Logo
विश्व

तिब्बती जीवनस्तर सुधारका लागि दुई अर्ब डलर लगानी

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी । चीनको स्वशाषित क्षेत्र तिब्बतका जनताको जीवनस्तरमा सुधार गर्न एक अर्ब ९९ करोड अमेरिकी डलर लगानी गर्ने घोषणा स्वशाषित क्षेत्र सरकारले गरेको छ। यो

विस्तृत पढ्नुहोस
‘बाइडेनको युक्रेन र पोल्याण्ड भ्रमणलाई नजिकबाट नियालीरहेका छौँ’

एजेन्सी । रुसले अमेरिकी राष्ट्रपति जो बाइडेनको युक्रेन र पोल्याण्डको भ्रमणलाई ‘नजिकबाट’ नियालीरहेको बताएको छ। अमेरिकी राष्ट्रपतिको युक्रेनको आकष्मिक भ्रमणको एक दिनपछि क्रेमलिनले मङ्लगलबार उनका गतिविधिलाई नजिकबाट हेरिरहेको बताएको हो।

रेलको ठक्करबाट दुई जनाको मृत्यु, तीन घाइते

लस एन्जलस, ९ फागुन । क्यालिफोर्नियाको लस एन्जलसमा तीव्र गतिमा गन्तव्यतर्फ गइरहेको रेलले एउटा गाडीलाई सोमबार साँझ ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका

टर्कीएमा पुनः शक्तिशाली भूकम्प, छ जनाको मृत्यु

एन्टाक्या, ९ फागुन । टर्कीएमा पुनः शक्तिशाली भूकम्प भएको छ । दक्षिणी शहर एन्टाक्यालाई केन्द्रविदुन बनाएर सोमबार भएको छ दशमलव चार म्याग्निच्युडको भूकम्पमा परी छ जनाको मृत्यु भएको छ ।

धातु उत्पादन कारखानामा विस्फोट

वासिङ्टन, ९ फागुन । अमेरिकी धातु उत्पादन कारखानामा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । संयुक्त राज्य अमेरिकाको ओहायो राज्यको बेडफोर्डमा सोमबार भएको

टर्कीमा पुनः दुई पटक शक्तिशाली भूकम्पको धक्का

काठमाडौं, फागुन ९ । टर्कीमा फेरि दुई शक्तिशाली भूकम्प गएको छ। सिरियासँग सीमा जोडिएको देशको दक्षिणी क्षेत्रमा सोमबार राति ६.४ म्याग्निच्युड र लगत्तै ३ मिनेटपछि ५.८ म्याग्निच्युडको अर्को भूकम्प गएको

अमेरिका बन्दुक हिंसा– पाँच हजार आठ सयको मृत्यु

एजेन्सी । हिजो आइतबारसम्मको विवरण अनुसार अमेरिकामा बन्दुकजन्य हिंसामा यो वर्ष पाँच हजार आठ सय जनाको मृत्यु भएको छ । बन्दुकजन्य हिंसासम्बन्धी अभिलेख अद्यावधिक गर्ने कार्यालयले सार्वजनिक गरेको विवरणमा उक्त

ब्राजिलमा भीषण बाढीः छत्तीस जनाको मृत्यु

  साओ पाउलो, ८ फागुन । ब्राजिलको दक्षिणपूर्वी साओ पाउलो राज्यमा भीषण वर्षाका कारण आएको बाढी पहिरामा परी कम्तीमा ३६ जनाको मृत्यु भएको छ । बाढी पहिराबाट भएको क्षति सम्बन्धमा

पूर्वराष्ट्रपति कार्टर परिवारका साथ आफ्नै घरमा बाँकी जीवन बिताउँदै

एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति जिमी कार्टरले अतिरिक्त चिकित्सा हस्तक्षेपको सट्टा घरमै अस्पताल हेरचाह प्राप्त गर्ने र आफ्नो बाँकी समय आफ्नो परिवारसँग बिताउन निर्णय गरेका छन्। उनी कलेजो र मष्तिष्क रोगबाट

रुसी अन्तरिक्षयानको भग्नावशेष प्रशान्त महासागरमा खस्यो

एजेन्सी । रुसको प्रोग्रेस एमएस-२१ कार्गो अन्तरिक्षयानको भग्नावशेष प्रशान्त महासागरको गैर-नाभिगेबल भागमा खसेको रुसको राज्य निगम रोस्कोसमोसले आइतबार जनाएको छ। अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस)बाट अनडक गरेपछि अन्तरिक्षयान आइतबार वायुमण्डलमा प्रवेश

जब बच्चा जन्माएको ३ घण्टामै परिक्षा दिन पुगिन् रुक्मिणी…

एजेन्सी । भारतमा बच्चा जन्माएको ३ घण्टामै एक महिलाले परिक्षा दिन परिक्षा हल पुगेकी छिन्। बिहारमा आजबाट सुरु भएको म्याट्रिक परिक्षामा बिहारकै सरकारी विद्धालयमा अध्ययनरत २२ वर्षिया रुक्मिणी कुमारीले परिक्षा

अफगानिस्तानमा भीषण हिमपहिरो र बाढी

फैजाबाद (अफगानिस्तान), ७ फागुन । भारी वर्षाका कारण हिमपहिरो र अचानक आएको बाढीले उत्तरी अफगानिस्तानमा व्यापक क्षति भएको छ । लाखौँको भौतिक सम्पत्ति नष्ट भएको छभने सयौँ मानिस घरबारविहीन भएका