Logo
विश्व

अमेरिकी सिनेटमा सहमति जुटेन

काठमाडौँ,११ माघ । अमेरिकी माथिल्लो सदन सिनेटले पनि मेक्सिको सीमामा पर्खाल निर्माणका लागि बजेट विनियोजन गर्ने विषयमा भइरहेको मतान्तरका कारण विगत एक महिनाभन्दा बढी समयदेखि

विस्तृत पढ्नुहोस
भेनेजुएलाका राष्ट्रपति मदुरोलाई सेनाको समर्थन

काठमाडौँ, ११ माघ । भेनेजुएलाको शक्तिशाली सेनाले बिहीबार राष्ट्रपति निकोलास मदुरोलाई पूर्ण समर्थन गरेको जनाएको छ । अमेरिका समर्थित विपक्षी नेता हुँवा गुएइदोले आफू नै भेनेजुएलाको अख्तियारप्राप्त अन्तरिम राष्ट्रपति रहेको

तालिबानका सहसंस्थापक बरादरको नेतृत्वमा वार्ता टोली गठन

काठमाडौँ,११ माघ । अफगानिस्तानमा युद्धरत तालिबान विद्रोही समूहले कतारको दोहामा रहेको राजनीतिक कार्यालयको नयाँ प्रमुखमा तालिबानका सहसंस्थापक मुल्लाह अब्दुल घानी बरादरलाई नियुक्त गरेको छ । अफगानिस्तानमा विगत १७ वर्षदेखि जारी

एक्काइस हजार अफगान शरणार्थी घर फर्के

काठमाडौँ,१० माघ । अफगानिस्तानमा जारी द्वन्द्वको कारण छिमेकी देश पाकिस्तान र इरानमा शरण लिन पुगेका २१ हजार अफगान शरणार्थी आफ्नो देश फर्केका छन् । संयुक्त राष्ट्रसंघीय आप्रवासनसम्बन्धी एजेन्सी ९आइओएम० ले

ट्रम्पले लेखे किम जोङ उनलाई पत्र

काठमाडौँ१० माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई पत्र पठाउनुभएको छ उहाँले बुधबार उत्तर कोरियाली नेता किमलाई व्यक्तिगत रुपमा पत्र पठाउनुभएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट

भेनेजुएला:हुवान गुएइदोलाई अन्तरिम राष्ट्रपतिको मान्यता दिन अमेरिका तयार

काठमाडौँ,१० माघ । अमेरिकी राष्ट्रपतिले डोनाल्ड ट्रम्पले भेनेजुएलाका नेता हुवान गुएइदोलाई आफूले अन्तरिम राष्ट्रपतिको रूपमा मान्यता दिने बताएका छन्।३५ वर्षीय गुएइदोले राजधानी काराकासमा आफूलाई भेनेजुएलाको निमित्त नेताु घोषणा गरेलगत्तै ट्रम्पले

बेइजिङको जनसङ्ख्या घट्दो

काठमाडौँ,१० माघ । चीनको राजधानी बेइजिङमा स्थायी बसोबास गर्ने चिनियाँ नागरिकको जनसङ्ख्यामा सन् २०१८ मा ०।८ प्रतिशतले कमी आएको देखिएको छ । बुधबार सार्वजनिक चीनको सरकारी तथ्याङ्क अनुसार बेइजिङमा स्थायी

पर्खाल होस् कि नहोस्, सीमा पार गर्न आतुर छन् आप्रवासीहरु

काडमाडौँ,९ माघ । एल साल्भाडोरकी मारिया ओर्बेलिना कोर्टेज पतिको दिनरातको कुटपिट सहन नसकेर तीन वर्षका छोरा च्यापेर अमेरिका भागेकी थिइन् । महिनौंसम्म लुकिछिपी योजना बनाएपछि उनले तीन वर्षको छोरा लिएर

अमेरिकामा “भिडियो गेम”को व्यापार ४४ अर्ब डलर

काठमाडौँ,९ माघ ।“फोर्टनाइट”, “पोकेमोन गो” समेतका लोकप्रिय “भिडियो गेम” उद्योगबाट संयुक्तराज्य अमेरिकामा सन् २०१८ मा करिब ४४ अर्ब अमेरिकी डलरको कारोबार भएको छ । यो कारोबार हालका वर्षहरुकै सबैभन्दा उच्च

चाइना साउदर्नद्वारा एकै दिनमा तीन लाख यात्रुलाई सेवा

काठमाडौँ,९ माघ । चिनियाँ पर्व, ‘स्प्रिङ फेस्टिभल’ को चहलपहल शुरू हुँदैगर्दा चीनको प्रसिद्ध विमान कम्पनी ‘चाइना साउदर्न एअरलाइन’ ले सोमबार एकै दिनमा तीन लाख नागरिकलाई सेवा दिएको कम्पनीले बताएको छ

पुटिन र आबेबीच मस्कोमा भेटवार्ता

काठमाडौँ,९ माघ । रूसी तथा जापानी शीर्ष नेतृत्वबीच मङ्गलबार मस्कोमा भेट भएको छ । उनीहरूको भेट विश्वयुद्धको अन्तिम समयतिर तत्कालिन सोभियत संघले नियन्त्रणमा लिएका जापानी टापूबारे दुई देशबीच रहँदै आएको

अफगान सुरक्षा केन्द्रमा भिषण आक्रमण,६५ को मृत्यु

काठमाडौँ,८ माघ । अफगान गुप्तचर केन्द्रमा मङ्गलबार गरिएको तालिवानी आक्रमणबाट कम्तीमा ६५ जनाको मृत्यु भएको अफगान सुरक्षा निकायले जनाएको छ । यसअघि उक्त आक्रमणबाट १२ जनाको मात्र मृत्यु भएको समाचार