Logo
विश्व

इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव स्थगित, सत्ता जोगाउने अन्तिम प्रयास चल्यो

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, ११ चैत्र । पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वासको प्रस्ताव अझै अगाडि बढेन । पाकिस्तानको संसदले प्रस्तावलाई अगाडि बढाउन अलमल गर्दै स्थगित गरेको हो ।

विस्तृत पढ्नुहोस
अफ्रिकामा चीनले धमाधम थाल्यो सैन्य आधार स्थापना

एजेन्सी, ११ चैत्र । चीनले अफ्रिकामा आक्रामक उपस्थिति बढाउन थालेको छ । उसले अफ्रिकी मुलुकहरुमा सैन्य आधारहरु स्थापना गर्न थालेको छ । चीनले इक्वेटरियल गिनीमा सैन्य आधार निर्माणको योजना बनाएको

चिनियाँ विदेशमन्त्री वाङ यीको हाइकिङ मोहः शिवपुरी

काठमाडौं, ११ चैत :  तीन दिने नेपाल भ्रमणको सिलसिलामा चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यी अबकाे केहीबेरमा विशेष विमानमा काठमाडौं आइपुग्दै छन् । पाकिस्तान, अफगानिस्तान, भारत हुँदै उनी काठमाडौं

पृथ्वीमा अमेरिकाको प्रभुत्व रहेनः रुसी पूर्वराष्ट्रपति मेडभेडेभ

एजेन्सी, ११ चैत्र । रुसका पूर्व राष्ट्रपति डिमिट्री मेडभेडेभले पृथ्वीमा अमेरिकाको प्रभुत्व अन्त भएको टिप्पणी गरेका छन् । उनले अब सँसार एकलबाट बहुध्रुवीय बनेको समेत बताए । रुसी सञ्चारमाध्यम स्पुतनिक

टाइग्रे विद्रोहीहरू शत्रुता अन्त्य गर्न सहमत

अदिस अबाबा, ११ चैत । तिग्रेयन विद्रोहीहरू शुक्रबार शत्रुताको अन्त्य गर्न सहमत भएका छन् । एक दिन अघि सरकारको अनिश्चितकालीन मानवीय युद्धविरामको घोषणापछि उत्तरी इथियोपियामा लगभग १७ महिना लामो युद्धमा

मालीमा ८८६ नागरिक मारिए

माली, ११ चैत । गत वर्षको दोस्रो छ महिनामा मालीमा कम्तिमा ८८६ नागरिक मारिएको, घाइते भएको वा बेपत्ता भएको मालीस्थित संयुक्त राष्ट्रसंघ बहुआयामिक एकीकृत स्थिरता मिसनले प्रकाशित नोटमा जनाइएको छ

चिनियाँ विदेशमन्त्री यी र भारतीय विदेशमन्त्री जय शंकरबीच भेटवार्ता

काठमाडौं, ११ चैत । चिनिया विदेशमन्त्री वाङ यी र भारतीय विदेशमन्त्री एस जय शंकरबीच भेटवार्ता भएको छ । आज हैदरावाद हाउसमा वाङ यी र जय शंखरबीच छोटो भेटवार्ता भएको हो

बाइडेनले भने–रुसले रासायनिक हतियार प्रयोग गरे नेटोले जवाफ दिन्छ

एजेन्सी, ११ चैत्र । रुस–युक्रेन युद्धको आज ३०औं दिन हो । अमेरिकी राष्ट्रपति जो बाइडेनले यस संकटमा बिहीबार ब्रसेल्समा नेटो शिखर सम्मेलनलाई सम्बोधन गरे। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरुद्ध रासायनिक

योगी आदित्यनाथले आज दोस्रो कार्यकालका लागि मुख्यमन्त्रीको शपथ लिदै

काठमाडौं, चैत १। भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले आज दोस्रो कार्यकालका लागि शपथ लिदैछन् । प्रधानमन्त्री नरेन्द्र मोदीको प्रमुख अतिथिमा लखनउस्थित इकाना स्टेडियममा आदित्यनाथले सपथ लिन लागेका हुन् ।

चिनियाँ विदेशमन्त्री अचानक भारत र अफगानिस्तान किन पुगे ?

एजेन्सी, ११ चैत्र । चिनियाँ विदेशन्त्री वाङ ईले पाकिस्तान र नेपाल भ्रमण गर्ने औपचारिक घोषणा भएको थियो । उनी पाकिस्तानबाट सिधै अफगानिस्तान पुगे । त्यसपछि भारत । यी दुई देशको

रुबल बलियो बनाउन रुसको यस्तो रणनीति

एजेन्सी, १० चैत्र । युक्रेनमाथि रुसी हमलापछि अमेरिकासहित पश्चिमा देशहरुले कडा प्रतिबन्धहरु लगाउन थाले । आर्थिक नाकाबन्दीका कारण रुसको मुद्रा रुबल कमजोर बन्न पुग्यो । रुबल डलरको तुलनामा इतिहासमै कमजोर

इमरान खानले भनेः राजीनामा दिन्नँ

एजेन्सी, १० चैत्र । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले राजीनामा नदिने दृढता व्यक्त गरेका छन् । अविश्वासको प्रस्तावको सामना गर्ने तयारीमा रहेका खानले जस्तोसुकै परिस्थितिको सामना गर्ने तर राजीनामा नदिने बताएका

Screenshot