भारतको उत्तर प्रदेशको संभाल जिल्लाका बासिन्दा थिए सनौल हक । घरबाट भागेर आइएसमा आवद्ध भएपछि उनको नाम राखिएको थियो असिम ओमार । पाकिस्तान हुँदै हर्कत
क्वामिस्ली, सिरिया, २२ असोज : सिरियाली उत्तरी प्रान्तहरुमा शासन गरिरहेका कुर्दहरुले टर्कीका विरुद्ध प्रतिरक्षा गर्न सिरियाली सर्वसाधारण नागरिकहरुलाई आग्रह गरेका छन् । उनीहरुले टर्कीको आक्रमण हुनसक्ने क्षेत्रहरुको प्रतिरक्षाका लागि लाग्न
२२ असोज : पश्चिमी अफगानिस्तानमा अमेरिकाले गरेको हवाई आक्रमणमा परी कम्तीमा ३० सर्वसाधारण मारिएका छन् । सो आक्रमणमा परी ३९ सर्वसाधारण हताहत भएका संयुक्त राष्ट्रसंघले बुधबार जानकारी दिएको छ ।
२२ असोज : कुर्दिश फौजविरुद्धको हमलाको लागि आफू तयार रहेको टर्कीले जानकारी दिएको छ । उक्त जानकारीको लगत्तै उसले सिरियासँगको सीमाक्षेत्रमा आफ्नो सैन्य उपस्थिति बाक्लो पारेको छ । उत्तरपूर्वी सिरियाबाट
चिनियाँ राष्ट्रपति सी जिन पिङको भारत भ्रमण शुक्रबारबाट हुने भएको छ । भारत र चीनबीच हुने दोस्रो इन्फरमल समिटका लागि उनी शुक्रबार भारत पुग्ने भएका हुन् । इन्डियन एक्सप्रेसका अनुसार
२१ असोज : दक्षिण भारतीय राज्य तमिलनाडुमा एक नवविवाहित महिला र परिवारका तीन अन्य सदस्यले सेल्फी फोटो खिच्ने क्रममा ज्यान गुमाएका छन । उनीहरुको सरोवरमा डुबेर ज्यान गएको प्रहरीले जनाएको
२१ असोज : ट्युनिसियाको सामुद्रिक किनाराको सुरक्षासम्बन्धी पहिलो चरणको कार्यक्रम सुरु भएको छ । उक्त कार्यक्रम गत शुक्रबारबाट ट्युनिसमा सुरु भएको जनाइएको छ । यहाँका सुरक्षा अधिकारीहरुले सामुद्रिक सुरक्षासम्बन्धी कार्यक्रमका
स्वीडेनका राजा कार्ल १६ औं आफ्नै नातिनातिनालाई दरबारबाट हटाएका छन् । दरबारका लागि सरकारी खर्च बढेको भन्दै उनले ती पाँच नातिनातिनालाई दरबारबाट हटाएका हुन् । अब उनीहरुलाई सरकारले राजपरिवारको सदस्यका
काठमाडौं, २० असाजे । काश्मिर पर्यटकका लागि खुलेको छ । काश्मिर सरकारले पर्यटकका लागि राज्यलाई खुल्ला गर्ने निर्णय लिएको हो । राज्यपालले बिहिबार १० अक्टोबरबाट पर्यटकका लागि खोल्ने गरी निर्णय
थाइल्यान्डको झरनामा खसेर मरेको छ वटा हात्ती अझै निकाल्न सकिएको छैन । एक अर्कालाई बचाउने क्रममा खसेर मरेका हात्ती निकाल्न त्यहाँका अधिकारीहरुले प्रयास जारी राखेका छन् । शनिबार निकै अग्लो
केप टाउन, १९ असोज : दक्षिण अफ्रिकामा सडक दुर्घटनाका कारण हरेक वर्ष करिब १४ हजारको मृत्यु हुने गरेको दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले बताएका छन् । उहाँले विश्वमै सडक दुर्घटनाबाट
कोलम्बो, १९ असोज : श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले आगामी नोभेम्बरमा हुन लागेको राष्ट्रपति पदको निर्वाचनमा पुनः उम्मेदवार नहुने घोषणा गरेका छन् । चुनावका लागि आइतबार भएको उम्मेदवारी दर्ताका क्रममा श्रीलंकाको