Logo
विश्व

श्रीलंकाले नयाँ राष्ट्रपति पाउँदै, विक्रमासिंघे चुनिने बलियो सम्भावना

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, ४ साउन । इतिहासकै चरम आर्थिक संकटमा फसेको श्रीलंकाले आज नयाँ राष्ट्रपति पाउने भएको छ । गोटाबाया राजापाक्षेले देश छाडेर राष्ट्रपतिबाट राजीनामा दिएपछि नयाँ

विस्तृत पढ्नुहोस
प्रधानमन्त्री दौडमा ऋषि सुनकको अग्रता कायमै

लन्डन, ३ साउन । बेलायतका पूर्वअर्थमन्त्री ऋषि सुनकले सोमबार बेलायतको प्रधानमन्त्री बन्ने दौडमा आफ्नो अर्को अग्रता कायम राखेका छन् । कन्जरभेटिभ पार्टी नेताका लागि भएको तेस्रो चरणको मतदानमा उनले आफ्नो

प्रेमिका भेट्न माल्दिभ्स पुगेका पतिले पत्निबाट जोगिन राहदानी च्यातेपछि हंगामा

एजेन्सी, ३ साउन । ३२ वर्षीय विवाहीत इन्जिनियर आफ्नी प्रेमिकालाई भेट्न माल्दिभ्स गएका थिए । जब उनी फर्कन थाले, उनले राहदानीको पाना च्याते जसमा माल्दिभ्सको यात्रा इतिहास थियो, ताकि आफ्नी

अमेरिकाको मलमा गोली चलाउने आक्रमणकारीको नागरिकले गरे हत्या

एजेन्सी, ३ साउन । अमेरिकाको इन्डियाना राज्यको एक मलमा गोली चलेको छ । घटनामा ३ जनाको मृत्यु भएको छ । २ जना घाइते भएका छन् । एक सशस्त्र नागरिकले आक्रमणकारीको

अत्यधिक गर्मीले धावनमार्ग पग्लिएपछि उडान स्थगित

लन्डन, ३ साउन । लन्डनमा अत्यधिक गर्मी बढेको छ । सोमबार तातो मौसमका कारण धावनमार्ग पग्लिएपछि विभिन्न स्थानमा उडान स्थगित भएका विवरण सार्वजनिक भएका छन् । रोयल एयर फोर्स (आरएएफ)ले

बोरिस जोनसन नेतृत्वको सरकारले जित्यो विश्वासको मत

लन्डन, ३ साउन । बेलायती प्रधानमन्त्री बोरिस जोनसनको सरकारले विश्वासको मत लिन सफल भएको छ । चुनाव गराउनबाट बच्न सत्तारुढ कन्जरभेटिभ पार्टीका सदस्यहरूले मन्त्रीहरूको समर्थनमा मतदान गरे । विपक्षी लेबर

अमेरिकाद्वारा ध्वनिको गतिभन्दा पाँच गुणा छिटो गतिमा प्रहार गर्न सकिने मिसाइल परीक्षण

न्युयोर्क, साउन ३ । अमेरिकाले हाइपरसोनिक मिसाइलको सफलतापूर्वक परीक्षण गरेको छ । ध्वनिको गतिभन्दा पाँच गुणा छिटो गतिमा प्रहार गर्न सकिने रेथियोन टेक्नोलोजी कर्प एयर–ब्रेथिङ हाइपरसोनिक मिसाइलको सफलतापूर्वक परीक्षण गरेको

जेलेन्स्कीले गरे सुरक्षा प्रमुख बर्खास्त

किभ, २ साउन : राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनको सुरक्षा निकाय (एसबीयू)का प्रमुख र महअभियोजनकर्तालाई बर्खास्त गरेका छन् । दुई शक्तिशाली संगठनहरूमा देशद्रोहका धेरै घटना भएको भन्दै राष्ट्रपतिले उनीहरूलाई बर्खास्त गरेका

भारतमा आज राष्ट्रपति निर्वाचन

नयाँ दिल्ली, २ साउन । भारतको १५औँ राष्ट्रपति चयनका लागि आज निर्वाचन हुँदै छ । निर्वाचनमा सत्तारुढ राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए)की साझा उम्मेदवार द्रौपदी मुर्मु र विपक्षी दलका यशवन्त सिन्हाबीच

एउटा सर्पका कारण जापानका १० हजार घर विद्युतविहिन

टोकियो, १ साउन । जापानका करिब १० हजार घरहरू विद्युतविहिन भएका छन् । विद्युतीय सबस्टेसनमा सर्प फसेपछि ठूलो संख्यामा मानिसहरू अन्धकारमा बस्न बाध्य भएका हुन् । सबस्टेसनमा फेसपछि सर्प जलेर

ट्रम्पकी पहिलो पत्नी इभाना मृत फेला

एजेन्सी, ३१ असार । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पकी पूर्वपत्नी इभाना ट्रम्प मृत फेला परेकी छिन् । उनी न्यूयोर्कस्थित आफ्नै निवासमा मृत फेला परेकी हुन् । ७३ वर्षीया इभाना चेक रिपब्लिकमा

सिंगापुरबाट इमेल पत्र पठाएर राजापाक्षेद्वारा राष्ट्रपतिबाट राजीनामा

एजेन्सी, ३१ असार । देश छाडेर सिंगापुर पुगेका गोटाबाया राजापाक्षेले श्रीलंकाको राष्ट्रपति पदबाट राजीनामा दिएका छन् । उनले इमेल पत्र पठाएर राजीनामा दिएका हुन् । राजापाक्षे बुधबार विहानै सैनिक विमानबाट