Logo
विश्व

रुसका पाँच विमान र हेलिकप्टर खसालेको युक्रेनको दाबी

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, १२ फागुन। युक्रेनी सेनाले आज (बिहीबार) देशको पूर्वमा विद्रोही नियन्त्रित एन्क्लेभ नजिक पाँचवटा रुसी विमान र एउटा हेलिकप्टर खसालेको दावी गरेको छ। ‘संयुक्त सेना

विस्तृत पढ्नुहोस
रुसको “अनुचित आक्रमण” को निन्दा गर्दै बाइडेनले भने- ‘पुटिनले पूर्वनियोजित युद्ध रोजेका छन् जसले विनाश ल्याउनेछ’

वाशिङ्टन [अमेरिका], १२ फागुन: युक्रेनमा रुसको “उत्तेजना र अनुचित आक्रमण” को निन्दा गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले पूर्वनियोजित युद्धले जीवन र मानवीय क्षति निम्त्याउने बताएका छन् ।”सारा संसारको प्रार्थना युक्रेनका

ब्राजिलमा बाढीबाट २०४ जनाको मृत्यु

१२ फागुन : ब्राजिलमा केही दिनदेखि जारी रहेको भनिएको वर्षा र त्यसका कारण आएको पहिरोमा परेर कम्तीमा पनि २०४ जनाको ज्यान गएको छ । ब्राजिलको रियो डि जेनेरियो राज्यको पर्यटकीय

युक्रेनमा संकटकालको घोषणा

१२ फागुन : युक्रेनमा संकटकालको घोषणा गरिएको छ । त्यहाँको सरकारले बिहीबार संकटकालको घोषणा गरेको जनाएको हो । युक्रेनको सरकारले आजै मध्यरातिदेखि लागू हुनेगरी भनी देशभरका लागि संकटकालको घोषणा गरेको

युक्रेनमा विकसित परिस्थितिबारे रुसी र टर्कीस राष्ट्रपतिबीच फोनवार्ता

१२ फागुन : रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनका टर्कीस् समकक्षी रिसेप तैयप एर्दाेगानबीच फोनवार्ता भएको छ । उनीहरुबीच बुधबार फोनवार्ता भएको मस्कोले जनाएको छ । उनीहरुका बीचमा पछिल्लो समयमा

युक्रेनका राष्ट्रपतिले भने- रुसले युक्रेनमाथि क्षेप्यास्त्र प्रहार गर्यो

एजेन्सी, १२ फागुन। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले युक्रेनमाथि क्षेप्यास्त्र प्रहार गरेको पुष्टि गरेका छन् । रुसी सेनाले आफ्नो मुलुकका पूर्वाधार र सीमा सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीलाई लक्षित गर्दै क्षेप्यास्त्र

युक्रेनमाथि सैन्य कारबाहीको घोषणा गरेर पुटिनले अन्यायपूर्ण कदमको मूल्य चुकाउनु पर्छ : बाइडेन

एजेन्सी, १२ फागुन। अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमाथि सैन्य कारबाहीको घोषणा गरेर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अन्यायपूर्ण कदमको मूल्य चुकाउनु पर्ने बताएका छन्। उनले युक्रेनमाथि सैन्य कारबाहीको घोषणा गरेर पुटिनले

रुसले हमला गरेपछि युक्रेनले माग्यो सैन्य सहायता

एजेन्सी, १२ फागुन । रुसी हमलापछि युक्रेनले विश्व समुदायसँग सैन्य सहयोग मागेको छ । युक्रेनका विदेशमन्त्री डिमिट्रो कुलेबाले हतियारसहितका सैन्य सामाग्री मागेका हुन् । कुलेबाले ट्वीट गर्दै रुसले ध्वंसात्मक कदम

पुटिनद्वारा युक्रेनलाई ‘असैनिकीकरण’ गर्न ‘सैन्य अभियान’ घोषणा गरेको दाबी

मस्को [रूस], १२ फागुन: रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनको पृथकतावादी नियन्त्रित क्षेत्र डोनबासको रक्षा गर्न विशेष “सैन्य अभियान” घोषणा गरेको विभिन्न सञ्चार माध्यमले बिहीबार उल्लेख गरेका छन् । आपतकालीन

युक्रेनमाथि रुसी हमलापछि ट्रम्पले के बोले ?

एजेन्सी, १२ फागुन । युक्रेनमाथि रुसले हमला गरेपछि अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले मुख फोरेका छन् । उनले फक्स न्युजसँग बोल्दै आफू राष्ट्रपति भएको भए पुटिनले युक्रेनमा हमला गर्ने आदेश

पुटिनद्वारा अमेरिकासहित पश्चिमा देशलाई चेतावनी

एजेन्सी, १२ फागुन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकासहित नाटोसम्बद्ध पश्चिमा देशहरुलाई चेतावनी दिएका छन् । पूर्वी युक्रेनमा सैन्य कारबाहीको घोषणा गर्दै उनले कुनैपनि शक्ति आफ्नो कदमविरुद्ध हस्तक्षेप गर्न आए

रुसद्वारा युक्रेनमाथि आक्रमण

एजेन्सी, १२ फागुन । रुसले युक्रेनमाथि आक्रमण गरेको छ । उसले पूर्वी युक्रेनमा सैन्य कारबाही चलाएको हो । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनमा सैन्य कारबाहीको घोषणा गरेसँगै आक्रमण सुरु

Screenshot