Logo
विश्व

विश्वभर एक दिनमा एक अर्ब डलर बराबरको खाना खेर जान्छ: रिपोर्ट

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, चैत १५ । विश्वभरका परिवारले सन् २०२२ मा प्रत्येक दिन एक अर्ब डलरको खाना खेर फाल्ने गरेको रिपोर्ट सार्वजनिक भएको छ । करिब ८०

विस्तृत पढ्नुहोस
उत्तरी इलेनोइसमा छुरा प्रहार, ४ जनाको मृत्यु

रकफोर्ड, अमेरिका, १५ चैत । संयुक्तराज्य अमेरिकाको उत्तरी इलेनोइसमा एक व्यक्तिले जथाभावी छुरा प्रहार गर्दा चार जनाको मृत्यु भएको छ भने अरु सात जना घाइते भएका छन् । प्रहरीले उक्त

भारत—चीनबीच लद्दाख समेतका सीमा क्षेत्रमा तनाब कम गर्न सहमति

नयाँदिल्ली, १५ चैत । भारत र चीन बीचको उत्तर पश्चिमी क्षेत्रमा देखिएको सीमा विवाद र त्यहाँ उत्पन्न असमझदारीका विषयलाई लिएर दुबै देशका कुटनीतिक अधिकारीहरुबीच बेइजिङमा वार्ता भएको छ । भारतको

चीनको औद्योगिक मुनाफामा १०.२ प्रतिशत बृद्धि

बेइजिङ, १४ चैत । चीनको प्रमुख औद्योगिक कम्पनीहरूको नाफा यस वर्षको पहिलो दुई महिनामा अघिल्लो बर्षको सोही अवधिको तुलनामा १०.२ प्रतिशतले बढेको बुधवार सार्वजनिक ‘नेसनल ब्युरो अफ स्ट्याटिस्टिक्स (एनबीएस)’ को

बाल्टिमोरको पुल भत्किँदा वेपत्ता थप व्यक्ति जीवित पाइने आशा क्षीण

वासिङ्टन, १४ चैत । अमेरिकाको मेरिल्याण्ड सहरको बाल्टिमोरमा जहाजको ठक्करपछि पुल भत्किँदा वेपत्ता भएका छ जनाको मृत्यु भएको स्थानीय प्रशासनले जनाएको छ । दुर्घटना भएको १२ घण्टाभन्दा बढी भइसकेकोले वेपत्ता

दक्षिण अफ्रिकामा संसदीय निर्वाचनका लागि १४ हजारभन्दा बढी उम्मेदवार मैदानमा

जोहानेसबर्ग, १४ चैत । दक्षिण अफ्रिकामा मे २९ मा हुने नेसनल एसेम्ब्ली र नौ वटा प्रान्तीय व्यवस्थापिकाको लागि हुने ८८७ सीटमा प्रतिस्पर्धाका लागि १४ हजार ६६२ उम्मेदवारहरूले नामावली दर्ता गराएको

हुन्डाईले विद्युतीय सवारी साधन निर्माणमा थप ५० अर्ब डलरभन्दा बढी लगानी गर्ने

सियोल, १४ चैत । हुन्डाईले दक्षिण कोरियामा विद्युतीय कारको बजार प्रवद्र्धनका लागि सन् २०२६ सम्ममा ५० अर्ब डलरभन्दा बढी लगानी गर्ने योजना सार्वजनिक गरेको छ । कियासँगै हुन्डाई बिक्रीका आधारमा

सन् २०३० सम्ममा भारतले ३० प्रतिशत विद्युतीय सवारी साधन बजारमा ल्याउने

नयाँदिल्ली, चैत १३ । भारतले सन् २०३० सम्ममा सवारी साधन बिक्रीको ३० प्रतिशत हिस्सा विद्युतीय सवारी साधनको लागि प्रत्याभूत गर्ने लक्ष्य राखेको ‘केयर एज रेटिङ्स’ले जनाएको छ । भारत सरकारले

राष्ट्रसङ्घका महासचिव गुटेर्रेसद्वारा जोर्डनमा रहेका प्यालेस्टिनी शरणार्थी शिविरको अनुगमन

न्यूयोर्क, १३ चैत । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले जोर्डनमा जारी रमजान एकता भ्रमणका क्रममा प्यालेस्टाइन शरणार्थी शिविर भ्रमण गरेका छन् । संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेसले जोर्डनमा संयुक्त राष्ट्रसङ्घीय राहत

अष्ट्रेलियामा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई बेपत्ता

क्यानबेरा, १३ चैत । दक्षिण अस्ट्रेलियाको तटमा माछा मार्ने डुङ्गा पल्टिएपछि एक जनाको मृत्यु हुनुका साथै दुई जना बेपत्ता भएका छन् । एडिलेडबाट दुई सय किलोमिटर पश्चिममा रहेको स्पिल्सबी टापु

बाल्टिमोरमा पानीजहाजको ठक्करबाट पुलमा आंशिक क्षति, २० भन्दा बढी व्यक्ति फसेको आशङ्का

वासिङ्टन, १३ चैत । अमेरिकी सहर बाल्टिमोरको फ्रान्सिस स्कट कि ब्रिज (पुल) मा जहाज ठोक्किएपछि पुल भत्किएको र उक्त दुर्घटनाका कारण कम्तीमा २० जना पानीमा फसेको मेरिल्याण्ड यातायात प्राधिकरणले मङ्गलबार

फ्लोरिडोमा सामाजिक सञ्जालमा बालबालिकाको पहुँचलाई सीमित गरिने

वासिङ्टन, चैत १३ । संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यका गभर्नर रोन डिसेन्टिसले १४ वर्ष मुनिका बालबालिकालाई आफ्नै सामाजिक सञ्जाल खाताहरू राख्नबाट प्रतिबन्ध लगाउने विधेयकमा हस्ताक्षर गरेका छन् । यो कानुनले