Logo
विश्व

पेरिस जलवायु सम्झौताबारे निर्णय अर्को हप्ता दिने : ट्रम्प

टावरमिना (इटाली), १४  जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बहुचर्चित पेरिस जलवायु सम्झौताका विषयमा आफ्नो निर्णय अर्को हप्ता दिने शनिबार बताउनुभएको छ । आफ्नो चुनावी

विस्तृत पढ्नुहोस
अफगानिस्तानको पुर्वी सहर खोस्टमा कार बम हमला, १८ जनाको मृत्यु

अफगानिस्तान, १३ जेठ । अफगानिस्तानको पुर्वी सहर खोस्टमा शनिबार भएको आत्मघाती कार बम हमलामा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ । ‘क्याम्पीयन फोर्स’ नामक स्थानीय सुरक्षा अधिकारीलाई लक्षित गरी

पहिरोमा परी श्रीलङ्कामा तेह्र जनाको मृत्यु

कोलम्बो, १२ जेठ । श्रीङ्काको दक्षिणी क्षेत्रमा शुक्रबार गएको पहिरोमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ भने, अरु कैयौ व्यक्तिहरु हराईरहेका छन् । कालुतारा क्षेत्रमा शुक्रबार निकै ठुलो हावाहुरी

ब्राजिलमा सरकारबिरुद्ध बिशाल प्रदर्शन, राष्ट्रपतिद्वारा सेनालाई आदेश

ब्राजिलिया, ११ जेठ । ब्राजिलमा दशौं हजारको जुलूसले सरकारबिरुद्ध बिशाल जन प्रदर्शन गरेको छ । आन्दोलनकारीहरु र प्रहरीबीच कडा भीडन्त र आक्रोशित प्रदर्शनकारीहरुले आगो सल्काई दिएका कारण यहाँका केही प्रमुख

म्यानचेस्टर आत्मघाती हमलाको जिम्मा आईएसले लियो

लन्डन (बेलायत), १० जेठ । बेलायतको म्यानचेस्टर सहरमा सोमबार राति एक साङ्गीतिक कार्यक्रमस्थलमा गराइएको आत्मघाती हमलाको इस्लामिक स्टेट (आईएस) समूहले जिम्मेवारी लिएको छ । सोमबार साँझ आयोजित सङ्गीतमय बनिरहेको साँझलाई

म्यान्चेस्टर बम बिस्फोटमा १९ को मृत्यु, ५९ घाइते

लन्डन, ९ जेठ । बेलायतको मन्चेस्टर महानगरमा एक शक्तिशाली बम बिस्फोट गराइँदा कम्तीमा १९ जनाको मृत्यु हुनाको साथै कम्तीमा अन्य ५९ जना घाइते भएका स्थानीय एक सञ्चार माध्यम स्काइ न्युजले

फ्रान्सका राष्ट्रपति म्याक्रोँद्वारा सियाली राष्ट्रपति पुटिनसँग भेट्ने

पेरिस (फ्रान्स), ९ जेठ । फ्रान्सको भ्रमणमा रहनुभएका रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले जेठ १५ गते सोमबार उहाँका फ्रान्सेली समकक्षी नवनिर्वाचित इमानुएल म्याक्रोँसँग भेट्नु हुने भएको छ । फ्रान्सको १७ औँ शताब्दीमा

दक्षिण कोरियाले लचिलो नीति लिने

सोल, ८ जेठ । दक्षिण कोरियाको एकीकरण मन्त्रालयले उत्तर कोरियासँग नागरिक आदानप्रदान गरिनेलगायतका प्रमुख अन्तर कोरियाली मामिलाहरुमा लचिलो नीति अवलम्बन गरिने बताएको छ । साथै यस मन्त्रालय उत्तर कोरियाली नेताहरुसँग

राष्ट्रपति ट्रम्पद्वारा आतङ्कबादविरुद्ध सङ्घर्ष गर्न आह्वान

रियाद, (साउदी अरेबिया), ७ जेठ । साउदी अरबको दुइदिने औपचारिक भ्रमणका क्रममा आइपुग्नु भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राजधानी रियादमा उहाँको सम्मानमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नु हुँदैछ । इस्लाम

इरानको राष्ट्रपतीय निर्वाचनमा रुहानी नै अगाडि

तेहरान, ६ जेठ । इरानमा भएको राष्ट्रपतीय निर्वाचनमा वर्तमान राष्ट्रपति हसन रुहानी नै निकै अगाडि देखिनुभएको छ । निर्वाचन आयोगका प्रमुखले शनिबार आधा भोट गणना गर्दासम्म उहाँ नै अगाडि देखिनु

देश विभाजित भइरहेको छ : राष्ट्रपति ट्रम्प

वासिङटन, जेठ ५ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो चुनावी अभियानका क्रममा रुसको संलग्नताका बारेमा भइरहेको विवादले देशलाई विभाजित बनाइरहेको टीप्पणी गरेका छन् । उनले रुससँग आफ्नो कुनै सम्बन्ध नरहेको

राष्ट्रसङ्घीय अदालतद्वारा पाकिस्तानलाई भारतीय जासुसको हत्या नगर्न आदेश

द हेग (नेदरल्यान्ड), ५ जेठ । संयुक्त राष्ट्रसङ्घको उच्च अदालतले पाकिस्तानद्वारा फाँसी दिन लागेका एक भारतीय नागरिकलाई सो सजाय रोक्न बिहीबार आदेश दिएको छ । अन्तर्राष्ट्रिय अदालतमा भारतीय नागरिक कुलभुषण