Logo
विश्व

भारतमा हिमताल फुट्दा १० जनाको मृत्यु, ८२ जना बेपत्ता

-रिपोर्टर्स नेपाल/संवाददाता

गुवाहाटी, भारत, १८ असोज । भारतमा एक हिमताल फुटेर आएको भीषण बाढीमा परी मर्नेको सङ्ख्या बढेर १० पुगेको र ८२ जना अझै हराइरहेको अधिकारीहरूले बताएका

विस्तृत पढ्नुहोस
सिक्किममा आएको बाढीमा परी ४३ जना बेपत्ता, उद्धार कार्य जारी

सिक्किम, असोज १८। वर्षाका कारण उत्तर पश्चिम सिक्किममा रहेको साउथ ल्होनाक तालबाट अप्रत्यासितरूपमा आएको बाढीका कारण कम्तीमा २३ सैनिक र सर्वसाधारणसहित ४३ जना बेपत्ता भएका छन् । एक अधिकारीका अनुसार

चीनमा कार्बनमोनोअक्साइडका कारण सात जनाको मृत्यु

ताइयुवान, चीन, १७ असोज । उत्तरी चीनको साङ्सी प्रान्तस्थित जिनपिङ गाउँको वुटाई काउन्टीमा मङ्गलबार एक मकै प्रशोधन मिलमा निसास्सिएर सात जनाको मृत्यु भएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा कार्बनमोनोक्साइड विषाक्तताका

फिलिपिन्समा चामलको मूल्यमा लगाइएको सीमा हटाइयो

मनिला, १७ असोज । गरिब परिवारलाई सहयोग गर्न मुख्य खाद्यान्न चामलको मूल्यलाई सीमित गरेको केही सातापछि फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोसले बुधबार यसको मूल्य सीमा हटाएका छन् । राष्ट्रपति मार्कोसले सेप्टेम्बरको

अफगानिस्तानमा हातहतियार फेला

सारीपुल (अफगानिस्तान), १७ असोज । उत्तरी अफगानिस्तानको सारी पुल प्रान्तमा प्रहरीले आरपीजी–७ सहित हतियार र गोलाबारुद फेला पारेको छ । प्रान्तीय प्रहरी प्रवक्ता दिन मोहम्मद नजारीले केही दिनअघि उक्त प्रान्तमा

नानोक्रिस्टल कार्यका लागि तीन वैज्ञानिकलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान

स्टकहोम, १७ असोज । फ्रान्सेली मूलका मुङ्गी बावेन्डी, अमेरिकाका लुइस ब्रस र रुसी मूलका एलेक्सी इकिमोभले रसायन शास्त्रतर्फको नोबेल पुरस्कार जितेका छन् । क्वान्टम डट्स भनेर चिनिने अर्धचालक नानोक्रिस्टलमा अनुसन्धान

अमेरिकी सभामुख म्याककार्थीलाई पदबाट हटाइयो

वासिङ्टन, १७ असोज । अमेरिकी इतिहासमा पहिलो पटक अमेरिकाको तल्लो सदन (हाउस अफ रिप्रेजेन्टेटिभ) का सभामुख केभिन म्याककार्थीलाई पदबाट हटाइएको छ । कुनै पनि हालतमा राजीनामा नदिने भन्दै आएका म्याककार्थीका

विषाक्त खानाका कारण भारतमा एक सयभन्दा बढी विद्यार्थी बिरामी

नयाँ दिल्ली, १७ असोज । भारतको मध्यप्रदेशस्थित एक सरकारी शारीरिक शिक्षा संस्थानका एक सयभन्दा बढी विद्यार्थीलाई विषाक्त खानाका कारण बिरामी भएर अस्पताल भर्ना गरिएको अधिकारीहरूले बताएका छन् । मध्यप्रदेशको राजधानी

अमेरिकी कांग्रेसको भ्रमणलाई चीनले स्वागत गर्ने

बेइजिङ, १७ असोज । अमेरिकी सिनेटका बहुमत नेता चक स्कमर र अन्य वरिष्ठ सांसदहरूको आसन्न चीन भ्रमणको बेइजिङले स्वागत गर्ने जनाएको छ । उक्त भ्रमणले चीनका बारेमा उनीहरूको ‘बुझाइ’ बढ्ने

इटालीको भेनिसमा बस दुर्घटना, २१ जनाको मृत्यु

रोम, १७ असोज । इटालीको भेनिसमा बस मङ्गलबार राति दुर्घटना हुँदा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । मृत्यु हुनेमा दुई जना बालबालिका रहेका

टिस्टा नदीमा बाढी आउँदा भारतीय सेनाका २३ जवान बेपत्ता

काठमाडौं, असोज १७ । भारतको सिक्किममा भारी वर्षा भएको छ। भारतको पूर्वोत्तर राज्य सिक्किममा भारी वर्षापछि आएको बाढीले जनजीवन नराम्ररी प्रभावित भएको हो। भारतीय सञ्चारमाध्यमका अनुसार टिस्टा नदीमा बाढी आउँदा

भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकलाई

स्टकहोम, १६ असोज । परमाणु र अणुभित्र इलेक्ट्रोनको अन्वेषण गर्ने उपकरणहरूको अनुसन्धानका लागि तीन वैज्ञानिकलाई यस वर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिने भएको छ । फ्रान्सका पिएरे अगोस्टिनी, हङ्गेरी–अस्ट्रियाली

Screenshot