१९ असोज : इरान र टर्कीबीच सुरक्षा सहकारिता बढाउने विषयमा शनिबार दुई देशबीच सम्झौता भएको तस्निम समाचार समितिले जानकारी दिएको छ । आङ्कराका लागि इरानका
रियाद, १९ असोज : साउदी अरेबियाले पहिलो पटक विदेशी अविवाहित महिलाले पनि होटलमा कोठा लिन पाउने गरी आइतबार नयाँ व्यवस्था घोषणा गरेको छ । कट्टरपन्थी मुस्लिम राष्ट्रको छवि बनाएको साउदी
१९ असोज : इराकी राजधानी बग्दाद र इराकका अरु प्रान्तमा भडकिएको सरकार विरोधी प्रदर्शनका क्रममा मारिने व्यक्तिको संख्या १०० जना पुगेको छ । इराकी मानव अधिकार आयोगका अनुसार शनिबारसम्ममा झण्डै
विश्वकै महंगो शहरमध्येको न्युयोर्क । सपनाको सहरमा आफ्नो भविष्य बनाउन पुग्नेहरु उत्तिकै छन् । तर, त्यही शहरमा हजारौं घरबारविहिन छन् जो सडकमा सुत्छन् । सडकमा सुतेको अवस्थामा चार जना घरवारविहिनको
१८ असोज : आफगानिस्तानको उत्तरी प्रान्त तखारको बहाराक जिल्लामा तालिबान लडाकू समूह आाखाडाहरुलक्षित हवाई र भूमिमा गरिएको कारबाहीमा परी ५० भन्दा बढी लडाकू मारिएका छन् । गत दिनयता जारी यस
१८ असोज : केन्याले आन्तरिक चिया उद्योगको प्रवद्र्धन गरी स्वदेशी उद्योगकै चिया खपत गर्ने नीति लिएको जनाएको छ । केन्याली सरकारले बिहीबार सो नीति बनाएको बताइएको छ । यसअघि केन्याले
किभ, १७ असोज (रासस-एएफपी) : यूक्रेनमा आठ यात्रुसहित उडेको विमान अवतरणका क्रममा शुक्रबार दुर्घटनाग्रस्त हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । द एन्टोनोभ–१२ एलभिभ विमानस्थलबाट करिब डेड किलोमिटर टाढा
चीनले घातक हतियार प्रदर्शन गरेकै दिन अमेरिकाले पनि खतरनाक हतियारको परीक्षण गरेको छ । कम्युनिष्ट सत्ताको ७० औं वर्षगाँठमा चीनले ३० मिनेटमा अमेरिका पुग्ने क्षमता राख्ने हतियार प्रदर्शन गरेपछि अमेरिका
इश्लामावाद, १७ असोज (रासस-सिन्ह्वा) : अफगानी तालिवान समूहको प्रतिनिधिमण्डल र पाकिस्तानबीच शान्तिवार्तालाई पुनः सञ्चालन गर्ने बिषयमा बिहीबार सहमति भएको छ । अमेरिकी मध्यस्थतामा वार्ता चलिरहेको र वार्ता सहमतिनजिक पुगेको बताइरहेका
१७ असोज (रासस -सिन्ह्वा) : इराकमा तीन दिन यतादेखि हिंसामा परी मारिने व्यक्तिको सङ्ख्या २६ पुगेको छ । मुलुकमा बढ्दो बेरोजगारी र भ्रष्टाचार बढेको भन्दै केही दिनदेखि जारी रहेको सरकारविरुद्ध
स्कुलबाट छ जना केटीको अपहरण भएको छ । एउटा बोर्डिङ स्कुलबाट अपहरण गरिएकाहरुको स्थिति अज्ञात छ । यो घटना नाइजेरियाको छ । बन्दुकधारीले कान्दुन शहर नजिकै पर्ने दुर्गम गाउँको इनग्रभरस
नयाँ दिल्ली, १६ असोज (रासस-एएनआई) : भारतका गुप्तचर निकायहरुले केन्द्रीय राजधानी नयाँ दिल्लीमा आतङ्कवादी आक्रमणको चेतावनी दिएका छन् । महत्वपूर्ण तथा ठूला चाडपर्वहरुको पूर्वसन्ध्यामा आक्रमणको चेतावनी आएको दिल्ली प्रहरीको विशेष