Logo
विश्व

पारिवारिक विवादमा गोली चल्यो, १० जनाको मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

मोन्टेनेग्रो, साउन २८ । मोन्टेनेग्रोमा एउटा पारिवारिक विवादपछि गोली चल्दा कम्तीमा १० जनाको मृत्यु भएको छ । आक्रमणकारीले एउटै परिवारका तीन जनाको गोली हानेर हत्या

विस्तृत पढ्नुहोस
इस्लामिक अतिवादीबाट ३३ लाख डलर टाउकाको मूल्य तोकिएका लेखक सलमान रुस्दीमाथि आक्रमण (भिडियोसहित)

एजेन्सी, २७ साउन । चर्चित लेखक सलमान रुस्दीमाथि आक्रमण भएको छ । उनीमाथि न्यूयोर्कस्थित एक कार्यक्रममा सांघातिक आक्रमण भएको हो । आक्रमणकारी दौडिएर स्टेजमा पुगेको र रुस्दीमाथि प्रहार गरेका थिए

पाकिस्तानको बलुचिस्तानका बाढीपीडितलाई विना राष्ट्रिय कार्ड राशन रोक

एजेन्सी, २६ साउन । पाकिस्तानको बलुचिस्तानमा भारी वर्षाले यसै हप्ता ठूलो जनधनको क्षति पुर्यायो । हजारौं मानिसहरु बाढीबाट प्रभावित भए । पाकिस्तान सरकारले राहत पनि वितरण गर्यो । तर, उसले

श्रीलंकाको ऊर्जा बजारमा चिनियाँ कम्पनी जान खोजेपछि…

एजेन्सी, २६ साउन । श्रीलंका ठूलो आर्थिक संकटमा छ । यसका पछाडि चिनियाँ ऋणलाई पनि एउटा कारण बताइएको छ । चिनियाँ कम्पनीहरु धेरैवटा श्रीलंकामा सक्रिय छन् । पछिल्लो समय सिनोपेक

मोदीलाई योगीको भर

काठमाडौं, २६ साउन । भारतमा नरेन्द्र मोदी दोस्रो कार्यकाल प्रधानमन्त्री बनेको ३ वर्ष कट्दा नयाँ घटनाक्रम विकास भएको छ । त्यहाँको सत्ता गठबन्धनको एक घटक जनता दल युनाइटेड अलग्गिएको छ

यूरोपमा ठूलो आर्थिक संकटको खतरा, जर्मनीले अरबौं डलर गुमाउने प्रक्षेपण

एजेन्सी, २५ साउन । यूरोपमा ठूलो आर्थिक संकटको खतरा देखिन थालेका छन् । रुस युक्रेन युद्धले ऊर्जा संकट र मूल्यवृद्धिले यूरोपमा ठूलो आर्थिक संकटको खतरा देखिन थालेको हो । यूरोपको

महागठबन्धनबाट ‘प्रधानमन्त्री’ बन्ने रणनीतिका साथ नितिशकुमार मोदीसँग गठबन्धन तोड्दै

एजेन्सी, २४ साउन । भारतमा नेस्नल डेमोक्रेटिक एलायन्स एनडीएमा खटपट भएको छ । नरेन्द्र मोदी प्रधानमन्त्री बनेर चलिरहेको एनडीएमा खटपटका कारण विभाजन आउन लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । एनडीएको

छोरीको बचाउँ गर्दा बावुले आमालाई बञ्चरोले हानेपछि…

एजेन्सी, २४ साउन । भारतमा छोरीले गम्छाले मुख पुछ्नु आमाका लागि घातक साबित भएको छ । छोरीले गम्छाले मुख पुछेपछि छोरीलाई बाबुले लात हान्न थाले । छोरीलाई कुटेपछि आमाले विरोध

ट्रम्पको घरमा एफबिआइको छापा

काठमाडौं, साउन २४। अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको फ्लोरिडास्थित निजी घर (मार ए लागो रिसोर्ट) मा एफबिआइले छापा मारेको छ। सीएनएनका अनुसार ट्रम्पले राष्ट्रपति हुँदा सरकारी कागजपत्रहरु ल्याएको हुन सक्ने

१२ वर्षको उमेरमा बलात्कार, २८ वर्षपछि छोराको जिद्दीले न्यायको आशा बढ्यो

एजेन्सी, २२ साउन । २८ वर्षअघि एक युवतीलाई वडाका दुई पुरुषले ६ महिनासम्म लगातार बलात्कार गरेका थिए । उनी त्यतिबेला १२ वर्षको थिइन् । उनी गर्भवती भइन् र छोरालाई जन्म

क्युबाको तेल डिपोमा चट्याङ लागेर १ जनाको मृत्यु, १७ अग्नि नियन्त्रक बेपत्ता

एजेन्सी, २२ साउन । क्युबाको हवानाबाट १०० किलोमिटर टाढा रहेको मातान्जास शहरमा रहेको एउटा तेल भण्डारमा शनिबार आगलागी भएको छ । सो क्रममा डिपोमा रहेका १२० भन्दा बढी घाइते भएका

जगदीप धनखर बने भारतको नयाँ उपराष्ट्रपति

काठमाडौं, साउन २२ । भारतको नयाँ उपराष्ट्रपतिमा पश्चिम बंगालका पूर्व गभर्नर जगदीप धनखर शनिबार निर्वाचित भएका छन्। उनले विपक्षी उम्मेदवार मार्गरेट अल्भाविरुद्ध १८२ मतका विरूद्ध ५२८ मत प्राप्त गरेका छन्।