Logo
विश्व

रसियाको ‘सपिङ्ग मल’ मा आगलागी हुदा ४८ को मृत्यु

मस्को, १२ चैत : रसियाको दक्षिणी भागमा पर्ने केमेरोभो सहरमा रहेको एक ‘सपिङ्ग मल’ (किनमेल केन्द्र) मा आइतबार आगलागी हुदा कम्तीमा ४८ व्यक्तिको मृत्यु भएको

विस्तृत पढ्नुहोस
इजरायली युद्धक विमानद्वारा गाजामा आक्रमण : सेना

जेरुसेलम, १२ चैत / प्यालेटिनीहरूले दक्षिणी इजरायली सिमा क्षेत्रमा आक्रमण गरेपछि इजरायली युद्धक विमानले रातभर प्रत्याक्रमण गरेको इजरायली सेनाले शनिबार बताएको छ । इजरायली सेनाले अङ्ग्रेजी भाषामा जारी गरेको एक

फेसबुक प्रमुखद्वारा क्षमा याचना

लण्डन, बेलायत, ११ चैत / विश्वप्रसिद्ध सामाजिक सञ्जाल फेसबुकका प्रमुख मार्क जुकरवर्गले बेलायती राष्ट्रिय पत्रिकाहरूको आइतबारको अङ्कमा पूर्ण पृष्ठको विज्ञापन छापी फेसबुकबाट व्यापक गोप्य तथ्याङ्क सार्वजनिक भएकोप्रति क्षमा याचना गर्नुभएको

उत्तर कोरिया संसार कै लागि त्रास–पूर्व राष्ट्रपति ओबामा

टोकियो, ११ चैत । उत्तर कोरिया संसारकै लागि एउटा ठूलो त्रास भएको अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले बताउनुभएको छ । उहाँले भन्नुभयो-उत्तर कोरियाले आणविक अस्त्रहरुको उत्पादन र परीक्षण गर्ने गरिरहेको

हैजाबाट नाइजेरियामा नौ जनाको मृत्यु

अबुजा, नाइजेरिया, १० चैत / नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा पर्ने बौची राज्यमा हैजा रोगको प्रकोपबाट नौ जनाको मृत्यु भएको छ । हैजाकै कारण ती नौ व्यक्तिको मृत्यु भएको स्थानीय सरकारी अधिकारीहरुले

रूसका लागि इयूका राजदूतलाई फिर्ता बोलाइने

ब्रसेल्स, १० चैत :  स्नायुप्रणालीमा असर पु¥याउने गरी भएको एउटा आक्रमणलाई लिएर बेलायत र रसियाबीच रहेको चरमविवादले युरोपेली संघ (ईयु)मा पनि प्रवेश पाएको छ । ब्रसेल्समा युरोपेली संघका शीर्ष नेताहरूको

नयाँ राष्ट्रपति चयन गर्दै म्यानमारको संसद

याङ्गुन, ९ चैत  : म्यानमारको संसदले शुक्रबार नयाँ राष्ट्रपति चयनको प्रक्रिया सुरु गर्दैछ । म्यानमारका राष्ट्रपति उ तिन कायले आफ्नो पदबाट राजीनामा दिएपछि म्यानमारमा राष्ट्रपति पद खाली भएको छ ।

मोगादिसुको होटेल नजिकै कार विष्फोट, १४ जनाको मृत्यु

मोगादिसु, सोमालिया, ९ चैत : सोमालियाको राजधानी मोगादिसुस्थित एक होटेल नजिकै गराइएको आत्मघाती कार विष्फोटमा परी कम्तिमा १४ जनाको मृत्यु भएको यहाँको सरकार बिहीबार जनाएको छ । विष्फोटबारे सरकारका प्रवक्ता

मालदिभ्समा ४५ दिनपछि सङ्कटकाल हटाइयो

माले, मालदिभ्स, ८ चैत  : मालदिभ्स सरकारले ४५ दिनदेखि जारी सङ्कटकाललाई बिहीबारदेखि लागू हुनेगरी हटाएको छ । राष्ट्रपति अब्दुल्ला यमीनद्वारा एक प्रेस विज्ञप्ति जारी गरी ४५ दिनदेखि जारी सङ्कटकाल हटेको

ट्रम्प र विडेनबीच पुनः भनाभन सुरु

वासिङ्टन, संयुक्त राज्य अमेरिका, ८ चैत : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्व उपराष्ट्रपति जो विडेनबीच एक पटक फेरी आरोप प्रत्यारोप शुरु भएको छ । गत मङ्लबार पूर्व उपराष्ट्रपति विडेनले

भारतले ग¥यो काबुल आक्रमणको निन्दा

नयाँदिल्ली, ८ चैत । बुधबार काबुलमा ३३ जना सर्वसाधारण नागरिकको ज्यान जानेगरी गरिएको आतंककारी हमलाको भारतले निन्दा गरेको छ । अफगानिस्तानको राजधानी काबुलमा पर्सियाली समुदायले नयाँवर्ष मनाउन आयोजना गरिरहेको एक

सुरक्षा परिषदमा सिरिया हमलाबारे छलफल

संयुक्त राष्ट्रसंघ, न्युयोर्क, ८ चैत / संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले सिरियामा जारी हिंसा तथा यहाँको हिंसामा प्रयोग भएको भनिएको रासायनिक एवम् घातक हतियारको प्रयोगका बारेमा चासो व्यक्त गर्नुभएको छ