काठमाडौँ,१० मङ्सिर । अफगानिस्तानका राष्ट्रपति असरफ घानी सोमबार बिहान स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गरेका छन ।अफगान राष्ट्रपतिको कार्यालयले सोमबार बिहान एक विज्ञप्तिमार्फत सो जानकारी गराएको छ
काठमाडौँ,९ मङ्सिर । भारतको अयोध्या शहरमा सन् १९९२ मा प्राचिन मस्जिदलाई भत्काएर हिन्दू मन्दिर बनाइन लागेको भन्ने विवादका कारण निर्माण अलपत्र बनेको मन्दिरको निर्माण गर्न माग गर्दै दशौँ हजार कट्टरवादी
काठमाडौँ,१० मङ्सिर । क्राइमिया प्रायःद्वीप नजिकैको समुद्रमा रुसले हमला गरेर तीनवटा युक्रेनी नौसैनिक जहाज कब्जा गरेपछि दुई देशबीच तनाव निकै चर्किएको छ।दुईवटा गनबोट र एउटा टगबोटलाई रुसी फौजले कब्जामा लिएको
काठमाडौँ,९ मङ्सिर । क्यारेबियन समुद्रस्थित कोलम्बियाको स्वामित्वमा रहेको एक द्वीपमा शनिबार ६।१ म्याग्नीच्यूडको भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सेवाका अनुसार कोलम्बियाबाट २० माइल दक्षिणपूर्वमा उक्त भूकम्प गएको छ ।
काठमाडौँ, ९ मङ्सिर । बेलायतको सुरक्षामा कुनै आतङ्कवादी समूहभन्दा रूसबाट बढी खतरा रहेकोे बताइएको छ ।बेलायती सेना प्रमुख जनरल मार्क कार्लेटन–स्मिथले ‘दि टेलिग्राफ’ दैनिकमा शनिबार प्रकाशित एक अन्तर्वार्तामा बेलायतलाई स्लामिक
काठमाडौँ,९ मङ्सिर । विश्वभरका मुसलमान समुदायलाई अमेरिकाविरुद्ध एक बन्न इरानी राष्ट्रपति हसन रौहानीले आग्रह गरेका छन । साउदी नागरिक तेहरानका ‘दाजुभाई’ भएको भन्दै तेहरानसँग नडराउन साउदी जनतासँग पनि रौहानीले अपिल
वासिङ्टन, संयुक्त राज्य अमेरिका, ८ मङ्सिर। वासिङ्टनसँग सहकार्य गर्दै आएका विश्वका केही मुलुकलाई हुवेइ कम्पनीको सेवा तथा सामान प्रयोग नगर्न संयुक्त राज्य अमेरिकाले आग्रह गरेको छ । साइबर सुरक्षाको खतरा
अफगानिस्तान, ८ मङ्सिर। पाकिस्तानको एउटा मस्जिदमा भएको आक्रमणमा परी १२ जनाको मृत्यु भएको छ । पूर्वी खोस्ट प्रान्तमा शुक्रबार भएको सो घटनामा करिब तीन दर्जन व्यक्ति घाइते भएको प्रान्तीय गभर्नर
गाजा, ८ मङ्सिर। प्यालेस्टायनी प्रदर्शनकारी र इजरायली सैनिकका बीचमा भएको झडपमा परी झण्डै एक सय जना प्यालेस्टायनी घाइते भएका छन् । सिमानामा पर्ने पूर्वी गाजा क्षेत्रमा शुक्रबार प्रदर्शनकारी र सुरक्षाकर्मीबीच
ट्युनिस, ८ मङ्सिर / साउदी अरबका युवराज मोहम्मद बिन सलमान बिन अब्दुलाजिजले ट्युनिसियाको भ्रमण गर्नुहुने भएको छ । यही नोभेम्बर २७ तारिखका दिन उहाँ ट्युनिसिया आउने कार्यक्रम तय भएको ट्युनिस
बेइजिङ, ७ मङ्सिर। चीनमा समुदायमा आधारित गैर नाफामुलक संस्थाहरूको संख्या झण्डै चार लाख पुगेको छ । नागरिक मामिला सहायक मन्त्री झान चेङफुले तीन लाख ९३ हजार गैर नाफामुलक सामुदायिक संस्थाहरू
काठमाडौँ,७ मङ्सिर । सधैँ अशान्त भइरहने भारत नियन्त्रित काश्मिरमा शुक्रबार भएको गोली हानाहानमा कम्तीमा छ जना विद्रोही लडाकूको मृत्यु भएको प्रहरीले जनाएको छ । काश्मिरको सुटकिपोरा गाउँ अर्थात् श्रीनगर शहरबाट