एजेन्सी । पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफलाई देशद्रोहको आरोपमा मृत्युदण्डको सजाय सुनाइएको छ । पाकिस्तानको इतिहासमै पहिलोपटक तीन सदस्यीय न्यायाधीशको इजलासले पूर्व राष्ट्रपतिलाई मृत्युदण्डको सजाय सुनाएको
१ पुस । चीनको दक्षिणपश्चिमी भागमा रहेको कुइचोउ प्रान्तअन्तर्गत पर्ने अन्लोङको कुअङलोङ क्षेत्रमा रहेको एउटा कोइला खानीमा मङ्गलबार भएको विस्फोटनमा परी १४ जनाको मृत्यु भएको छ । खानीमा रहेको ग्यास
भारतीय सेनामा नयाँ प्रधानसेनापति को हुने निश्चित भएको छ । भारतीय सेनाका उपसेनापति रथी मनोज मुकुन्द नरभाने नयाँ सेनापति बन्ने भएका छन् । हालका सेनापति विपित रावत ३१ डिसेम्बरमा सेवानिवृत्त
३० मङ्सिर । संयुक्त राष्ट्रसंघ अन्तर्गतको खाद्य तथा कृषि संगठनले अफ्रिकी देशहरुको खाद्य सुरक्षा बढाउनका लागि तत्काल ठोस कार्य गर्न आह्वान गरेको छ । तत्काल ठोस कार्यहरु गर्न नसकेमा भोकमरीलाई
३० मङ्सिर । भारतको झारखण्ड प्रान्तमा आज सोमबार चौथो चरणको निर्वाचन भएको छ । कुल १५ सांसद पदका लागि भएको निर्वाचनमा बिहानैदेखि मतदान भइरहेको निर्वाचन अधिकारीहरुले जानकारी दिएका छन् ।
३० मङ्सिर । प्राविधिक समस्याका कारण पाकिस्तानमा देशभरी इन्टरनेट सेवामा समस्या भएको छ । कतारको राजधानी दोहानजिकै केवुलमा आइतबार समस्या आएपछि पाकिस्तान भरी नै इन्टरनेट सेवामा समस्या आएको जनाइएको छ
३० मंसिर । बंगलादेशले भारतसंग आफ्ना नागरिकको सूची पेश गर्न आग्रह गरेको छ । बंगलादेशका विदेशमन्त्री एके अब्दुल मोमेनले भारतमा रहेका अवैध बंगलादेशी नागरिकको सूची मागेका हुन् । भारतमा अवैध
विहारकी पूर्व मुख्यमन्त्री रावडी देवीमाथि बुहारी ऐश्वर्या रोयलाई कपाल समातेर घिसार्दै घरबाट निकालेको आरोप लागेको छ । ऐश्वर्याले सासु रावडीले आफूमाथि र्दुव्यवहार गरेको आरोप लगाउँदै उजूरी गरेकी छिन् । लालु
३० मङ्सिर । उत्तर कोरियाका लागि अमेरिकी विशेष आणविक दूत स्टेफान बेइगनले उत्तर कोरियासँग वार्ताको प्रस्ताव गरेका छन् । उनले सोमबार दक्षिण कोरियाको राजधानी सोलमा आयोजित एक कार्यक्रममा सो जानकारी
३० मङ्सिर । फिलिपिन्सको दक्षिणी क्षेत्र मिन्दानाओको पहाडी इलाकामा आइतबार ६.८ म्याग्नीच्युडको भूकम्प आएको छ । यसमा भूकम्पमा परी कम्तीमा सात जनाको मृत्यु भएको छ । माग्सायसायदेखि तीन माईल दक्षिणपूर्व
काठमाडौं, ३० मंसिर । संयुक्त राष्ट्रसंघले उत्तर कोरियालाई लगाएको आर्थिक नाकाबन्दी नेपालले कार्यान्वयन गरेको छ। राष्ट्रसंघलाई यसको जानकारी गराइएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए। ‘राष्ट्रसंघीय सुरक्षा परिषद्ले उत्तर कोरियालीमाथि लगाएको नाकाबन्दी
२९ मङ्सिर । भारतमा हालै पारित भएको विवादास्पद नागरिकता सम्बन्धी कानुनको विरुद्धमा भएको आन्दोलनका क्रममा ६ जनाको मृत्यु भएको छ ।मृत्यु भएका मध्ये तीन जनाको प्रहरीको गोली लागी मृत्यु भएको