काठमाडौँ,१३ कात्तिक । न्यूजिल्यान्डको मध्य क्षेत्रमा मङ्गलबार ६ दशमलब १ म्याग्नीच्यूडको भूकम्प गएको छ । भूकम्पबाट कुनै खास क्षति नपुगेको न्यूजिल्यान्डका अधिकारीहरुले बताएका छन् ।
काठमाडौँ,१३ काक्तिक । बङ्गलादेशको उच्च अदालतले विपक्षी नेतृ खालेदा जियाको जेल सजायलाई पाँच वर्षबाट बढाएर १० वर्ष कायम गरेको छ । सोमबार उनीमाथि पाँच वर्षको जेल सजाय सुनाइएको थियो ।
काठमाडौँ, १३ कात्तिक । श्रीलङ्काका नवनियुक्त प्रधानमन्त्री महिन्दा राजापाक्षले तनावबीच नयाँ मन्त्रिपरिषदको सपथ गराएका छन । राष्ट्रपति मैत्रीपाला सिरिसेनामाथि संसदको बैठक आह्वान गर्न दबाब बढ्दै गएको समयमा सोमबार मन्त्रिपरिषद गठन
काठमाडौँ,१३ काक्तिक । अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनले अमेरिका–मेक्सिको सीमामा सुरक्षा व्यवस्थालाई थप सुदृढ गर्न थप पाँच हजार २०० सेना परिचालन गर्न लागेको जनाएको छ । रक्षा मन्त्रालयका अधिकारीहरुले मेक्सिको हुँदै
काठमाडौँ, १२ कात्तिक । बङ्गलादेशको एक अदालतले पूर्व प्रधानमन्त्री एवं प्रतिपक्षी दलकी नेतृ खालिदा जियामाथि भ्रष्टाचारको आरोपमा अरु सात वर्षको जेलसजाय तोकेको छ । खालिदा जियाका समर्थकहरुले अदालतको उक्त आदेश
काठमाडौँ,१२ कात्तिक । यसै महिनाको शुरुमा पूर्वी चीनमा भएको एक खानी दुर्घटनामा १९ जनाको मृत्यु भएको पुष्टी भएको छ । उक्त दुर्घटनामा २२ जना परेको चिनीया सञ्चार माध्यमले जनाएको छ
नयाँदिल्ली । भारतीय कांग्रेसका एक नेताले प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘शिवलिंगमा बसेको बिच्छी’ भनेका छन् । उनको यो टिप्पणीले भारतीय राजनैतिक वृत्तमा विवाद सिर्जना गरेको छ । समाचार एजेन्सीहरुका अनुसार सांसद
काठमाडौँ, १२ कात्तिक । अफगानिस्तानको स्वतन्त्र निर्वाचन आयोग आइइसीको प्रवेशद्वारनजिकै सोमबार भएको एक आत्मघाती बम आक्रमणमा परी कम्तीमा ६ व्यक्ति घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन् । यस आक्रमणको तत्काल
काठमाडौँ, १२ काक्तिक । बेलायतको प्रतिष्ठित फुटबल क्लब लेस्टर सिटीका अध्यक्षको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको क्लबले जनाएको छ । थाइल्यान्डका अर्बपति व्यापारीसमेत रहेका विचाई श्रीवद्धानाप्रभा चढेको हेलिकप्टर लेस्टरको रङ्गशाला बाहिर
ब्राकाठमाडौँ,१२ काक्तिक । ब्राजिलको राष्ट्रपतीय चुनावमा उग्र चुनावी अभियान एकदमै विभाजनकारी देखिएको थियो। दुवै पक्षले अर्को पक्ष विजयी भए ब्राजिल ध्वस्त हुने तर्क गरेका थिए। पूर्वसैनिक अधिकारी बोल्सोनारुले विगतमा सैनिक
काठमाडौँ,१२ काक्तिक । लायन एयरको बोइङ ७३७ यात्रुवाहक विमान जकार्ताबाट उडेको केही मिनेटपछि समुद्रमा खसेको इन्डोनेशियाका अधिकारीहरूले बताएका छन् । उडान नं। जेटी ६१० जकार्ताबाट पाङ्काल पिनाङका लागि गइरहेको थियो।
काठमाडौँ,११ काक्तिक । श्रीलङ्कामा देखिएको राजनीतिक अन्यौलकाबीच भएका प्रदर्शनमा आइतबार एक जनाको मृत्यु भएको छ ।पेट्रोल मन्त्री अर्जुना रनातुङ्गाको कार्यालयमा राष्ट्रपति पक्षधर समूह पुगी हातपात गर्नखोजेपछि मन्त्रीका गार्डले चलाएको गोली