किभ, २२ असार । एक ब्राजिलियन मोडल तथा स्नाइपर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सेनाविरुद्धको लडाईमा सहभागी भएको तीन हप्तापछि युक्रेनमा रुसी मिसाइल आक्रमणमा मारिएकी छिन्
एजेन्सी, २२ असार । अमेरिकाको स्वतन्त्रता दिवसको अवसरमा शिकागोमा भएको स्वतन्त्रता दिवस परेडमा गोली चलेको थियो । यस आक्रमणमा ७ जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन्
न्युयोर्क, २२ असार । शिकागोको उपनगरमा कम्तीमा सात जनाको मृत्यु र ३० जना घाइते हुने गरी भएको गोलीबारीका आक्रमणकारीे आक्रमणपछि महिलाको भेषमा रहेको जनाइएको छ । २१ वर्षीय रोबर्ट ई
एजेन्सी, २१ असार । काबुल नजिकैको एक प्राचीन बौद्ध सहर सदाको लागि लोप हुने खतरा रहेको छ। मिडिया रिपोर्टहरूका अनुसार यो सहर विश्वको सबैभन्दा ठूलो तामाको भण्डारमध्ये एक हो। यसलाई
एजेन्सी, २१ असार । भारतीय कांग्रेसका नेता राहुल गान्धीविरुद्ध झुटा समाचार प्रशारण गरेको आरोपमा जि न्यूजका प्रस्तोता रोहित रञ्जन मंगलबार बिहान पक्राउ परेका छन् । आज बिहान ५.३० बजे रोहितको
एजेन्सी, २१ असार । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आन्ध्र प्रदेश भ्रमणका क्रममा उनी सवार हेलिकप्टर अगाडी कालो बेलुन उडेको छ। विजयवाडाको गन्नावरम एयरपोर्टबाट प्रधानमन्त्रीका दुई हेलिकप्टर उडेका थिए । सोही
एजेन्सी, २१ असार । अमेरिकाको स्वतन्त्रता दिवसमा शिकागोमा भएको परेडमा आक्रमणकारीले अन्धाधुन्ध गोली चलाएका छन् । राति अबेरसम्म ६ जनाको मृत्यु भइसकेको छ भने ३१ जना घाइते भएका छन् ।
एजेन्सी, २१ असार । श्रीलंकामा विगत १२ हप्तादेखि सरकारविरुद्ध प्रदर्शन भइरहेको छ । मुद्रास्फीति, बेरोजगारी र इन्धनको चरम अभावले जनता पीडित छन् । कोलम्बोका अटो रिक्शा चालक थुशन परेराले आफ्ना
काठमाडौं, असार २१ । न्युयोर्क-अमेरिकाको शिकागोको एक उपनगरमा गोली चल्दा ६ जनाको मृत्यु हुनुका साथै कम्तीमा २४ जना घाइते भएका छन् । एक बन्दुकधारीले उत्सव सुरु भएको केही मिनेटपछि एउटा
एजेन्सी, २० असार । जुन २७ मा अमेरिकाको ओहायो राज्यको एक्रोन सहरमा एक अश्वेत व्यक्तिलाई प्रहरीले गोली हानेको थियो । जस पछि उनको मृत्यु भयो । मृतकको पहिचान जेल्याण्ड वाकरको
भारतको सबैभन्दा धनी राज्य हो महाराष्ट्र । औद्योगिक शहर मुम्बई र पुणे यही राज्यमा पर्छन् । विश्वको प्रभावशाली चलचित्र उद्दोगमध्येको बलिउड मुम्बईमा नै छ । यसकारण पनि महाराष्ट्रको विशेष महत्व
नयाँ दिल्ली, २० असार । भारतको हिमाञ्चाल प्रदेशको कुल्लुमा एउटा बस खोंचमा खस्दा १६ जनाको मृत्यु भएको छ । सोमबार बिहान भएको उक्त दुर्घटनामा मृत्यु हुनेमा विद्यालयका बालबालिका पनि छन्