Logo
विश्व

यी हुन् मलेशियाली विमान झार्नेहरु

मलेशियाली विमानमाथि मिसाइल आक्रमण गर्ने चारजनामाथि गम्भीर अपराधको अभियोगमा कारबाही अगाडि बढाइएको छ । रुस र युक्रेनबीचको सीमा क्षेत्रमा सन् २०१४ को जुलाईमा आक्रमण गरी

विस्तृत पढ्नुहोस
मोर्सीको मृत्यु हो कि हत्या ?

मोहम्मद मोर्सी, इजिप्टको पहिलो लोकतान्त्रिक पद्धतिबाट सत्तामा पुगेका नेता । तर, उनको पतन र निधन दुखान्त बन्यो । १७ जुन २०१९ को क्षण अरब क्षेत्रमै तरंग ल्याउने गरी भएको मोर्सीको

साउदी राजकुमारबाट हत्या गरेको प्रमाण

साउदी राजकुमार मोहम्मद बिन सलमानमाथि पत्रकार जमाल कसोगीको हत्याको अभियोग लाग्ने भएको छ । हत्यामा उनको संलग्नताको ठोस प्रमाण फेला परेपछि अभियोग लाग्ने भएको हो । संयुक्त राष्ट्रसंघको गैर न्यायिक

ओम सभामुख बन्दा भारतमा देखियो राष्ट्रिय सहमति

बुधबार भारतको लोकसभाको सभामुखमा ओम बिरला चयन भएका छन् । राजस्थानबाट लोकसभा सदस्यमा निर्वाचित ओम बिरला १७ औं सभामुख बनेका छन् । भारतीय जनता पार्टीबाट निर्वाचित बिरलालाई सभामुख बनाउन भारतीय

जापानमा भूकम्पको धक्का, १६ जना घाइते

टोकियो, ४ असार । जापानको उत्तरी भेगमा बुधबार ६।४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट १६ जना सामान्य घाइते भएका र केही पूर्वाधारमा क्षति पुगेको जापानी अधिकारीहरुले बताएका छन्

प्रेसको लागि विश्वकै खतरनाक देश

३ असार । मेक्सिको प्रेसको लागि विश्वमै खतरनाक देशका रुपमा रहेको पाइएको छ ।नयाँ बामपन्थी राष्ट्रपति अन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरका कारण पनि थप नयाँ चुनौतीहरु पत्रकारहरुले भोग्नु परेको बताइएको समाचारमा

नरसंहारको भिडियो अनलाइनमा राख्नेलाई २१ महिनाको जेल सजाय

लिङ्टन, ३ असार । न्यूजील्यान्डको क्राइस्टचर्चस्थित मस्जिदमा भएको नरसंहारको भिडियो अनलाइनमा राखेको स्वीकार गरेका एक व्यक्तिलाई २१ महिनाको जेल सजाय दिइएको छ ।नवनाजीका चित्र एवं बिम्ब पोस्ट गर्ने ४४ वर्षीय

भाजपा कार्यवाहक अध्यक्षमा नड्डा

काठमाडौं, ३ असार । भारतको सत्तारुढ भारतीय जनता पार्टीको अध्यक्षमा जगत प्रकाश नड्डा नियुक्त भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी निकट नड्डालाई भाजपाको संसदीय बोर्डको बैठकले कार्यवाहक अध्यक्षमा नियुक्त

प्रधानमन्त्री मोदीले लिए लोकसभा सदस्यको सपथ

नयाँदिल्ली, २ असार । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तल्लो सदन लोकसभाको सदस्यका रुपमा सोमबार सपथ लिनुभएको छ । उहाँ उत्तर प्रदेशको वाराणसी क्षेत्रबाट लोकसभाको सदस्यमा निर्वाचित हुनुभएको थियो । सोमबार

भेनेजुएलामा सडक दुर्घटना, १८ जनाको मृत्यु

काराकस, २ असार । पश्चिम भेनेजुएलाको ग्रामीण इलाकामा आइतबार भएको एक बस दुर्घटनामा कम्तीमा १८ व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ । यस दुर्घटनामा १४ जनाको दुर्घटनास्थलमा नै

इन्सेफ्लाइटिसबाट मृत्यु हुनेको संख्या १०० नाघ्यो

बिहार, २ असार । भारतको बिहारस्थित मुजफरपुरमा इन्सेफलाइटिसबाट १०० भन्दा बढी बालबालिकाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । श्रीकृष्ण मेडिकल कलेजका सुपरीन्टेन्डेन्ट सुनिल कुमार शाहीका अनुसार उपचारका लागि कलेजको अस्पतालमा

सिरियामा क्षेप्यास्त्र प्रहार, १२ जना सर्वसाधारणको मृत्यु

दमास्कस, २ असार । सिरियाको उत्तरपश्चिमी एक गाउँमा विद्रोही लडाकूहरुले आइतबार गरेको क्षेप्यास्त्र प्रहारबाट कम्तीमा १२ जना सर्वसाधारणको मृत्यु भएको छ । सिरियाली सरकारी समाचार संस्था ९साना० का अनुसार अल–कायदा