Logo
भिडियो

डा. प्रकाशचन्द्र लोहनीको आरोप : नेपालका नेताहरु यति करप्ट भएर गए कि उनीहरुले न्यायालयलाई पनि

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १८ कार्तिक । राप्रपाका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा दिनुपर्छ वा पर्दैन भन्दापनि यस्तो अवस्था किन आयो ? भनेर गम्भीर

विस्तृत पढ्नुहोस
हाम्रो पार्टी प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग ल्याउने र राजीनामा माग्ने पक्षमा छैन् : मनिष सुमन (भिडिओसहित)

काठमाडौं, १७ कार्तिक । जनता समाजवादी पार्टी, नेपालका प्रभावशाली नेता तथा प्रदेश नम्बर २ का सांसद मनिष सुमनले आफूहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोगको प्रस्ताव नल्याउने स्पष्ट पारेका छन् ।

बारले बोल्दैन, बोलिसकेपछि छोड्दैन : प्रधान (भिडिओसहित)

काठमाडौं, १७ कार्तिक । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा पूर्व महान्यायाधिवक्ता मुक्ति प्रधानले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा दिनैपर्ने बताएका छन् । उनले प्रधान्यायाधीश जबराले विगतमा गर्न नहुने

बिचरा माधव नेपाल ! आफू उभिनको लागि कांग्रेस र माओवादीको बुईं चढेका छन् : आनन्द पोखरेल (भिडिओसहित)

काठमाडौं, १७ कार्तिक । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री आनन्द पोखरेलले आफ्नो पार्टी हिजो सरकारमा भएपनि आज प्रतिपक्षमा रहेको टिप्पणी गरेका छन् । उनले अहिले पनि एमाले सबै प्रदेशमा

प्रधानन्यायाधीश जबराले राजीनामा दिनुको विकल्प छैन्, राजीनामा नदिए हामी सर्वोच्चमा पस्न दिँदैनौं : डा. त्रिपाठी (भिडिओसहित)

काठमाडौं, १६ कार्तिक । वरिष्ठ अधिवक्ता डा. दीनेश त्रिपाठीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा नदिएसमम आफूहरुको आन्दोलन जारी रहने बताएका छन् । उनले भने,‘जबसम्म उहाँले पद त्याग गर्नुहुन्न, तबसम्म यो

प्रधानन्यायाधीशको राजीनामा मागेका छैनौं, न्यायालयभित्रैबाट समस्याको समाधान हुनुपर्छ : सह-महामन्त्री थापा (भिडिओसहित)

काठमाडौं, १५ कार्तिक । नेपाली कांग्रेसका सहमहामन्त्री सुनिलबहादुर थापाले अहिले न्यायालयभित्र देखिएको समस्या न्यायालयभित्रैबाट समाधान होस भन्ने आफूहरुले चाहेको स्पष्ट पारेका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता

२०८१ सालभित्र नेपालमा गणतन्त्र समाप्ती भएर राजतन्त्रको स्थापना हुन्छ : ज्योतिष खतिवडा (भिडिओसहित)

काठमाडौं, १४ कार्तिक । आचार्य गुरु पुष्कर खतिवडाले आगामी २०८१ सालसम्म नेपालमा गणतन्त्रको समाप्ती भएर राजतन्त्र स्थापना हुने भविष्यवाणी गरेका छन् । उनले गणतन्त्रको नेपाली जनताको नासो नभएको बरु विदेशीहरुको

प्रचण्ड र माधव नेपालको रोदन दिनदिनै सुनेको छु, एक ठाउँबाट चुनाव जितेर देखाए हुन्छ : गोकुल बाँस्कोटा (भिडिओसहित)

काठमाडौं, १३ कार्तिक । नेकपा (एमाले)का प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले एमालेमा अब समूह सिद्दिएको टिप्पणी गरेका छन् । उनले माधव नेपालले एमालेलाई आगामी निर्वाचनमा टर्च बालेर खोज्नुपर्छ भनेर

बार एशोसिएशन परिसरमा कुटाकुट गर्ने वकिलहरुलाई ऋषि धमलाले मिलाए (भिडिओसहित)

काठमाडौं, १३ कार्तिक । हिजो दिउँसो नेपाल बार एशोसिएशनको परिसरमा कुटाकुट गर्ने वकिलहरुलाई ऋषि धमलाले मिलाएका छन्। हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा ल्याएर पत्रकार धमलाले

भीम रावल र घनश्याम भुसालले अध्यक्षमा लडे आपत्ति हुँदैन्, यो स्वागतयोग्य कुरा हो : गोकुल बाँस्कोटा (भिडिओसहित)

काठमाडौं, १२ कार्तिक । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पार्टीको आगामी १०औं महाधिवेशनमा भीम रावल र घनश्याम भुषाल अध्यक्षमा उठे आफूहरुलाई आपत्ति नहुने बताएका छन् ।

कसैले सडकबाट माग्दैमा म राजीनामा दिन्नँ, म न्यायापालिकाप्रति प्रतिबद्ध छु : प्रधानन्यायाधीश जबरा (भिडिओसहित) 

काठमाडौं, ११ कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफ्नो नेतृत्वमा न्यायापालिका स्वतन्त्र र निश्पक्ष रुपमा चलेको स्पष्ट पारेका छन् । उनले आफूले सोचेजस्तो गर्न अझै बाँकी रहेको पनि सुनाए ।

‘भ्रष्टाचारीलाई जनकारबाही गर्नुपर्यो भनेर मलाई हिमाल र पहाडबाट फोन आईरहेको छ, यसमा हामीलाई गर्व छ’ : सीके राउत (भिडिओसहित)

काठमाडौं, ११ कार्तिक । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आफूहरुले कहिले हिंसात्मक गतिविधि गरेका थियौं ? भनेर प्रश्न गरेका छन् । उनले भने,‘हामीसँग कहिले हतियार थियो र ? राज्यले