Logo
विश्व

पाकिस्तानको दक्षिण पश्चिममा बस र ट्रक ठोक्किँदा ७ जनाको मृत्यु, २० घाइते

-रिपोर्टर्स नेपाल/संवाददाता

  इस्लामावाद, २५ पुस । पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तको किला सैफुल्लाह जिल्लामा आइतबार राति यात्रुवाहक बस र ट्रक एक आपसमा ठोक्किँदा कम्तिमा सात जनाको मृत्यु

विस्तृत पढ्नुहोस
नाइजेरियामा रेल स्टेसनबाट ३० जनाभन्दा बढी व्यक्ति अपहृत

अबुजा, २५ पुस । नाइजेरियाको दक्षिणी इडो राज्यस्थित रेल स्टेसनबाट शनिबार एके-४७ राइफल बोकेका हतियारधारीहरूले ३० जनाभन्दा बढी व्यक्तिलाई अपहरण गरेको डीडब्ल्यु न्युजले जनाएको छ । इडो गभर्नरको कार्यालयले जनाएअनुसार

भवन भत्किँदा इजिप्टमा चार जनाको मृत्यु

कायरो, २५ पुस । इजिप्टको असियट गभर्नोरेटमा आइतबार पाँच तले भवन भत्किँदा कम्तीमा चार जनाको मृत्यु भएको छ । उद्धार टोलीहरूले भग्नावशेषमुनि एक बालिका र एक वृद्ध महिलालाई उद्धार गर्न

सडक दुर्घटनामा सत्रको मृत्यु

नानचाङ, २४ पुस । पूर्वी चीनको जियाङ्सी प्रान्तको नानचाङ काउन्टीमा आइतबार बिहान भएको एउटा भीषण सडक दुर्घटनामा १७ जनाको मृत्यु भएको छ । यस दुर्घटनामा परी अन्य २२ जना घाइते

पेट्रो र मादुरोबीच फलदायी वार्ता

कारकस, २४ पुस । कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले शनिबार भेनेजुएलाका आफ्ना समकक्षी निकोलस मादुरोलाई भेट्नु भएको छ । एक वर्ष लामो कूटनीतिक स्थिरतापछि उनिहरुबीच यो दोस्रो भेटघाट भएको जनाइएको छ

रुस र युक्रेन वार्ता गराउन टर्की इच्छुक

काठमाडौँ,२४ पुष । टर्कीले रुस र युक्रेनका बीचमा जारी रहेको युद्धको अन्त्य गरी शान्ति वार्ता गराउन इच्छुक रहेको जनाएको छ ।रुस र युक्रेनका बीचमा वार्ता गराउने सम्बन्धी कार्यका लागि टर्कीले

चीनले कोभिड नियन्त्रणका लागि खोप र व्यक्तिगत स्वास्थ्य सुरक्षामा जोड दिने

काठमाडौँ,२४ पुष । चीनले पछिल्लो समयमा त्यहाँ विस्तारित भएको कोभिड १९ को सङ्क्रमणको नियन्त्रणका लागि कोरोना विरुद्धको खोपको बुस्टर मात्रा लागाउनुपर्नेमा जोड दिएको छ ।चीनले हालै सार्वजनिक गरेको कोरोना नियन्त्रण

पाकिस्तानी प्रधानमन्त्रीद्धारा चीनको प्रशंसा

इस्लामावाद, २४ पुस । पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरिफले पाकिस्तानलाई चीनले आर्थिक सहयोग दिएकामा प्रशंसा गरेका छन् ।पाकिस्तानमा गत वर्ष गएको बाढी पहिरोका कारण क्षति भएको र त्यस क्रममा चीनले पाकिस्तानलाई

अफगानिस्तानमा तेल खानी सम्झौता, चीन-तालिबान सम्बन्धमा नयाँ अध्याय?

एजेन्सी । अफगानिस्तानको तालिबान सरकारले देशको उत्तरी भागमा तेल खानीका लागि चिनियाँ कम्पनीलाई ठेक्का दिएको छ। तालिबान सरकारले २५ वर्षका लागि यो सम्झौता गरेको हो। चीनले यसलाई दुवै देशका लागि

६ वर्षिय बालकले गोली चलाउदा शिक्षिका घाइते

एजेन्सी । अमेरिकाको भर्जिनियामा ६ वर्षिय बालकले गोली चलाउदा आफ्नै शिक्षिका घाइते भएकि छिन्। उनले चलाएको गोली लागेर कक्षाकोठामा पढाउदै गरेकी शिक्षिकाको गम्भिर घाइते भएकि हुन्। स्थानीय प्रहरी प्रमुख स्टीव

तेत्तीस लाख अमेरिकी प्राकृतिक प्रकोपबाट विस्थापित

वासिङ्टन, २२ पुस । तेत्तीस लाख अमेरिकी वयस्क प्राकृतिक प्रकोपबाट विस्थापित भएका एक सर्वेक्षणले देखाएको छ । अमेरिकी जनगणना ब्यूरोका अनुसार देशको १.३ प्रतिशतभन्दा बढी वयस्क जनसङ्ख्या गत वर्ष प्राकृतिक

इजरायली उल्लङ्घनविरुद्ध प्यालेस्टाइनले कानुनी कारबाही जारी राख्ने

रमल्लाह, २२ पुस । प्यालेस्टाइनका राष्ट्रपति महमुद अब्बासले इजरायली सरकारबाट भएका कानुनी उल्लङ्घनको जवाफ दिन प्यालेस्टाइनीले अन्तर्राष्ट्रिय कानुनअनुसारका वैधानिक उपाय अपनाउने बताएका छन् । साथै उनले कानुनी कारबाही पनि जारी