अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आक्रमणको आदेश दिएको खुलेको छ । इरानले अमेरिकी ड्रोन खसालिदिएपछि आक्रोशित ट्रम्पले बिहिबार साँझ हवाई हमलाको निर्देशन दिएका थिए ।
वासिङ्टन, ६ असार । अमेरिकी सांसदहरुले यमनको गृहयुद्धमा अमेरिकी हतियार प्रयोग भएको भन्दै साउदी अरेबियालाई हतियार बिक्री रोक्न मतदान गरेका छन् । बेलायतले साउदी अरेबियालाई हतियार बिक्री स्थगन गरेको केही
जुबा, ६ असार । कर्मचारीको तलब विवादका कारण दक्षिण सुडानको संसदमा बिहीबार आर्थिक वर्ष सन् २०१९–२०२० को बजेट प्रस्तुत हुन सकेन । सांसदहरुले सेना र कर्मचारीको वक्यौता तलब भुक्तानी नहुँदासम्म
मेक्सिको सिटी, ६ असार । मेक्सिकोको भोलारिस नाम गरेको विमान कम्पनीले मध्य अमेरिकी आप्रवासीलाई घर फर्कन एक अमेरिकी डलरमै हवाई यात्राको अवसर घोषणा गरेको छ । कम्पनीले जारी गरेको विज्ञप्तिमा
योगा गर्न यसपटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी राँची पुगे । अन्तर्राष्ट्रिय योगा दिवसको उद्घाटनका अवसरमा झारखण्डको राँची पुगेका मोदीले प्राचीन अभ्यासका रुपमा योगाको व्याख्या गर्दै यसलाई रङ्ग, जात, उमेरभन्दा माथिको
रुसका कुनै बेलाका शासक जोसेफ स्टालिनको गृह क्षेत्र जर्जियामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको घोर विरोध भएको छ । कम्युनिष्ट शासनको अन्तसँगै जर्जिया रुसबाट अलग भएपछि त्यहाँ रुसविरोधी भावना बढेको छ
बेलायतको भावी प्रधानमन्त्रीमा बोरिस जोन्सन प्रबल दाबेदार देखिएका छन् । बेलायतको कन्जरभेटिभ पार्टीको नेता बन्नका लागि भएको चुनावमा जोन्सन बलिया देखिएका छन् । उनले अन्तिम चरणको प्रतिष्पर्धामा स्थान पक्का गर्दा
इरानले अमेरिकाको ड्रोन खसालिदिएको छ । इरानले अमेरिकी सैन्य ड्रोनले आफ्नो हवाई क्षेत्र उल्लंघन गरेको भन्दै खसालिदिएको दाबी गरेको छ । अमेरिकाले भने ड्रोन अन्तर्राष्ट्रिय जल क्षेत्रमा रहँदा इरानले आक्रमण
नेदरल्यान्डस्, ५ असार । मलेसियन एयरलाइन्स एमएच१७ को विमान खसालेको सम्बन्धमा छानबिन गरिरहेका अनुसन्धानकर्ताहरुले तीन जना रुसी र एक जना युक्रेनियाली नागरिकलाई दोषी ठहर गरेको छ । युक्रेनको आकाशमा उडिरहेको
नयाँ दिल्ली, ५ असार । भारतको उत्तर प्रदेशमा बिहीबार २९ व्यक्ति बोेकेको एक सवारी साधन एक नहरमा खस्दा सात बालबालिका बेपत्ता भएका छन् । स्थानीय प्रहरीका अनुसार यस घटनामा बेपत्ता
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनबीच जापानमा भेट हुने भएको छ । आउँदो हप्ता जापानमा हुन लागेको विश्वका २० आर्थिक शक्तिका राष्ट्रप्रमुखहरुको सम्मेलनमा दुई नेताबीच भेट हुने
चिनियाँ राष्ट्रपति सि जिङपिङ पहिलोपटक उत्तर कोरिया पुगेका छन् । उनी बिहिबार उत्तर कोरिया पुगेका हुन् । सीले उत्तर कोरियाली नेता किम जोङ उनसँग भेटवार्ता गरिसकेका छन् । चिनियाँ राष्ट्रपतिबाट