Logo
विश्व

चीनमा ६७ वर्षीया महिलाले बच्चा जन्माइन्

-रिपोर्टर्स नेपाल/संवाददाता

बेइजिङ, ११ कात्तिक । चीनमा एक ६७ वर्षीया महिलाले शुक्रबार एक बच्चीलाई जन्म दिएकी छिन् । अस्पतालले आमा र बच्चा दुबैको स्वास्थ्यस्थिति सामान्य रहेको जनाएको

विस्तृत पढ्नुहोस
ह्वाइट हाउसमा तिहारको रौनक

काठमाडाैँ ,११ कार्तिक । हिन्दू समाजको दोस्रो ठूलो पर्व तिहार यतिबेला सबै नेपालीले रौनकताका साथ मनाइरहेका छन्। तिहारको दोस्रो दिन आइतबार लक्ष्मीपूजा पनि सम्पन्न गरेका छन् । दिपावली तिहार विश्वभरमा

चिलीमा आपतकाल हटाइयो, प्रदर्शन जारी

सान्टियागो, ११ कात्तिक । चिलीका राष्ट्रपति सेबास्टियन पिनेराले देशव्यापी हिंसा भड्किएपछि गत सातादेखि लगाइएको आपतकाल सोमबार फिर्ता लिएको घोषणा गरेको छ । तर सरकार विरोधी विरोध प्रदर्शनहरु देशव्यापी जारी रहेका

बगदादी लुकेको घर ध्वस्त, सुरुंगभित्र कुकुरले लखेटेपछि आत्मघाती ज्याकेट बिष्फोट गराए

अमेरिकी सैनिकको विशेष कारबाहीमा मारिएका आइएसका नेता अबु बकर अल बगदादी लुकेर बसेको घर ध्वस्त भएको । अन्तर्राष्ट्रिय समाचार संस्थाले सिरियाको बरिसास्थित उनी बसेको घर ध्वस्त भएको फुटेज सार्वजनिक गरेका

अमेरिकी सेनाले मार्ने भएपछि बगदादीले आत्मघाती ज्याकेट बिष्फोट गराएको खुलासा

इस्लामिक स्टेटका नेता अली बकर अल बगदादी लुकेर बसेको घर कम्पाउन्डमा अमेरिकी सेनाले कारबाही चलाएको थियो । बगदादी भागेर टनलमा पुगेको र त्यहीं आत्मघाती बम बिष्फोट गराएर आत्महत्या गरेका थिए

बगदादीको टाउकोका मूल्य तीन अर्ब

इस्लामिक स्टेटका नेता अबु बकर अल बगदादीको टाउकाको मूल्य झण्डै तीन अर्ब नेपाली रुपैयाँ बराबर तोकिएको थियो । सन् २०१६ यता अमेरिकी विदेश मन्त्रालयले बगदादीबारे सूचना दिने वा पक्राउ गर्ने

आइएस नेता बगदादीमाथि अमेरिकी सैनिक कारबाहीको दृश्य ट्रम्पल यसरी हेरेका थिए

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इस्लामिक स्टेट आइएसका नेता अबु बकर अल बगदादी मारिएको घोषणा गरेका छन् । ह्वाइट हाउसमा आइतबार विशेष पत्रकार सम्मेलन गरेर उनले अबु बकस मारिएको घोषणा गरेका

उत्तरी क्यालिफोर्नियाबाट ५० हजार विस्थापित

लस एन्जलस, १० कात्तिक : अमेरिकाको दक्षिणी क्यालिफोर्नियाबाट झण्डै ५० हजार जना स्थानीय बासिन्दा विस्थापित भएका छन् । नजिकैको जङ्गलमा लागेको आगो नियन्त्रणमा नआएकाले फैलिँदै बस्तीसम्म आउन सक्ने देखेर क्यालिफोर्नियाको

हेलिकोप्टरबाट गोली प्रहार गर्दा नौ जनाको मृत्यु

दमास्कस, १० कात्तिक । सिरियाको एउटा गाउँमा हेलिकोप्टरबाट गोली प्रहार गर्दा कम्तीमा नौ जनाको मृत्यु भएको छ । आइतबार बिहानै भएको आक्रमणमा परी मृत्यु भएका सबैजना इस्लामिक स्टेट (आईएस)सँग आबद्ध

राजिनामा दिन सबै मन्त्रीलाई चिलीका राष्ट्रपतिको निर्देशन

सान्टियागो, १० कात्तिक । चिलीका राष्ट्रपति सेबास्टियन पिनेराले राजिनामा दिन आफ्नो मन्त्रिमण्डलका सबै मन्त्रीलाई निर्देशन दिएको छ । आन्दोलनकारीहरुको झण्डै एक हप्ता लामो सडक प्रदर्शनपछि उहाँले शनिबार आन्दोलनको सम्बोधन स्वरुप

इस्लामिक स्टेटका नेता बग्दादी मारिएको अमेरिकी दाबी

वासिङ्टन, १० कात्तिक । आतंकवादी संगठन इस्लामिक स्टेटका नेता अबु बाकर अल–बग्दादी अमेरिकी हवाई कारबाहीमा मारिएको अमेरिकी अधिकारीहरुले दाबी गरेका छन् । विश्वमै सर्वाधिक खोजीको व्यक्तिको सूचीमा रहेका बग्दादी सिरियाको

चिलीमा क्याबिनेटका सबै मन्त्री बर्खास्त

चिलीका राष्ट्रपति सेबास्टियन पिनेराले क्याबिनेटका सबै मन्त्रीलाई बर्खास्त गरेका छन् । सामाजिक न्यायका लागि भन्दै दश लाख मानिसहरु सरकारको विरोधमा सडकमा उत्रिएपछि पिनेराले क्याबिनेटका सबै सदस्यलाई बर्खास्त गरेका हुन् ।