Logo
विश्व

साउदी राजाका बडिगार्ड मारिए

साउदी अरबका राजा सलमानका बडिगार्डको हत्या भएको छ । जनरल अब्देल अजिज अल फगमलाई उनकै साथीले हत्या गरेका हुन् । जनरल अजिज साथीकोमा पुगेको र

विस्तृत पढ्नुहोस
बेइजिङमा परेवा र ड्रोन निषेध

चीनले कम्युनिष्ट सत्ताको ७० औं वर्षगाँठ मनाउँदैछ । अक्टुबर एकका लागि तय भएको कार्यक्रमचिनको राजधानी बेइजिङमा हुनेछ । कम्युनिष्ट सत्ताको वर्षगाँठमा चीन सरकारले बेइजिङ र वरिपरिका सात जिल्लामा परेवा र

१७ आइएस लडाकू मारिए

काठमाडौं, ११ असोज । अमेरिकी अफ्रिकी कमाण्डले गरेको हवाई कार्वाहिमा १७ जना इस्लामिक स्टेट्स आइएस लडाकूको मृत्यु भएको छ । देशको उत्तरपश्चिमी क्षेत्रमा भएको उक्त आक्रमणमा मारिएका सवै इस्लामिक स्टेट्स

इन्डोनेसियामा भीषण भूकम्पको एक वर्ष

काठमाडौं, ११ असोज । इन्डोनेसियाको पालु शहरलाई केन्द्रबिन्दु बनाएर गएको भीषण भूकम्पको शनिबार एक वर्ष पूरा भएको छ । यस भूकम्पमा परी करिब ४ हजार व्यक्तिको मृत्यु भएको थियो ।

काश्मिरमा रक्तपात हुनसक्छ-इमरान

संयुक्तराष्ट्रसंघको महासभामा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले काश्मिरमा रक्तपात हुनसक्ने बताएका छन् । आफ्नो ३० मिनेट लामो भाषणमा अधिकांश समय भारतको आलोचना गरेका उनले काश्मिरमा भारतले परिचालन गरेको नौ लाख सेना

भारतले संसारलाई बुद्ध दियो युद्ध होइन-मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत युद्धको पक्षमा नभई शान्तिको पक्षमा रहेको बताएका छन् । संयुक्तराष्टको महासभालाई शुक्रबार सम्बोधन गर्ने क्रममा विश्व शान्ति र भाइचारा भारतको संस्कृति र संस्कार भएको बताए

भुटानमा भारतीय सेनाको हेलिकोप्टर दुर्घटना हुँदा दुई पाइलटको मृत्यु

भुटानको योनफुला एयरपोर्ट नजिकै हेलिकोप्टर दुर्घटना हुँदा दुईजना पाइलटको मृत्यु भएको छ । शुक्रबार भएको घटनामा मारिएका दुई सैनिक पाइलटको नाम उल्लेख गरिएको छैन । उनीहरुमध्ये एकजना भारतीय र अर्का

दश करोड टाउकाको मूल्य तोकिएका ओसामा बिन लादेनपुत्र हम्जा

ओसामा बिन लादेनका छोरा हमजा बिन लादेनको मृत्युको पुष्टि १४ सेप्टेम्बर २०१९ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका थिए । अफगानिस्तान र पाकिस्तान क्षेत्रमा संयुक्त राज्य अमेरिकाको आतंकवाद विरोधी अभियानमा

संयुक्त राष्ट्रसंघ हल्लाउने १६ वर्षिय बालिका

यो आधुनिक युगमा प्राय अधिकांश मानिसहरु धेरै सुविधाभोगी भएका छन् । सबैजना आफ्नो व्यक्तिगत सहजताको लागि मात्र सोचिरहेको बेला एक १६ वर्षिय बालिकाले मानव जीवनको अस्तित्वसँगै पृथ्वीमा भएका सबै सजिव

आकाश रातो भएपछि…

आकाश नीलो हुनु सामान्य हो । बादल लागेको बखत कालो या सेतो पनि हुन्छ । तर, आकाश रगत जस्तै रातो भएमा के हुन्छ ?इन्डोनेशियामा त्यस्तै भएको छ । मंगलबार इन्डोनेशियाको

अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोग लगाउने प्रक्रिया सुरु

काठमाडौं, ८ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग लगाउने प्रक्रिया सुरु भएको छ । डेमोक्रेट्स सांसदहरुले राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोग लगाउने प्रक्रिया सुरु गरेका हुन् । राष्ट्रपति ट्रम्पविरुद्ध युक्रेनका राष्ट्रपति

बेलायती प्रधानमन्त्री जोन्सनमाथि राजीनामाको दबाब

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनमाथि राजीनामाको दबाब परेको छ । संसदलाई पाँच हप्तासम्म स्थगित गर्ने जोन्सनको कदमलाई बेलायतको अदालतले गैरकानुनी ठहर्याएपछि जोन्सनमाथि राजीनामाको दबाब बढेको हो । मंगलबार बेलायतको अदालतले संसद