Logo
विश्व

भारतमा हतियारधारीसँग भएको झडपमा एक सैनिकसहित पाँचको मृत्यु

नयाँ दिल्ली, २४ जेठ । उत्तरपश्चिमी भारतीय राज्य नागाल्यान्डमा हतियारधारीसँग भएको भिडन्तमा परी एक भारतीय सैनिक अधिकारीसहित पाँचको ज्यान गएको छ । सो भिडन्तमा परी

विस्तृत पढ्नुहोस
कतारमा नेपाली ट्रक चालक काम विहिन

मनिला, २४ जेठ । खाडी क्षेत्रका चार मुलुकले कतारसँगको कुटनीतिक सम्बन्ध विच्छेद गरेपछि देखा परेको संकटका कारण कतारमा नेपाली कामदार काम विहिन भएका छन् । कतारमा लगभग ४ लाख नेपाली

कतारद्वारा वार्तामा आउन आह्वान

काठमाडौं, २३ जेठ । साउदी अरेबियासहितका मुलुकले सम्बन्ध विच्छेद गरेपछि कूटनीतिक समस्या समाधानका लागि वार्तामा आउन कतारले आह्वान गरेको छ। विदेशमन्त्री मोहम्मद बिन अब्दुल रहमान अल थानीले सबै पक्षले संवादमार्फत

साउदी अरब लगायत सातवटा देशले कतारलाई एक्लाउनुको यस्तो छ रहस्य

काठमाडौं, २३ जेठ ।  करिब पाँच लाख नेपालीको श्रम गन्तव्यका रूपमा रहेको कतारसँग उसका सातवटा छिमेकीले कूटनीतिक सम्बन्धविच्छेद गरेका छन् । मध्यपूर्वका साउदी अरब, इजिप्ट, बहराइन, संयुक्त अरब इमिरेट्स युएई,

६ राष्ट्रले यसकारण तोडे कतारसँग सम्बन्ध

काठमाडौं २३ जेठ ।  मुस्लिम बहुल ६ वटा देशले सोमबार कतारसँगको कूटनीतिक सम्बन्ध तोडेका छन् । आतंकवादलाई सघाएको र अरब क्षेत्रको शान्ति तथा अमनचैनमा समस्या ल्याएको आरोप लगाउँदै साउदी अरेबिया,

लन्डन आक्रमणको संयुक्त राष्ट्रसङ्घीय महासचिवद्वारा निन्दा

संयुक्त राष्ट्रसङ्घ, २२ जेठ । मध्य लन्डनमा भएको दुईवटा आतङ्ककारी आक्रमणको संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनीयो गुटेर्रेस्ले आइतबार कडा शब्दमा निन्दा गर्नुभएको छ । उहाँले यस आक्रमणमा ज्यान गुमाएका व्यक्तिको परिवारलाई

काबुल विस्फोटमा अठार जनाको मृत्यु, बाह्र घाइते

काबुल (अफगानिस्तान), २१ जेठ । अफगानिस्तानको राजधानी काबुलमा शनिबार एक अन्त्येष्टि समारोहलाई लक्षित गरी गराइएको विस्फोटमा परी १८ जनाले ज्यान गुमाएकोे र १२ जना घाइते भएको स्थानीय सञ्चार माध्यमले जनाएका

राष्ट्रसङ्घद्वारा उत्तर कोरियाविरुद्ध थप प्रतिवन्ध

संयुक्त राष्ट्रसङ्घ, २० जेठ । उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणका कारण कोरियाली प्रायद्वीपमा तनाव बढिरहेका बेला संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले उत्तर कोरियालाई प्रतिवन्ध लगाएको छ । अन्तरराष्ट्रिय भ्रमणमा प्रतिवन्ध र सम्पत्ति

श्रीलङ्कालाई युरोपेली सङ्घद्वारा तीन लाख युरो सहयोग गर्ने

कोलम्बो, १९ जेठ । युरोपेली आयोगले बाढी पहिरोबाट पीडित श्रीलङ्कालाई मानवीय सहायता कोषमार्फत तीन लाख युरो छुट्याइएको जनाएको छ । बाढीपिडित समुदायका लागि आपत्कालीन सहयोगस्वरुप इयुले श्रीलङ्कालाई दिइने शुक्रबार जानकारी

अमेरिकी संसदमा ट्रम्पका दुईजना पूर्व सल्लाहकारलाई बयान

काठमाडौं, १८ जेठ । अमेरिकी संसदको छानबिन समितिले राष्ट्रपति डोनाल्ड ट्रम्पका दुई जना पूर्व सल्लाहकारलाई बयानका लागि बोलाएको छ । अघिल्लो वर्ष भएको अमेरिकी राष्ट्रपति चुनावमा रुसको संलग्नताबारे छानबिन गरिरहेको

राष्ट्रपतिले निजी मोबाइल फोन अत्यधिक प्रयोग गर्दा सुरक्षाको चिन्ता बढ्यो

वासिङ्गटन, १७ जेठ । साना तिना हुन् वा गोप्य तथा महत्वपूर्ण सञ्चार सम्पर्क हुन्, नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले निजी मोबाइल फोन अत्यधिक प्रयोग गर्नु भएकोमा अमेरिकी सञ्चार सुरक्षाकर्मीहरुलाई चिन्ता बढाएको

ब्राजिलमा बाढी सातको मृत्यु, ४८ हजार विस्थापित

रियो डि जानेरियो, १६ जेठ । उत्तरी ब्राजिलमा आएको भीषण बाढीमा परी सात जनाको मृत्यु भएको छ । यस प्रकोपको. कारण ४८ हजार सर्वसाधारण विस्थापित भएका छन् । यस बाढीबाट