Logo
विश्व

नेतन्याहुद्वारा ‘पूर्ण’ युद्धविरामको माग

काठमाडौँ, २८ साउन । गाजामा हमासका पक्षबाट ‘पूर्णरूपमा’ युद्धविरामको माग इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आइतबार गरेका छन । इजरायल तथा हमास पक्षबीचको विवादबारे सार्वजनिक रूपमा

विस्तृत पढ्नुहोस
क्यास्पियन सागरः तेल र ग्यासको भण्डार

काठमाडौँ, २८ साउन । अजरबैजान, इरान, कजाखस्तान, रसिया र तुर्कमेनिस्तानका नेताहरु क्यास्पियन सागरका विषयमा लामो समयदेखि रहेको विवाद सुल्झाउने गरी तयार पारिएको एक सम्झौतामा हस्ताक्षर गर्न कजाखस्तानको तटीय सहर आक्टुमा

भाग्यमानि बालक जो बिमान दुर्धटनाको भग्नावशेषबाट जिवित निकालिए

काठमाडौँ,२७ साउन । ईण्डोनेशियामा आठ जनाको ज्यान जानेगरी भएको एउटा विमान दुर्घटनाको भग्नावशेषमा एकजना १२ वर्षीय बालक जीवितै फेला परेका छन्।घटनास्थलबाट प्राप्त तस्वीरहरूमा ती बालक होसमा रहेको र क्यामरामा हेरिरहेको

तालिवान समूहको आक्रमणमा परी १०० भन्दा बढीको मृत्यु

काठमाडौँ, २७ साउन । अफगानिस्तानको गजनी शहरमा तालिवान समूहद्वारा शुक्रबारदेखि शुरु गरेको आक्रमणमा परी एक सयभन्दा बढी व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले आइतबार जनाएका छन् । सयौँको सङ्ख्यामा आएका तालिवान

हतियार भण्डारमा विस्फोट हुँदा ३९ सर्वसाधारणको मृत्यु

काठमाडौँ,२७ साउन । सिरियाको उत्तरपश्चिममा अवस्थित प्रान्त इदलिवमा एउटा हतियार भण्डारण केन्द्रमा आइतबार विस्फोट हुँदा १२ बालबालिकासहित ३९ जनाको मृत्यु भएको सिरिया युद्ध अनुगमन अधिकारीले बताएका छन् । बेलायतस्थित सिरियाली

सूर्यको अध्ययनका लागि रकेट प्रक्षेपण

काठमाडौँ, २७ साउन । अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था ९नासा० ले सूर्यको सतहको अध्ययनका लागि आइतबार एक अर्ब ५० करोड अमेरिकी डलरको महत्वाकाँक्षी एवं ऐतिहासिक अभियान सफल बनाउन अन्तरिक्ष रकेट प्रक्षेपण

नोबेल पुरस्कार बिजेता भिएस नाइपलको मृत्यु

काठमाडौँ,२७ साउन । नोबल साहित्य पुरस्कार विजेता लेखक भिएस नाइपलको ८५ वर्षको उमेरमा लण्डनस्थित उनको निवासमा निधन भएको परिवारले जनाएको छ। सन् १९३२ मा ट्रिनिडाडमा जन्मिएका उनी आफ्ना महान् साहित्यिक

भिडियो गेमहरु खेलेकै भरमा चोरले उडाएको बिमान दुर्घटना

काठमाडौ,२७ साउन । अमेरिकाको सियाटलस्थित विमानस्थलमा एक विमान कम्पनीका कर्मचारीबाट चोरिएको एउटा खाली यात्रुवाहक विमान विमानस्थलनजिकै रहेको एउटा टापुमा दुर्घटनाग्रस्त भएको छ। अधिकारीहरूका अनुसार ती व्यक्तिले स्थानीय समयअनुसार शुक्रवार अबेर

माहारानीलाई भेट्न आउने भूत

काठमाडौँ,२७ साउन । स्विडेनका राजपरिवारका सदस्यहरुमध्ये एउटा परिवारको दरबारमा बारम्बार भूत आउने गरेको खवर सार्वजनिक गरिएको छ । तर सो भूतले मित्रवत् व्यवहार गर्ने गरेको र त्यसबाट डराउनुपर्ने अवस्था भने

इन्डोनेसियाको भूकम्पमा ज्यान गुमाउनेको सङ्ख्या ३८० भन्दाबढी

काठमाडौँ, २६ साउन । इन्डोनेसियाको लोम्बोक द्वीपमा एक हप्ता अगाडि गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ३८७ पुगेको छ । भूकम्पको कारण हजारौ विस्थापित भएका छन् । ती व्यक्ति

किन लेखे काँग्रेस नेता राहुल गान्धिले प्रधानमन्त्री नरेन्द मोदी लाई पत्र ?

काठमाडौँ, २६ साउन । केरलामा निरन्तरको मुसलधारे बर्षाका कारण आएको बाढी तथा पहिरोले स्थानीय वस्तीहरूलाई प्रभावित बनाएपछि ठूलो सङ्ख्यामा नागरिकहरू विस्थापित बनेका छन् । दक्षिण भारतको उक्त इलाकामा पहिरो तथा

ट्रम्प ‘सबै प्रकारका ‘जातिवाद’को बिरोधी

काठमाडौँ, २६ साउन । अमेरिकाको भर्जिनियास्थित चारलोटीभिल्लामा नव–नाजीहरूको हिंसात्मक प्रदर्शन भएको ठीक एक बर्षपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार आफू सवै किसिमको जातिवादको विरोधी भएको बताएका छन । चारलोटीभिल्लाको हुलदङ्गामा