Logo
विश्व

ट्रम्प र किमको शिखर बैठक चाडै हुने पोम्पेओको विश्वास

वासिङ्टन डिसी, २१ पुस / अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ् उनबीचको शिखर बैठक चाडै हुने अमेरिकी उच्च अधिकारीहरुले विश्वास व्यक्त

विस्तृत पढ्नुहोस
अमेरिकी राष्ट्रपति ट्रम्पको धम्की

वासिङ्टन, २१ पुस। विपक्षी डेमोक्र्याटहरूसँग विवाद बढेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सङ्घीय सरकारको खर्च वर्षौँसम्म रोकेर लम्ब्याइदिन आफू तयार भएको धम्की दिनु भएको छ । वरिष्ठ डेमोक्र्याट नेताहरूसँग भएको वार्तापछि

चीन भ्रमणमा जादाँ ध्यान दिनुहोसः अमेरिका

काठमाडौँ,२० पुस । संयुक्तराज्य अमेरिकाले आफ्ना नागरिकलाई चीन भ्रमणमा जाँदा सावधानी अपनाउन अनुरोध गरेको छ । क्यानाडाली नागरिकहरुलाई चीनले दुराशयपूर्ण तरिकाबाट हिरासतमा लिएको भन्दै अमेरिकी भनाइ सार्वजनिक भएको हो ।

फ्लोरिडाको सवारी दुर्घटनामा सात जनाको मृत्यु

काठमाडौँ,२० पुस । संयुक्तराज्य अमेरिकाको फ्लोरिडा राजमार्गमा यात्रुबाहक सवारी साधन र इन्धन बोकेको ट्याँकर एकापसमा जुधेर भएको दुर्घटनामा सात जनाको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ । उक्त दुर्घटनाका क्रममा

अमेरिकी तल्लो सदनको सभामुखमा न्यान्सी पेलोसी नियुक्त

काठमाडौँ,२० पुस । अमेरिकी कङ्ग्रेसको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सको सभामुखमा डेमोक्र्याटिक पार्टीकी वरिष्ट नेतृ न्यान्सी पेलोसी चुनिनु भएको छ । अमेरिकी संसदको सभामुख हुने उहाँ पहिलो अमेरिकी महिला नेतृ

रूसःविस्फोटनमा परी मृत्यु हुनेको सङ्ख्या ३७ पुग्यो

काठमाडौँ,२० पुस ।रुसको एउटा अपार्टमेन्टमा भएको विस्फोटनमा परी मृत्यु हुनेको संख्या ३७ पुगेको छ ।विस्फोटनपछि बेपत्ता भएकाहरुको खोजी गर्ने क्रममा थप व्यक्तीहरुको पनि शव भेटिएकाले मृत्यु हुनेहरुको संख्या बिहीबार ३७

बङ्लादेशः विपक्षी सांसदले गरे सपथग्रहण बहिस्कार

काठमाडौ,१९ पुस । बङ्लादेशको विपक्षी पार्टी बङ्लादेश नेशनल पार्टीका सांसदहरूले बिहीबार सपथग्रहण कार्यक्रम बहिस्कार गरेका छन् ।आफुहरुलाई नै निर्वाचित गराएको निर्वाचन नै स्वतन्त्र र निश्पक्ष नभएको भन्दै उनीहरुले सपथग्रहण नगरेका

सैनिक कारबाहीमा २८० बोको हराम मारिए

काठमाडौँ,१९ पुस नाइजेरियामा बोको हराम विद्रोहीका विरुद्धमा यहाँको सेनाले गरेको कारबाहीका क्रममा यस हप्तामात्र २८० जना बोको हरामका लडाकू मारिएका छन् । बोको हरामका विरुद्धमा यहाँको सेनाले गत डिसेम्बर २८

युवाभन्दा युवतीहरु वामपन्थी !

काठमाडौं, १९ पुस । एक नयाँ अध्ययनले पश्चिम युरोप र क्यानडाका युवतीहरू तिनका पुरुष सहकर्मीभन्दा बढी वामपन्थी हुने देखाएको छ । तर सोही अध्ययनले वृद्धवृद्धाहरूमा भने पाको महिलाहरूले दक्षिणपन्थी पार्टीलाई

गिनीःसमुन्द्र किनारमा नयाँ वर्ष मनाउदा दुईको मृत्यु,तीस बेपत्ता

काठमाडौँ,१९ पुस । गिनीको राजधानी शहर कोनाक्रीको तटीय सामुद्रिक इलाकामा नयाँ वर्ष मनाउनेक्रममा डुङ्गामा सवार व्यक्तिहरु चढेको डुङ्गा दुर्घटना हुँदा दुई जनाको मृत्यु हुनुका साथै कम्तीमा तीस जना बेपत्ता भएको

सिरियाः विद्रोहीबीचको झडपमा मृत्यु हुनेको संख्या ५० जना पुग्यो

काठमाडौँ,१९ पुस । सिरियाको उत्तर पश्चिम क्षेत्रमा विद्रोही समूहहरुबीचको दुई दिनदेखि जारी आपसी झडपमा मृत्यु हुनेको संख्या ५० जना पुगेको छ । सिरियाली युद्धको निगरानी गरिरहेको एक निकायले अल–कायदा समर्थित

चीनमा भारी हिमपातबाट लाखौ प्रभावित

काठमाडौँ,१८ पुस । चीनको मध्य क्षेत्रमा पर्ने हुनान प्रान्तमा आएको हिमपातका कारण सात लाख २० हजारभन्दा बढी प्रभावित भएका छन् ।स्थानीय अधिकारीहरूले बुधबार दिएको जानकारी अनुसार हिमपातबाट प्रभावित भएकालाई विभिन्न