Logo
विश्व

कोलोम्बिायामा खानी विस्फोट एकको मृत्यु १८ बेपत्ता

बोगोटा, १० असार । मध्य कोलोम्बियामा अवस्थित एक स्थानीय खानी शुक्रबार विस्फोट हुदाँ एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य १८ जना बेपत्ता भएका अधिकारीहरुले जानकारी दिएका

विस्तृत पढ्नुहोस
चिनियाँ राष्ट्रपति सि हङकङ जादै

हङकङ, ९ असार । चिनियाँ राष्ट्रपति सि जिनपिङ अर्काे हप्ता हङ्कङ जादै हुनुहुन्छ । आगामी हप्ता उहाँले हङ्कङ भ्रमण गर्न लाग्नुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले शुक्रबार सार्वजनिक गरेका छन् । हङकङ सहर

पुटिन र ट्रपबीच जर्मनीमा भेट हुनसक्ने

मस्को, ८ असार। रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र उहाँका अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पका बीचमा अर्को महिना जर्मनीमा भेटवार्ता हुनसक्ने भएको छ । तर भेटवार्ता भएमा कुनै सम्झौता गर्ने तयारी भने

योगाले भारतलाई संसारसँग जोडेको छ : भारतीय प्रधानमन्त्री मोदी

  लखनउ (भारत), ७ असार । भारतीय प्रधानमन्त्री नरेन्द्र मादीले योगाले भारतलाई संसारसँग जोडेको बताउनुभएको छ । उहाँले विश्व योगा दिवसको अवसरमा बुधबार दिनुभएको सन्देशमा सो धारणा राख्नुभएको हो ।

भारतमा सन् २०१२ सम्झाउने अर्काे बलात्कारको घटना

  नयाँ दिल्ली, ६ असार । भारतमा सन् २०१२ को डिसेम्बरमा मेडिकल विषय पढ्ने एकजना विद्यार्थीलाई बलात्कार गरी हत्या गरेको क्रुर घटनालाई सम्झाउने गरी अर्काे घटना सोमबार राति भएको छ

यमनमा भएको हवाई आक्रमणमा चौबिस जनाको मृत्यु

साना (यमन), ५ असार । उत्तरी यमनको एक बजारमा आइतबार हवाई आक्रमण हुँदा कम्तीमा २४ जना सर्वसाधारणको मृत्यु भएको यमनी स्वास्थ्य अधिकारी एवम् प्रत्यक्षदर्शीले बताएका छन् । यमनी विद्रोहीविरुद्ध साउदी अरब

आगलागीमा परी पोर्चुगलमा मर्नेको सङ्ख्या ५७ नाघ्यो

पेनेल (पोर्चुगल), ४ असार । पोर्चुगलको मध्यभागमा पर्ने एउटा जङ्गलमा भएको आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या ५७ नाघेको छ । घटनामा अन्य कैयौँ घाइते भएका सरकारी अधिकारीले आइतबार जनाएका छन

उग्र बन्दै दार्जिलिङ : टेलिभिजन च्यानल बन्द, पत्रकार पक्राउ

काठमाडौं ४ असार । पश्चिम बंगाल प्रहरीले बिहीबार बिहान गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष एवं गोर्खा टेरिटोरियल एडमिनिस्टेटिभ (जिटिए) प्रमुख विमल गुरुङको दार्जिलिङस्थित घर र कार्यालयमा छापा मारेर तोडफोड गरेपछि भड्किएको

ओबामाले क्युवासँग गरेको सम्झौता राष्ट्रपति ट्रम्पले रद्द गर्ने

काठमाडौं, ३ असार । अमेरिका र क्युवाबीच भएको सम्झौता रद्द हुने भएको छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वराष्ट्रपति बराक ओबामाले क्युवा सरकारसँग गरेको सम्झौता रद्द गर्ने बताएका छन् । दुई

राष्ट्रपतिबाट ‘गोल्डेन बुक’ मा हस्ताक्षर

विशेष प्रतिनिधि सुरेन्द्रबहादुर नेपाली : जेनेभा, २ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले यहाँ आयोजना भइरहेको ‘१०६औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलन’को एक भागका रूपमा रहेको ‘रोजगारीको विश्वशिखर बैठक’ मा भाग लिनजाने क्रममा हिजो

न्यायाधिशलाई जेल हालिएकोमा राष्ट्रसङ्घीय अदालतको आपत्ति

द हेग, १ असार । टर्कीका प्रधानन्यायाधिशलाई सात बर्ष जेल सँजाय तोकिएकोमा संयुक्त राष्ट्रसङ्घको अदालतले टर्कीको आलोचना गरेको छ । गत बर्ष भएको असफल विद्रोहमा सहयोगी भएको अभियोगमा उच्च प्रधानन्यायाधिशलाई

भारत, दक्षिण कोरिया अर्थ मन्त्रीस्तरीय बैठक सोलमा

सोल, १ असार । दक्षिण कोरिया र भारतका अर्थमन्त्रीको बैठक दक्षिण कोरियाकभो सोलमा बुधबार सम्पन्न भएको समाचार छ । दुई देशबीच आर्थिक लगानी, समन्वय र सहकार्यका क्षेत्रहरुको पहिचान गरी समन्वय

Screenshot