Logo
विश्व

युद्धविराम गर्ने वार्ता हुँदाहुँदै युक्रेनमा तीव्र गोलाबारी, पहिलो चरणको वार्ता विफल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, फागुन १७ । युद्धविराम गर्ने वार्ता हुँदाहुँदै युक्रेनमा रुसी र युक्रेनी फौजहरूबीच लडाइँ चर्केको छ। युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा रुसको क्षेप्यास्त्र हमलाबाट कैयौँ

विस्तृत पढ्नुहोस
कोलम्बियामा भएको खानी दुर्घटनामा परी १३ को मृत्यु

१७ फागुन: कोलम्बियामा भएको खानी दुर्घटनामा परी ज्यान जानेको संख्या १३ पुगेको छ । त्यहाँको उत्तरी क्षेत्रमा पर्ने ला चापा भन्ने स्थानमा रहेको एक कोइला खानीमा शनिबार विस्फोट भएको थियो

रुस र युक्रेनबीचको पहिलो चरणको वार्ता निष्कर्षविहीन, यता रुसी हमला भने जारी

१७ फागुन: रुस र युक्रेनबीचको युद्ध चर्किएका बेला सोमबार यी दुई देशकाबीचमा पहिलो चरणको शान्ति वार्ता भएको छ । सो वार्ता युक्रेन र बेलारुसबीचको सीमामा भएको थियो । रुसी र

रुसी फौजविरुद्ध लड्न विदेशी लडाकुलाई युक्रेन पस्न छूट

एजेन्सी, १७ फागुन । रुसविरुद्ध लड्न युक्रेनले विदेशी सहयोग बढी भन्दा बढी लिन थालेको छ । उसले सैन्य सहयोग अत्याधिक पाउन थालेको छ । यक्रेनले रुसविरुद्ध लड्न तयार भएका विदेशी

रुस र युक्रेनबीच शान्तिवार्ता सुरु

काठमाडौं, १६ फागुन : रुस र युक्रेनबीचको शान्तिवार्ता सुरु भएको छ । रुसले युक्रेनमाथि आक्रमण गरेको पाँचौँ दिन दुई देशका प्रतिनिधिहरूबीच बेलारुसमा छलफल सुरु भएको बीबीसीले जनाएको छ । युद्ध अन्त्य

युक्रेनलाई कुन देशले कस्तो हतियार दिए ?

एजेन्सी, १६ फागुन । रुसले हमला नगर्दै युक्रेनलाई अमेरिकासहितका देशहरुले हतियारसहितको सैन्य सहयोग पठाएका थिए । हमलापछि थप देशहरुले सैन्य सहयोग पठाएका छन् । युक्रेनलाई सैन्य सहयोग पठाउनेमा असंलग्न नीति

अहिले हामीलाई तत्काल युरोपेली संघको सदस्य बनाउनुस: युक्रेनका राष्ट्रपति जेलेन्स्की

१६ फागुन: रुससँग युद्ध गरिरहेको युक्रेनले युरोपेली संघको सदस्यता दिन सोमबार फेरि माग गरेको छ । युक्रेनका राष्ट्रपति भालोदिमिर जेलेन्स्कीले युक्रेनलाई तत्काल युरोपियन युनियनको सदस्यता दिन फेरि माग गरेका हुन्

रुससँगको वार्ताका क्रममा युक्रेनका दुई माग

१६ फागुन: युद्धरत युक्रेन र रुसका बीचमा सोमबार भएको वार्ताका क्रममा युक्रेनले दुई माग राखेको छ ।बेलारुसमा भएको वार्तामा युक्रेनको तर्फबाट सहभागी टोलीले रुसको तर्फबाट तत्काल युद्धविरामको घोषणा हुनु पर्ने

रुस र युक्रेनबीच वार्ताको तयारी भइरहेको दाबी

१६ फागुन: आपसमा युद्ध गरिरहेका रुस र युक्रेनका बीचमा शान्ति वार्ता गराउने तयारी भइरहेको दाबी गरिएको छ । बेलारुसले सोमबार वार्ता गर्ने तयारी भइरहेको त्यसका लागि सवै तयारी पुरा भइसकेको

दुई दिनभित्र युक्रेनमाथि ‘जितको घोषणा गर्ने’ पुटिनको तयारी

एजेन्सी, १६ फागुन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अबको दुई दिनमै ‘युक्रेनमाथि जितको घोषणा गर्ने’ तयारी गरेको खुलेको छ । उनले २ मार्चमा जितको घोषणा गर्ने पूर्व निर्देशन दिएको पूर्व

युक्रेनी नागरिकलाई किभ छोड्न पूर्ण स्वतन्त्रता छ: रुसी रक्षा मन्त्रालय

एजेन्सी, १६ फागुन। रुसी रक्षा मन्त्रालयले युक्रेनको राजधानी किभमा रहेका सर्वसाधारणलाई स्वतन्त्रतापूर्वक शहर छोड्न पूरा छुट रहेको बताएको छ । रुसी रक्षा मन्त्रालयले आज (सोमबार) स्टेटमेन्टमार्फत् जानकरी दिएको हो ।

यो हो अहिलेसम्मकै शक्तिशाली आणविक बम (भिडियोसहित)

एजेन्सी, १६ फागुन । विश्वको सबैभन्दा शक्तिशाली बमबारे विभिन्न अड्कलबाजीहरु भइरहेका छन् । तर, परीक्षण भइसकेको दृष्टिले अहिलेसम्मको शक्तिशाली बम ‘जार बम’ हो । ‘जार’ रुसमा सम्राटका लागि प्रयोग गरिने

Screenshot