इस्लामाबाद, २९ असार । पाकिस्तानमा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । उत्तरपश्चिम पाकिस्तानमा मंगलबार पहाडी सडकबाट बस चिप्लिएर खाल्डोमा खस्दा कम्तीमा ११
एजेन्सी, २९ असार । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे देश छाडेर भागेका छन् । उनी सैनिक विमान चढेर भागेका हुन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले राजापाक्षे भागेको खबर प्रकाशित गरेका छन् । उनका
एजेन्सी, २८ असार । मध्यप्रदेशको मोरेनाबाट हृदयविदारक समाचार आएको छ । जहाँ केही दिनअघि ८ वर्षीय बालक आफ्नो २ वर्षीय भाइको शव काखमा लिएर घण्टौंसम्म बसे । लाशमाथि झिंगाहरू गुञ्जिरहेका
एजेन्सी, २८ असार । श्रीलंकामा चलिरहेको कोलाहलको बीच देश छोडेर भाग्न खोजेका गोटाबाया राजापाक्षेका भाइ बसिल राजापाक्षे विमानस्थलबाट फर्काइएका छन् । उनी विमानस्थलमा अध्यागमन कर्मचारीको विरोधपछि फर्किएका हुन् । एकातिर
काठमाडौं, असार २८ । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको बौद्व परम्परा अनुसार आज अन्त्येष्टि गरिदैछ। शुक्रबार चुनावी प्रचारप्रसार कार्यक्रममा सम्बोधनका क्रममा गोली हानि हत्या गरिएका आबेको राजधानी टोकियोको जोजोजी बौद्ध मन्दिरमा
काठमाडौं, २८ असार । रुस र युक्रेनबीचको युद्धको असर सँसारभर छ । इन्धन देखि खाद्यान्नसम्मको मूल्यवृद्धि भएको छ । एक वर्षमै दोब्बरभन्दा बढी इन्धनको मूल्यवृद्धि भएको छ । मूल्यवृद्धिले सँसारभरका
नयाँ दिल्ली, २७ असार । भारतमा कोभिड संक्रमितको संख्या बढेको बढ्यै छ । पछिल्लो २४ घन्टामा १८ हजार २५७ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै कुल संक्रमितको संख्या ४
बैंकक, २७ असार । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले रूसले युक्रेनी अन्न निर्यातमा प्रतिबन्ध लगाएकोले श्रीलंकाको अशान्तिमा बल पुगेको हुन सक्ने टिप्पणी गरेका छन् । यसले अन्य संकट निम्त्याउन सक्ने उनले
एजेन्सी, २७ असार । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले पदबाट राजीनामा दिने भएका छन् । उनले राजीनामा दिने जानकारी प्रधानमन्त्री रणील विक्रमासिंघेलाई जानकारी गराएको अन्त्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । राजापाक्षेले विक्रमासिंघेलाई
कोलम्बो, २७ असार । दुवै नेताले आधिकारिक रूपमा राजीनामा नगरेसम्म श्रीलंकाको राष्ट्रपति र प्रधानमन्त्रीको निवासमा कब्जा जारी राख्ने प्रदर्शनकारीहरूले बताएका छन् । राष्ट्रपति गोटाबाया राजापाक्षेले जुलाई १३ मा राजीनामा दिने
एजेन्सी, २६ असार । जनताको शक्तिका सामु दुनियाँका कुनैपनि तानाशाहको फलामे शासन समेत तोडिन्छन् । जनताले सैनिकको कडा घेराबीच बस्ने शासकलाई समेत भगाउन सक्छन् । जब परिवारवाद, नातावाद र कृपावादले
एजेन्सी, २६ असार । श्रीलंकामा जनताको आन्दोलन उग्र हुँदै गएको छ । सबै आन्दोलनकारीले राष्ट्रपति भवन कब्जा गरेका छन् । बढ्दो हिंसालाई ध्यान दिँदै प्रधानमन्त्री रनिल विक्रममासिङ्घेले राजीनामा दिएका छन्