Logo
विश्व

धर्मगुरु रहीमको पक्षमा गरिएको प्रदर्शनका क्रममा मृत्यु हुनेको सङ्ख्या २८पुग्यो

पाँचकुला भारत, १० भदौ । गैर नाफामुलक सामाजिक तथा आध्यात्मिक संस्था डेराका प्रमुख गुरमीत राम रहीमलाई अदालतद्वारा दोषी ठहराएपछि उनका समर्थकद्वारा गरेको प्रदर्शनमा भएको प्रहरी

विस्तृत पढ्नुहोस
सामसुङका उपाध्यक्षलाई पाँच वर्ष जेल

दक्षिण कोरिया, ९ भदौ । दक्षिण कोरियाको एउटा अदालतले प्रविधि संसार‍को विशाल कम्पनी सामसुङका उपाध्यक्ष जे यङ लीले घुस खुवाएको ठहर गर्दै उनलाई पाँच वर्ष जेल सजाय सुनाएको छ। दक्षिण

थाइ पूर्व प्रधानमन्त्रीविरुद्ध पक्राउ आदेश

थाइल्याण्ड, ९ भदौ । थाइल्याण्डको सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री यिङलक शिनावातविरुद्ध पक्राउ आदेश जारी गरेको छ। आपराधिक लापरवाहीसम्बन्धी एउटा मुद्दाको फैसलाको दिन उनी अदालतमा उपस्थित नभएपछि न्यायाधीशहरुले पक्राउ आदेश जारी

गोपनीयता मौलिक हक होः भारतीय सर्वोच्च अदाल

नयाँदिल्ली भारत,८ भदौ। भारतको सर्वोच्च अदालतले एक महत्वपूर्ण फैसला दिंदै नागरिकहरुसंग निजी गोपनीयताको मौलिक हक हुने जनाएको छ। न्यायाधीशहरुले गोपनीयता संविधानको धारा २१ अन्तर्गत रहेको बाँच्न पाउने र स्वतन्त्रताको अधिकारको

भारतको उत्तर प्रदेशमा रेल दुर्घटनामा ७४ घाइते

नयाँ दिल्ली, ७ भदौ । उत्तर भारतीय राज्य उत्तर प्रदेशमा बुधबार भएको एक यात्रुबाहक रेल दुर्घटनामा ७४ व्यक्ति घाइते भएका छन । बुधबार बिहान सबेरै भएको यस दुर्घटना रेलमा रहेका

अमेरिका रेल दुर्घटना ४२ घाइते

वासिङ्टन, ६ भदौ । अमेरिकी सहर फिलाडेल्फीयामा मङ्गलबार बिहान सबेरै भएको एक रेल दुर्घटनामा ४२ व्यक्ति घाइते भएका छन ।पेन्सिलभानिया यातायात विभागका महिला प्रवक्ता हिथर रेडफर्नका अनुसार उच्च गतिमा आएको

अफगानिस्तानबाट सेना फिर्ता हतार हुनसक्छः राष्ट्रपति ट्रम्प

वासिङ्टन, ६ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनालाई हतार गरेर अफगानिस्तानबाट फिर्ता बोलाउन नहुने बताउनुभएको छ । उहाँले अहिले नै हतार गरेर अमेरिकी सेनालाई अफगानिस्तानबाट फिर्ता बोलाउदा त्यहाँ

भारतको विहारमा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या २५३ पुग्यो

नयाँ दिल्ली, ५ भदौ । भारतीय पूर्वी राज्य विहारमा जारी बाढीको प्रकोपबाट ज्यान गुमाउने व्यक्तिको संख्या २५३ पुगेको छ ।बाढीको कारण थप इलाका पनि डुबानमा परेका पछिल्लो समाचारमा जनाइएको छ

सशस्त्र बन्दुकधारीको आक्रमणमा नौ गाउँलेको मृत्यु

मनिला, ५ भदौ । दक्षिण फिलिपिन्सको बासिलान प्रान्तको एक दुर्गम गाउँमा सशस्त्र बन्दुकधारीहरु गरेका आक्रमणमा परी नौ व्यक्तिको मृत्यु भएको छ । यस आक्रमणमा परी अन्य १० घाइते भएका छन

भारतीय रेल मन्त्रालयद्वारा रेल सेवाका चार उच्च अधिकारी निलम्बित

नयाँ दिल्ली, ५ भदौ । भारतीय रेल सेवाका चार जना अधिकारीलाई रेलवे मन्त्रालयले निलम्बन गरेको समाचार छ । निलम्बनमा पर्नेमा भारतीय रेलवे मन्त्रालयका सचिव पनि रहेका छन् । उत्तर प्रदेशमा

अमेरिका र चीनको चेपुवामा परेको देश

काठमाडौं,४ भदौ ।  दुई वर्ष अघि फिलिपिन्स विशाल क्षेत्रीय शक्ति चीनसँग सबैभन्दा नराम्रो विवादमा फसेको थियो। उसले साउथ चाइना सीमा रहेका टापुहरुलाई लिएर चीन विरुद्ध मुद्दा समेत दायर गरेको थियो।

बार्सिलोना आक्रमणका मूख्य आरोपी ओकाबीर मारिए

बार्सिलोना, ३ भदौ । स्पेनको बार्सिलोनामा भएको आतंककारी आक्रमणका मूख्य आरोपी मारिएका छन् । आक्रमणका मूख्य आरोपी स्पेनकै नागरिक मुसा ओकाबीर मारिएको प्रहरीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।