Logo
Uncategorized

आज बैशाख १२ गते सोमबार, यस्तो छ राशिफल

-रिपोर्टर्स नेपाल/संवाददाता

आज श्री शाके १९४४ बि.स.२०७९ बैशाख १२ गते सोमबार इश्वी सन २०२२ अप्रिल २५ तारीख बैशाख कृष्ण पक्ष नवमी तिथी धनिष्ठा नक्षत्र शुक्ल योग वणिज

विस्तृत पढ्नुहोस
जनआक्रोश सबै नेताहरूप्रति होइन, श्रीमती, छोरीज्वाइँ, भाइभतिजा, सम्धिबाहेक कोही नदेख्ने नेताहरूप्रति होः सूर्य थापा

काठमाडौं, ११ वैशाख । नेकपा एमालेका नेता सूर्य थापाले जनताको आक्रोश सबै नेताहरुप्रति नभएर पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, बाबुराम भट्टराईजस्ता नेताहरुप्रति भएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन)

नेताहरूले गरेका ज्यादतीको जवाफ जनताले मतमार्फत दिन्छन्ः कृष्ण पहाडी

काठमाडौं, ११ वैशाख । नागरिक समाजका अगुवा कृष्ण पहाडीले नेताहरूको ज्यादतीको जवाफ जनताले मतबाट दिनुपर्ने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग

नागरिक अगुवा डा. सुन्दरमणि दीक्षितको आक्रोशः “भरतपुर र पोखरामा विरोध भइरहेको छ, अब विद्रोह हुन्छ, हुन्छ!”

काठमाडौं, ११ वैशाख । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले गठबन्धनका नाममा लोकतन्त्रलाई धरापमा पारिएको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि

समाजवादीले टुंगो लगायो उम्मेदवार

काठमाडौं, बैशाख ११ । सत्तारूढ गठबन्धनमा रहेको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवार टुंगो लगाएको छ । पाँच दलीय गठबन्धनको सहमतिअनुसार एकीकृत समाजवादीले पोखरा महानगरपालिकामा मेयर पाएको

एमालेको घोषणापत्र ‘जोकरको डाइलग’ जस्तो छः कांग्रेस नेता

काठमाडौं, १० वैशाख । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले हैसियतभन्दा बढी पालिका मागेकाले सिन्धुपाल्चोकमा गठबन्धन सफल हुन नसकेको बताएका छन् ।

केपी ओलीलाई गफाडी भन्ने कांग्रेसले झिँगा पनि मारेको छैनः विष्णु रिमाल

काठमाडौं, १० वैशाख । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले केपी ओलीलाई गफाडी भन्ने कांग्रेसले झिँगा पनि नमारेको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि

विराटनगरको मेयरमा मेरो दाबी छः डा. डिला संग्रौला

काठमाडौं, १० वैशाख । नेपाली कांग्रेसकी नेतृ डा. डिला संग्रौलाले विराटनगर महानगरपालिकाको मेयरमा आफ्नो दाबी रहेको बताएकी छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि

गठबन्धन कांग्रेसका लागि ठूलो अवसर हो, विरोध मात्र गरेर केही हुनेवाला छैनः उमेश श्रेष्ठ

काठमाडौं, ९ वैशाख । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले गठबन्धनको भागबन्डाको विरोध गरेर मात्र केही नहुने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन)

“नयाँ जनवादी क्रान्ति गरेर संसदवादी व्यवस्था मिल्काएर फाल्छौं”

काठमाडौं, ९ वैशाख । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले आफ्नो पार्टी स्थानीय तहको निर्वाचन सहभागी नहुने स्पष्ट पारेका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि

बारा–पर्सा कोरिडोरमा दैनिक १२ घण्टा लोडशेडिङ

वीरगञ्ज, बैशाख ९। नेपाल विद्युत् प्राधिकरणको ६६ केभी प्रसारण लाइनबाट विद्युत् आपूर्ति लिएका बारा–पर्सा कोरिडोरका औद्योगिक ग्राहकले यतिखेर ऊर्जाको चरम अभाव भोगिरहेका छन् । उक्त प्रसारण लाइनबाट आपूर्ति लिएका उद्योग

ओलाङ्चुङ्गोला नाका नखुल्दा ढुवानीमा समस्या

फुङ्लिङ, ८ वैशाख । ताप्लेजुङको ओलाङ्चुङ्गोला नाका तीन वर्ष लागुन्जेल पनि बन्द भएको छ । चीनबाट कोरोना भाइरस सङ्क्रमण विभिन्न राष्ट्रमा बढ्दै गएपछि टिप्ताला नाका बन्द भएको हो । कोरोना