Logo
विश्व

स्वीजरल्याण्ड विमान दुर्घटनाहुदा सवार सबै बीस यात्रुको मृत्यु

काठमाडौँ,२० साउन । बीस यात्रुसहित स्वीजरल्याण्डको दक्षिणी क्षेत्र टिसिनो विमानस्थलबाट जुरिच नजिकै रहेको ड्यूवेन्डर्फ सैनिक विमानस्थलका लागि उडेको विमानमा रहेका चालकदलका सदस्यसहित सबै यात्रुको मृत्यु

विस्तृत पढ्नुहोस
बङ्गलादेशमा सरकारले काटिदियो मोबाइल इन्टरनेट

काठमार्डाै, २० साउन । बङ्गलादेशमा भइरहेको विद्यार्थीहरुको व्यापक प्रदर्शनले हिंसात्मक रुप लिँदै गएपछि त्यसलाई निस्तेज पार्न आइतबारदेखि सरकारले मोबाइल इन्टरनेट सेवा बन्द गरेको अधिकारीहरुले जनाएका छन् । तिव्र गतिको एउटा

पूर्वी अफगानिस्तानमा तीन जना नेटो सैनिक मारिए

काठमार्डाैँ, साउन २० । अमेरिकी सेनाले पूर्वी अफगानिस्तानमा आइतबार भएको आत्मघाती आक्रमणमा परी तीन जना नेटो सैनिकको मृत्यु भएको जनाएको छ । आक्रमणमा अमेरिकी सैनिक र दुई जना अफगान सेना

मदिरा पिएर पौडी खेल्दा २५० जनाको मृत्यु

काठमाडौँ,२० साउन । पोल्याण्डमा अप्रिलपछिको दुई महिनामा गर्मीबाट राहत पाउन नदी तथा तलाउमा पौडी खेल्ने क्रममा २५० जनाको मृत्यु भएको यहाँको प्रहरीले शुक्रबार जनाएको छ । पोल्याण्डका नागरिकको गर्मी समयमा

पाकिस्तानको सडक दुर्घटनमा १८ को मृत्यु

काठमाडौँ,२० साउन । पाकिस्तानको दक्षिण पश्चिममा यात्रुबाहक बस र एउटा तेल ट्याङ्कर एकआपसमा जुध्दा कम्तीमा १८ जनाको मृत्यु हुनुका साथै अरु २५ जना घाइते भएको प्रहरीले जनाएको छ । कराँचीतर्फ

मुसर्रफविरुद्धको राजद्रोहको मुद्दा ब्युताइने

काठमाडौँ, २० साउन । पाकिस्तानी एक विशेष अदालतले पाकिस्तानका पूर्व राष्ट्रपति जनरल प्रवेज मुशर्रफविरुद्धको राजद्रोह मुद्दालाई यही अगस्ट २० पछि पुनः सुनुवाई गर्ने भएको छ । लाहोर उच्च अदालतका प्रधान

भेनेजुएलाः ड्रोन हमलामा जोगिए राष्ट्रपति

भेनेजुएला, २० साउन । राष्ट्रपति निकोलास मडुरोले कराकसमा एउटा कार्यक्रममा टेलिभिजनमार्फत प्रत्यक्ष सम्बोधन गरिरहँदा ड्रोन विस्फोट भएको अधिकारीहरूले बताएका छन्। विस्फोटमा उनलाई कुनै चोटपटक नलागे पनि सातजना सैनिक घाइते भएका

अमेरिकाको विमानस्थलबाट हराएकी चिनियाँ बालिका फेला परिन्

वासिङ्टन, १९ साउन / अमेरिकाको वासिङ्टन नजिकको एक विमानस्थलबाट हराएकी एकजना चिनियाँ बालिका न्युयोर्कमा आफ्नो आमाबुबासँग भेटिएकी छिन् । वासिङ्टन मेट्रोपोलिटन नगरको एयरपोर्ट प्रहरीले विज्ञप्ति प्रकाशन गरेर सो जानकारी गराएको

ह्वाइट हाउसको चीनलाई चेतावनी

काठमाडौँ, १९ साउन । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका उच्च आर्थिक सल्लाहाकारले शुक्रबार चीनले नयाँ व्यापार करसम्बन्धी दिएको चुनौतिबारे जवाफ दिँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कमजोर मुल्याङ्कन नगर्न चेतावनी दिएका

रुसमा हेलिकोप्टर दुर्घटनामा सवार १८ सबैको मृत्यु

काठमाडौँ,१९ साउन । रुसको क्रास्नोयारस्कले क्षेत्रमा भएको हेलिकोप्टर दुर्घटनामा परी १८ जनाको मृत्यु भएको छ । क्षेत्रीय आपतकालिन सेवा अधिकारीहरुले विमानमा १८ जना नै रहेका र ती सवै जनाको मृत्यु

ओसामा बिन लादेनकी आमाको नजरमा ‘सेप्टेम्बर ११ र र बिन लादेन’ !

काठमाडौँ, १९ साउन । आफ्नो छोरा मारिएको सात वर्षपछि अलकायदा समूहका नेता ओसामा बिन लादेनकी आमाले पहिलो पटक सार्वजनिक रूपमा लादेनको बारेमा बोलेब्रिटिश पत्रिका द गार्डियनलाई अन्तर्वार्ता दिएकी छिन ।

इन्डोनेसिया र चीनमा भूकम्प

काठमाडौँ,१८ साउन । इन्डोनेसियाको पूर्वी भागमा पर्ने मालुकु प्रान्तमा शुक्रबार ६।१ म्याग्निच्युडको भूकम्प गएको छ । इन्डोनेसियाको मौसम विज्ञान विभागले भूकम्पबाट सुनामी आउने खतरा नरहेको स्पष्ट गरेको छ । भूकम्पबाट