काठमाडौँ । जापानका प्रधानमन्त्री सिन्जो अबे सत्तारुढ दलको अध्यक्षमा पुनः निर्वाचित भएका छन । उनको राजनीतिक दल ‘लिबरल डेमोक्र्याटिक पार्टी’को बिहीबार सम्पन्न निर्वाचनमा उनी अध्यक्ष
काठमाडौँ । पाकिस्तानका नवनिर्वाचित प्रधानमन्त्री इमरान खान बुधबार संयुक्त अरब इमिरेट्स युएईको अबुधाबी पुगेका छन । उनी साउदी अरेबीयाको भ्रमण सम्पन्न गरी युएई पुगेको जनाईएको छ । प्रधानमन्त्री खानलाई अबुधाबी
काठमार्डौँ । फिलिपिन्समा ‘म्याङ्कुट’ नामक भीषण आँधीमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या ८१ पुगेको प्रहरीले जानकारी गराएको छ ।यस प्रकोपमा परी अझै पनि ७० बेपत्ता रहेका र बेपत्ता भएका व्यक्तिहरु
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महान्यायाधीवक्ता जेफ सेसनबिरुद्ध फेरि आक्रोस पोखेका छन । .उनले आफुले सहयोग गर्ने महान्यायाधीवक्ता नपाएको बताएका छन । हील टेलिभिजनलाई दिएको एक अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले
काठमाडौँ । अफगानिस्तानका छिमेकी देशहरु पाकिस्तान र इरानबाट गत साता १६ हजार ६६३ जना अफगानी शरणार्थीहरु घर फर्किएको संयुक्त राष्ट्रसङ्घीय बसाइसराइ निकाय आइओएमले बुधबार जानकारी दिएको छ । पाकिस्तानबाट सरकारी
काठमाडौँ ।उत्तर कोरियाली नेता कीम जोङ–उनले आणविक निःशस्त्रीकरणका लागि थप कदम चाल्न बुधबार सहमति जनाएका छन। यो घोषणासँगै केही समयदेखि रोकिएको संयुक्तराज्य अमेरिका र उत्तर कोरियाबीचको वार्ता पुनः शुरु हुने
काठमाडौँ । अमेरिकाको सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरिएका ब्रेट क्याभानोलाई यौन दुर्व्यवहारको आरोप लगाउने महिलाले अर्को साता सिनेटमा हुने बयानमा आफू सहभागी नहुने बताएकी छन्। क्रिस्टिन ब्लाजे फोर्डकी वकिल लिजा
काठमाडौँ । अफगानिस्तानका राष्ट्रपति अस्रफ घानी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय विषयमा छलफल गर्न बुधबार नयाँदिल्ली आइपुगेका छन । एक दिवसीय उक्त भ्रमणका अवसरमा उनीहरुबीच क्षेत्रीय सुरक्षा, व्यापार र अफगानिस्तानमा
काठमाडौँ । मेलेसियामा ‘विषाक्त’ मदीरा सेवन गरेका कारण चार नेपाली कामदारसहित १५ विदेशी कामदारको मृत्यु भएको प्रहरीले मङ्गलबार जनाएको छ । उक्त घटनामा ३३ जना विरामी परेका छन् । मृतकसहित
नाइजेरियामा हालै १० वटा राज्यमा आएको बाढीको प्रकोपको करिब एक सय व्यक्तिको मृ्त्यु भएको छ । त्यसपछि नाइजेरियाले राष्ट्रिय प्रकोपको घोषणा गरेको राष्ट्रको प्रमुख प्रकोप व्यवस्थान निकायले मङ्गलबार जानकारी दिएको
काठमाडौँ । ट्रम्प प्रशासनले थप २०० अर्ब डलर बराबरका चिनीया सामानमा करबृद्धि गर्ने घोषणा गरेको छ । अर्को सातादेखि लागू हुने यस करबृद्धिका कारण विश्वका सबैभन्दा ठूलो अर्थतन्त्र भएका दुई
काठमाडौँ । मेक्सिको सिटीको गारीबाल्डी प्लाजामा भएको गोलीकाण्डमा थप एक व्यक्तिको मृत्यु भएको छ । सो क्षेत्रमा मृत्यु हुनेको सङ्ख्या छ पुगेको सुरक्षा अधिकारीहरुले बताएका छन् । मेक्सिको सिटीको महान्यायाधीवक्ताको