Logo
विश्व

देश गृहयुद्धमा होमिन सक्ने भेनेजुएलाका राष्ट्रपति मदुरोको चेतावनी

कराकस,२१ माघ । भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले आफ्नो देश गृहयुद्धमा होमिन सक्ने बताउनु भएको छ । उहाँले आइतबार स्पेनको एक टेलिभिजन अन्तर्वार्ताका क्रममा सो धारणा

विस्तृत पढ्नुहोस
मुख्य कमाण्डरसहित सात लडाकू मारिएको अफगानि सेनाद्धारा दाबी

अफगानिस्तान, २० माघ । अफगानिस्तानको हेलमान्ड प्रान्तमा तालिबान लडाकूका कमाण्डरसहित सात जना मारिएका छन् ।अफगान सेनाले आइतबार जारी गरेको वक्तव्यमा अरु पाँच लडाकू घाइते भएका जनाइएको छ । वक्तव्यका अनुसार

बिहारमामा रेल दुर्घटना,छ जनाको मृत्यु

नयाँ दिल्ली, २० माघ । भारतीय पूर्वी राज्य बिहारमा आइतबार बिहान भएको रेल दुर्घटनामा परी छ जनाको मृत्यु भएको रेल अधिकारीले जनाएका छन् । सो घटनामा परी अन्य चार जना

आन्दोलनकारीलाई आर्थिक अवस्थाको ख्यालगर्न सुडानका प्रधानमन्त्रीको आग्रह

खार्तुम, २० माघ । सुडानका प्रधानमन्त्री मुताज मुसाले आर्थिक अवस्थाको ख्याल गर्न सुडानी प्रदर्शनकारीहरुलाई आह्वान गर्नुभएको छ । खार्तुममा शनिबार आयोजित एक कार्यक्रममा उहाँले भन्नुभयो, “प्रदर्शनकारीको आवाज अवश्य सुन्नु पर्दछ

भेनेजुएलामा सङ्कट समाधानको प्रयास

काराकास,२० माघ । भेनेजुएलाका राष्ट्रपति निकोलास मोदुरोले यहाँको राजनीतिक सङ्कट समाधानको प्रयासस्वरुप समय अगावै निर्वाचनको प्रस्ताव गर्नुभएको छ । यहाँका विपक्षी आन्दोलनकारीहरुले राष्ट्रपति निकोलस मदुरोका विरुद्धमा शनिबार बृहत प्रदर्शन गरेका

श्रीलङ्काद्वारा चीनसँग एक अर्ब डलर ऋण प्रस्ताव

कोलम्बो, १९ माघ। श्रीलङ्काले राजधानी कोलम्बोबाट क्यान्डी सहर जोड्ने राजमार्ग निर्माणका लागि चीनसँग एक अर्ब डलर ऋण सहयोगका लागि आग्रह गरेको छ । श्रीलङ्कासँग विदेशी मुलुकलाई यसै वर्षमात्र करिब ६

ग्वाटेमाला र मेक्सिकोको सीमाक्षेत्रमा भूकम्प

ग्वाटेमाला सिटी, १९ माघ । ग्वाटेमाला र मेक्सिकोमा महशुस हुनेगरी शुक्रबार ६.५ म्याग्नीच्युडको भूकम्प गएको छ । भूकम्पका कारण कम्तीमा तीन जना घाइते भएका छन् भने केही भौतिक संरचनामा क्षति

सङ्कटका बीच राष्ट्रपति ट्रम्पको “स्टेट अफ यूनियन” सम्बोधनको तयारी

डारलिन सुपरभिल : वासिङ्टन, १९ माघ – विवादास्पद नीतिहरुका कारण सङ्कटमा पर्नुभएका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कङ्ग्रेसको संयुक्त सदनलाई सम्बोधन गर्ने तयारी थाल्नुभएको छ । अमेरिकी प्रतिनिधिसभा र माथिल्लो सदन सिनेटको

भेनेजुएला सङ्कट : राष्ट्रपति मदुरो विरुद्ध प्रदर्शन

काराकास, १९ माघ । भेनेजुएलाका विपक्षी आन्दोलनकारीले राष्ट्रपति निकोलस मदुरो विरुद्ध बृहद प्रदर्शन गरेका छन् । अमेरिकालगायतका देशहरुको समर्थन पाउनु भएका विपक्षी नेता हुँवा गुएइदोको नेतृत्वमा विपक्षीहरुले शुक्रबार व्यापक प्रदर्शन

जापानमा श्रमिक अभाव

काठमाडौँ,१८ माघ । जापानमा गत वर्ष औसतमा हरेक १०० जना रोजगारीको खोजीमा रहेका व्यक्तिका लागि १६१ वटा रोजगार उपलब्ध थिए । यो संख्या सन् १९७३ यताकै सबैभन्दा ठूलो अनुपात हो

जापानमा श्रमिक अभाव

काठमाडौँ,१८ माघ ।जापानमा गत वर्ष औसतमा हरेक १०० जना रोजगारीको खोजीमा रहेका व्यक्तिका लागि १६१ वटा रोजगार उपलब्ध थिए । यो संख्या सन् १९७३ यताकै सबैभन्दा ठूलो अनुपात हो ।

आणविक र क्षेप्यास्त्रबारे जानकारी गराउन अमेरिकी आग्रह

काठमाडौँ,१८ माघ । संयुक्तराज्य अमेरिका र उत्तर कोरियाबीच दोस्रो शिखर बैठक नजिकिँदै गर्दा उत्तर कोरियाका लागि अमेरिकी कुटनीतिज्ञले आणविक र क्षेप्यास्त्र कार्यक्रम बारे पूर्ण रुपमा जानकारी गराउन आग्रह गरेका छन्