं, १८ जेठ । नेपाली कांग्रेसका नेता डा. गोविन्दराज पोखरेलले एकदुई जना नेताले अतिरञ्जित बहस गर्दैमा एमसीसी नरोकिने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि

“एमालेसँग सहकार्यको सम्भावना छैन, माओवादी केन्द्रसँग एकता हुन सक्छ”

काठमाडौं, १८ जेठ । नेकपा (एकीकृत समाजवादी) महासचिव डा. वेदुराम भुसालले आगामी संघ र प्रदेशको निर्वाचनमा नेकपा एमालेसँग सहकार्यको सम्भावना नभएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम

नेपाल श्रीलंका बन्दैन तर चुनावका निम्ति पैसाको खेलो प्रत्युपादक हुन सक्छः पूर्व गभर्नर क्षेत्री

काठमाडौं, १७ जेठ । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले अर्थतन्त्रका सूचकहरु नकारात्मक भए पनि नेपाल श्रीलंकाको बाटोमा नभएको बताएका छन् प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि

पाँच महिने सरकारको बजेट पाँच वर्षमा पनि पूरा नहुने खालको आयोः विशाल भट्टराई

काठमाडौं, १७ जेठ । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले आर्थिक वर्ष २०७९/८० का लागि संसदमा प्रस्तुत बजेट जस्ताको तस्तै कार्यान्वयनमा जान नसक्ने ठोकुवा गरेका छन् । नेपाली

सस्तो विद्युतीय गाडीमा छुट, विलासीमा थप कर

काठमाडौं, जेठ १७ । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत ल्याएको आर्थिक विधेयकमा विलासी खालका विद्युतीय सवारीसाधनमा अन्तःशुल्क र भन्सार महसुल दुवै वृद्धि गर्ने निर्णय गरेको छ। अर्थमन्त्री जनार्दन

“बुटवलमा समाजवादीले उपमेयर हारेको मात्र सम्झने, पोखरामा कांग्रेसले उपमेयर हारेको बिर्सने ?”

काठमाडौं, १७ जेठ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तहको निर्वाचनमा गठबन्धनले लय समातेको दाबी गरेका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार