Logo
विश्व

पाकिस्तानमा भूकम्प जाँदा दिल्लीसम्म कम्पन

एजेन्सी

पाकिस्तानमा भूकम्प गएको छ । मंगलबार साँझ गएको भूकम्पको धक्का ठूलो भएकाले दिल्लीसँग कम्पनको महशुश गरिएको जनाइएको छ । अन्तर्राष्ट्रिय समाचारसंस्थाहरुले भूकम्प गएको उल्लेख गरेका

विस्तृत पढ्नुहोस
अफगानिस्तान मामलामा अमेरिकालाई साथ दिनु गम्भीर भुल भएको इमरानको निष्कर्ष

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानिस्तान मामलामा अमेरिकालाई साथ दिनु गम्भीर भुल भएको बताएका छन् । संयुक्तराष्ट्रसंघीय महासभामा सहभागी हुन अमेरिका पुगेका उनले विगतको घटना औल्याउँदै अफगानिस्तानमा अमेरिकालाई साथ दिंदा पाकिस्तानलाई

रुसको सुदूर पूर्वमा भुकम्प

रूसको सुदूर पूर्व कामचट्कामा भुकम्प गएको छ । ५.१ म्याग्निट्युडको भूकम्प गएको अन्तरास्ट्रिय संचारकर्मीले बताएका छन् । भुकम्प प्रशान्त महासागरको कामचटका पूर्वी तटसम्म परुकम्प गएको छ । आज बिहान गएको

सन् २०२० मा पनि ट्रम्प राष्ट्रपति बन्ने मोदीको विश्वास, अमेरिकामा हलचल

काठमाडौं, ६ असोज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकामै पुगेर अबको चुनावमा फेरि डोनल्ड ट्रम्पले जित्ने विश्वास व्यक्त गरेका छन् । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका पुगेका मोदीको सम्मान

किन ट्रम्प प्रवासी भारतीयको रयालीमा मोदीका साथ उभिए

अमेरिकाको होस्टनमा हाउडी मोदी कार्यक्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी भए । गएराति प्रवासी भारतीयको र्यालीमा ट्रम्पमात्र सहभागी भएनन् जापान र अष्ट्रेलियाका विदेशमन्त्रीहरु पनि सहभागी भए । संयुक्तराष्ट्रसंघीय महासभामा भाग

साउदी राजकुमारको विशेष विमानमा इमरान पुगे अमेरिका

साउदी अरबसँग पाकिस्तानको विशेष सम्बन्ध छ । साउदीले इरानलाई आर्थिक सहयोग गर्दै आएको छ । साउदी राजकुमार मोहम्मद बिन सलमान पाकिस्तान भ्रमणमा जाँदा प्रधानमन्त्री इमरान खानले आफै विमानस्थल पुगी कारमा

अमेरिकामा मोदी क्रेज

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी संयु्क्तराष्ट्रसंघको महासभामा सहभागी हुनजानुपूर्व चासोमा परेका थिए । अमेरिकामा उनको आगमनलाई चासोका साथ हेरिएको थियो । मोदीको स्वागतमा भव्य कार्यक्रमको तयारी भयो । होस्टनमा मोदीले प्रवासी

अल्बानियामा भुकम्प आएको आयै

अल्बानियामा लगातार भुकम्प आएको आयै भएको छ । सबैभन्दा ठूलो ५.८ म्याग्निट्युडको भूकम्प गएपछि पराकम्प गएको हो । लगातारको पराकम्पका कारण त्यहाँ त्रास बढेको छ । भूकम्पका कारण ५२ जना

साउदी अरब र इरानबीच युद्धको खतरा

साउदी अरब र इरानका अधिकारीहरुबाट शनिबार कडा भनाईहरु सार्वजनिक भए । यो युद्धको खतरा बढाउने भनाई थियो । इरानी सेनाका मेजर जनरल होसेन सलामीले आफ्नो देशमाथि आक्रमण गर्ने कुनैपनि देशलाई

अमेरिका र साउदीले आक्रमण गरे ध्वस्त पारिदिने इरानको चेतावनी

अमेरिकाले साउदी अरबमा सेना पाउने निर्णय गरेलगत्तै इरानले कडा चेतावनी दिएको छ । इरानी सेनाका मेजर जनरल होसेन सलामीले इरानमाथि हुने कुनैपनि आक्रमणको कडा प्रतिकार गर्ने भन्दै ध्वस्त पारेरै छाड्ने

खाडी क्षेत्रमा अमेरिकी सैनिक संख्या बढाउने ट्रम्पको घोषणा

वासिङ्टन, ४ असोज (रासस-एएफपी) – संयुक्तराज्य अमेरिकाले खाडी क्षेत्रमा थप सैनिक पठाउने शुक्रबार घोषणा गरेको छ । साउदी अरेबियाका महत्वपूर्ण तेल प्रशोधन केन्द्रहरुमा आक्रमण भएपछि अमेरिकाले उक्त कदम चाल्न लागेको

अमेरिकामा चिनियाँ भाषी चार पर्यटकको मृत्यु

लस एन्जलस, ४ असोज (रासस-सिन्ह्वा) : अमेरिकामा चिनियाँ भाषा बोल्ने चार पर्यटकको मृत्यु भएको छ । अमेरिकाको ब्रायस कन्योन नेसनल पार्क नजिकै उनीहरु चढेको बस शुक्रबार दुर्घटनाग्रस्त भएको थियो ।