Logo
विश्व

अमेरिकासँग वार्ताको सम्भावना छैनः रौहानी

तेहरान, ७ जेठ । इरानका राष्ट्रपति हसन रौहानी वर्तमान् राजनीतिक अवस्थामा संयुक्त राज्य अमेरिकासँग वार्ता हुनसक्ने सम्भावना नरहेको बताउनुभएको तस्निम न्यूज एजेन्सीले मङ्गलबार बताएको छ

विस्तृत पढ्नुहोस
साउदी विमानस्थलमा ड्रोन आक्रमण

साना, ७ जेठ । यमनका हुथी विद्रोहीहरुले साउदी अरेबियाको सीमावर्ती शहर नजरानस्थित नजरान सैनिक बिमानस्थलको हातहतियार भण्डारणमा ड्रोन आक्रमण गरेका छन् ।हुथी विद्रोहीद्वारा सञ्चालित अल–मासिराह टेलिभिजनले कासिफ–के२ ड्रोनबाट गरिएको आक्रमणबाट

ट्रम्पलाई भेट्न पुटिन तयार

मस्को, रूस, ७ जेठ । जी–ट्वन्टी सम्मेलनको अवसरमा ट्रम्पसँग भेट्न पुटिन तयार भएको तर यस सन्दर्भमा अमेरिकी पक्षबाट औपचारिक प्रतिक्रिया नआएको रूसी प्रशासन केन्द्र क्रेमलिनले मङ्गलबार जनाएको छ ।रूसी समाचार

शशी थरुरद्धारा चुनावी मतसर्वेक्षणको नतिजा अस्वीकार

नयाँदिल्ली, ६ जेठ । भारतीय कङ्ग्रेस पार्टीका वरिष्ट नेता शशी थरुरले चुनावी मतसर्वेक्षणका प्रक्षेपणहरु गलत रहेको भन्दै त्यसलाई अस्वीकार गर्नु भएको छ । उहाँले आगामी बिहीबार सार्वजनिक हुने मतगणनालाई मात्र

ब्राजिलमा अन्धाधुन्ध गोली चल्दा ११ जनाको मृत्यु

ब्राजिल, ६ जेठ । ब्राजिलको उत्तरी प्रान्त पारामा आइतबार अपराह्न एक समूहले गोली चलाउँदा कम्तीमा ११ जनाको ज्यान गएको छ ।स्थानीय प्रहरीका अनुसार उक्त गोलीकाण्डमा अरु एक जना गम्भीर घाइते

इराकमा अमेरिकी दूतावास नजिक बिस्फोट

बग्दाद, ६ जेठ । इराकको राजधानी बग्दादमा रहेको अमेरिकी राजदूतावास नजिकको ग्रीन जोनमा आइतबार बिस्फोटको आवाज आएको छ । स्पुटनिक समाचार समितिका अनुसार बिस्फोटबाट कुनै क्षति भएको छैन । इराकी

ताजकिस्तानमा जेलभित्रै भिडन्त,३२ को मृत्यु

ताजकिस्तानको एक जेलमा भएको भीडन्तमा परी कम्तीमा ३२ व्यक्तिको मृत्यु भएको छ । जेलभित्र भएको यस दङ्गामा परी मारिएका यी व्यक्तिहरुमा २४ जना इस्लामिक स्टेट्स आतङ्ककारी समूहका सदस्य र तीन

‘आकस्मिक निर्वाचन’ गर्ने अष्ट्रियाली राष्ट्रपतिको पहल

अष्ट्रियाली राष्ट्रपति अलेक्जेण्डर भान बेलेनले आफुले आगामी सेप्टेम्बरमा आकष्मिक निर्वाचन गर्न चाहेको आइतबार बताउनुभएको छ । राष्ट्रपतिको उक्त भनाई भष्टाचार काण्डलाई लिएर सरकार ढलेपछि आएको हो । नयाँ आकस्मिक निर्वाचनको

प्रधानमन्त्री मेले संसदमा ‘दमदार प्रस्ताव ’ पेश गर्ने

बेलायती प्रधानमन्त्री टरिजा मेले यूरोपेली संघ इयूबाट बेलायतको बहिर्गमन ब्रेक्जिटका लागि संसदमार्फत अर्को एउटा ‘दमदार खाका’ पेश गर्ने आइतबार बताउनुभएको छ । बेलायती पत्रिका सन्डे टाइम्समा प्रकाशित एक लेखमा मेले

 माछा बजारमा आक्रमण हुँदा १९ व्यक्तिको मृत्यु

प्रजातान्त्रिक गणतन्त्र कङ्गोको उत्तरपूर्वमा रहेको लेक अल्बर्टमा एक बन्दूकधारी समूहको आक्रमणमा परी कम्तीमा १९ नागरिकको मृत्यु भएको स्थानीय अधिकारीले आइतबार जनाएका छन् ।बुधबार स्थानीय माछा बजारमा भएको उक्त आक्रमणको कुनै

भारतीय निर्वाचन अन्तर्गत सातौँ चरणको मतदान सम्पन्न

 भारतमा आइतबार सम्पन्न सातौं चरणको निर्वाचनमा ६१।१३ प्रतिशतले मतदान गरेकोे आँकलन निर्वाचन आयोगले साँझ ६ः४५ मा आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको छ । आइतबार चन्डीगढ र सात राज्यका ५९ सीटका लागि

बोको हरामद्धारा दश माझीको हत्या

नाइजेरियाको आतङ्कवादी समूह बोको हारामका लडाकूहरुले कम्तीमा दश जना माझीको हत्या गरेका छन् ।देशको उत्तरपूर्वी क्षेत्रमा पर्ने मैदुगुरी क्षेत्रमा भएको यस घटनामा परी मारिएका मध्ये शुक्रबार दश जनाको शव भेटिएको