Logo
विश्व

जिम्बाबेमा बस दुर्घटनामा ४७ जनाको मृत्यु

हरारे, २२ कात्तिक / जिम्बाबेमा भएको गम्भीर बस दुर्घटनामा परी बुधबार कम्तीमा ४७ जनाको मृत्यु भएको छ । दुई ओटा बस एक आपसमा ठोक्कीएर दुर्घटना

विस्तृत पढ्नुहोस
अमेरिकाको संसद्मा पहिलो पटक दुई मुस्लीम महिला निर्वाचित

सिकाको, २१ कात्तिक / अमेरिकी मतदाताहरुले दुई जना मुस्लीम महिलालाई संसद्मा निर्वाचित गरेका छन् । निर्वाचित दुबै जना डेमोक्र्याट हुन् । निर्वाचितमध्ये एक जना सोमालियाबाट शरणार्थीका रुपमा अमेरिका बस्दै आएकी

अमेरिकी चुनावः चुनावमा हस्तक्षेप गर्ने १५०को फेसबुक बन्द

काठमाडौँ,२० कात्तिक । अमेरिकी मध्यावधि चुनावमा हस्तक्षेप गर्ने कोसिसमा रहेका एक सय १५ विदेशी व्यक्ति एवं संस्थाका फेसबुक एकाउन्ट खाता बन्द गरिएको छ । अमेरिकी प्रहरीको चेतावनीपछि फेसबुकले बन्द गरेका

क्यामरुनको विद्यालयबाट ७९ बालबालिका अपहरित

काठमाडौँ,२० काक्तिक । क्यामरुनको उत्तरपश्चिमी क्षेत्रमा रहेको एक विद्यालयबाट ७९ बालबालिकालाई सशस्त्र समूहले अपहरण गरेको सोमबार जनाइएको छ ।विद्यालयको छात्रवासमा बस्ने गरेका ती बालबालिकालाई राति सुतिरहको अवस्थामा अपहरण गरेको जनाइएको

उत्तर कोरियाली उच्च सैनिक अधिकारी र अमेरिकी विदेशमन्त्रीबीच भेटवार्ता हुदै

काठमाडौँ,२० कात्तिक । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले बिहीबार उत्तर कोरियाली नेता किम जोङ उनका एकजना उच्चस्तरीय सैनिक अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ । अमेरिकी विदेश मन्त्रालयले दिएको जानकारीअनुसार

इन्डोनेसियामा ५।१ म्याग्नीच्युडको भूकम्प

काठमडौँ, २० काक्तिक । इन्डोनेसियाको सुलावेसी द्वीपमा मङ्गलबार ५।१ म्याग्नीच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था युएसजिएसले जनाइएको छ । स्थानीय समयाअनुसार मङ्गलबार बिहान २ः३५ बजे गएको यस भूकम्पको केन्द्रबिन्दु

मानिसका कारण वन्यजन्तुको संख्या ६० प्रतिशतले घट्यो

एजेन्सी । मानिसका कारण वन्यजन्तुको संख्या ६० प्रतिशतले घटेको विश्व वन्यजन्तु कोषले जनाएको छ । मानिसका लागि आवश्यक खानाको बढ्दो उत्पादन, उर्जा, जमिन र पानीको बढ्दो मागका कारण वन्यजन्तुका जीवनको

श्रीलंकाः नोभेम्बर १४ संसदको बैठक

काठमाडौँ,१९ काक्तिक । श्रीलंकाका राष्ट्रपति मैथ्रीपाला सिरिसेनाले संसदको बैठक नोभेम्बर १४ का दिन बोलाइने घोषणा गरेका छन। बढ्दो राजनीतिक सङ्कटलाई समाप्त गर्न सांसदहरुले माग गरिरहेका बेला राष्ट्रपतिले यस्तो घोषणा गरेका

अन्ततः अमेरिका दक्षिण कोरिया संयुक्त सैन्य अभ्यास हुने

काठमाडौँ, १९कात्तिक । संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाकाबीचमा हुने भनिएको संयुक्त सैन्य अभ्यास पुनः शुरु हुने भएको छ । पहिल्यै हुने तय भएको सो अभ्यास केही समयपछि हुन लागेको

वुवाको लास देखाउ– खशोग्जीका छोराहरु

काठमाडौँ,१९ काक्तिक । हत्या गरिएका साउदी पत्रकार जमाल खशोग्जीका छोराहरुले साउदी सरकार समक्ष बाबुको शरीर देखाउन आग्रह गरेका छन् । अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनलाई दिएको अन्तर्वार्तामा छोराहरुले खशोग्जीको शवको धार्मिक

अमेरिकाः बहालवाला र पूर्वराष्ट्रपतिहरू चुनावी प्रचारमा

काठमाडौँ,१९ काक्तिक । संयुक्त राज्य अमेरिकामा संसदीय चुनाव हुनुभन्दा दुई दिनअघि रिपब्लिकन र डेमोक्र्याट्सले मतदाताहरूलाई आफ्नो तर्फबाट अन्तिममध्येका केही अपील गरिरहेका छन्। आसन्न संसदीय चुनावलाई राष्ट्रपति डोनल्ड ट्रम्पको परीक्षणका रूपमा

ट्रकको ठक्करबाट १५ जनाको मृत्यु

काठमाडौँ,१८ कात्तिक । ट्रक चालकले नियन्त्रण गुमाएपछि ट्रकले ठक्कर दिएर चीनको उत्तरपश्चिममा १५ जनाको मृत्यु भएको छ ।चीनको लान्झाउ सहरमा भएको उक्त दुर्घटनामा अरु ४४ जना घाइते भएको अधिकारीहरुले जनाएका