Logo
विश्व

भारतमा भएको सवारी दुर्घटनामा ११ जनाको मृत्यु, चार घाइते

-एजेन्सी

२४ फागुन । भारतमा भएको सवारी दुर्घटनामा परी ११ जनाएको मृत्यु भएको छ । कार र ट्र्याक्टर एकआपसमा ठोकिँदा भएको सो दुर्घटनाका कारण अरु चार

विस्तृत पढ्नुहोस
वर्षाका कारण रुवाण्डामा ५३ जनाको मृत्यु

२४ फागुन । वर्षाका कारण रुवाण्डामा यसवर्ष अहिलेसम्म ५३ जनाको मृत्यु भएको छ । गत जनवरीदेखि अहिलेसम्म उनीहरुको मृत्यु भएको आपत व्यवस्थापन मन्त्रालयले शुक्रबार जनाएको छ । वर्षा र वर्षापछि

विश्वभर कोरोना संक्रमितको संख्या १ लाखभन्दा बढी, मृत्यु हुने ३ हजार ५००

२४ फागुन । विश्वका विभिन्न देशमा समेत गरी कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या एक लाख नाघेको शनिबार प्राप्त एक समाचारमा जनाइएको छ । संयुक्त राज्य अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयले प्रकाशन गरेको

अफगानिस्तानको समारोहमा गोली चल्दा ३२ जनको मूत्यु

अफगानिस्तानको राजधानी काबुलको एक समारोहमा गोली चल्दा ३२ जनाको मूत्यु भएको छ । अफगानी शीर्ष नेताहरु सहभागी भएको समारोहमा आक्रमण भएको अन्तराष्ट्रिय सञ्चारमाध्यम बीबीसीले जनाएको छ । आक्रमणबाट शीर्ष नेता

साउदी अरबका राजाका भाई र भतिज पक्राउ

एजेन्सी, २४ फागुन । साउदी अरबका राजा सलमानका भाई र भतिज पक्राउ परेका छन् । राजकुमार अहमद विन अब्दुलअजीज र मोहम्मद विन नइफ पक्राउ परेका छन् । उनीहरुलाई राजा सलमानका

दुबईका शासकले छैंठौ पत्नीलाई यातना दिएको प्रमाणित

एजेन्सी, २३ फागुन । दुबईका अर्बपति शासक शेख मोहम्मद विन रसिन अल मक्तुम खाडीका प्रभावशाली नेतामध्येका हुन् । पछिल्लो समय उनी तनावमा छन् । पत्नी हाया बिन्ट अल हुसेन लण्डन

चीन छाडेको १४ दिनपछि अमेरिका प्रवेश गर्न पाइने

क्यालिफोर्निया,फागुन २३ । संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियामा प्राणघातक कोरोना भाइरसका कारण एक व्यक्तिको मृत्यु भएपछि आपतकाल घोषणा गरिएको छ। अमेरिकामा यो समेत १० जनाको कोरोना भाइरसकै कारण मृत्यु भइसकेको छ।

कोरोनाबाट सुरक्षित हुन कोरियन एयरलाइन्सले सुरु गर्यो स्वास्थ्य परीक्षण

फागुन २२, काठमाण्डौ । कोरियन एअरलाइन्सले विहिबारदेखि दक्षिण कोरियाको इन्चेन अन्तराष्ट्रिय विमानस्थलबाट हुने हरेक उडानहरुमार्फत् यात्रा गर्ने यात्रुहरुको तापक्रम नाप्ने भएको छ । कोरोना भाइरसको बढ्दो प्रकोपलाई मध्यनजर गर्दै यात्रुको

निर्भया बलात्कारका दोषीको मृत्युदण्ड सजाय सर्ला ?

एजेन्सी, २२ फागुन । २० मार्चको विहान साँढे पाँच बजे निर्भया बलात्कार घटनाका दोषीलाई फाँसीको सजाय तोकिएको छ । यो समेत उनीहरुलाई दिल्ली अदालतले चौंथोपटक फाँसीको मिति तोकेको हो ।

सय वर्ष बाँचेर बिदा भए राष्ट्रसंघका पूर्व महासचिव कोइयार

एजेन्सी, २२ फागुन । संयुक्त राष्ट्रसंघका पूर्व महासचिव हाभियर पेरेज दी कोइयारको निधन भएको छ । एक सय वर्षको उमेरमा उनको आज पेरुमा निधन भएको हो । उनका छोरा फ्रान्सिस्को

कोरोनाबाट जोगिन ट्विटरका कर्मचारीले घरबाटै काम गर्ने

अमेरिका, फागुन २२ । ट्विटरले आफ्ना कर्मचारीहरूलाई कोरोनाभाइरस सङ्क्रमणबाट बचाउन घरैबाट काम गर्न निर्देशन दिएको छ। एउटा ब्लगमार्फत् उक्त सामाजिक सञ्जाल कम्पनीले सो निर्देशन हङ‍्कङ, जापान र दक्षिण कोरियामा रहेका

मास्कको लागि रातिपनि लाम

एजेन्सी, २२ फागुन । कोरोना भाइरसको संक्रमण बढेका देशमा मास्कको अभाव भएको छ । दक्षिण कोरियामा मानिसहरु मास्क खरिद गर्न रातमा समेत लाम बसेका छन् । कोरियामा मास्क खरिद गर्न