Logo
विश्व

रुस–युक्रेन तनावबारे बाइडेन र जोनसनबीच ४० मिनेट लामो फोनवार्ता

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, ३ फागुन। रुस–युक्रेन तनावबारे अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायतका प्रधानमन्त्री बोरिस जोनसनबीच फोनवार्ता भएको छ। ४० मिनेट लामो फोनवार्तामा तनाव अन्त्यका लागि थप

विस्तृत पढ्नुहोस
युक्रेन छाड्ने अमेरिकीहरूका लागि पोल्याण्डमा स्वागत केन्द्र खोलियो

वाशिंगटन [अमेरिका], ३ फागुन: संयुक्त राज्य अमेरिकाले युक्रेन छोड्ने अमेरिकी नागरिकहरूको लागि पोल्याण्डमा स्वागत केन्द्र खोलेको युक्रेनस्थित अमेरिकी दूतावासले जनाएको छ। “अमेरिकी नागरिकहरूले अब युक्रेनसँगको भूमि सीमा पार गर्दै पोल्याण्डमा

फेब्रुअरी १६ मा रुसले आक्रमण गर्न सक्छ: युक्रेनी राष्ट्रपति

किभ [युक्रेन], ३ फागुन: युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सोमबार आफ्नो फेसबुक पोस्टमा फेब्रुअरी १६ मा रूसी आक्रमण हुन सक्ने घोषणा गरेका छन् । युक्रेन र रुसबीच बढ्दो तनावबीच यो घोषणा

चीनमा थप ४३ लाखले लगाए कोरोनाविरुद्धको खोप

बेइजिङ, २ फागुन: चिनियाँ मुख्य भूमिमा आइतवार कोभिड–१९ विरुद्ध थप ४३ लाख खोप लगाइएपछि हालसम्म खोप लगाइएको कुल संख्या ३ अर्ब ४० करोड पुगेको राष्ट्रिय स्वास्थ्य आयोगको तथ्याङ्कले सोमबार उल्लेख

किम जोङ इलको जन्म दिनमा फूल नफुलेपछि मालीलाई कारबाही

प्योङयाङ, २ फागुन : उत्तर कोरियाका तत्कालिन तानाशाह किम जोङ इलको जन्म दिनको पूर्वसन्ध्यामा उनको नाममा राखिएको एउटा फूल नफुलेको भन्दै दुई जना मालीलाई सजाय दिइएको छ । किम जोङ

रुसद्वारा ओलम्पिक समितिको स्केटर भलिभा बारेको निर्णयको स्वागत

मस्को, २ फागुन: रुसको ओलम्पिक समितिले सोमबार फिगर स्केटर कमिला भलिभालाई डोपिङ परीक्षणमा असफल भए पनि बेइजिङ ओलम्पिकमा प्रतिस्पर्धा गर्न जारी राख्न अनुमति दिएको घोषणाको स्वागत गरेको छ। “भोलि सम्पूर्ण

अमेरिकी ओलम्पिक कमिटी भालिभाको निर्णयबाट ‘निराश’

वासिङ्टन, २ फागुन: अमेरिकी ओलम्पिक समितिले चर्चित स्केटर कमिला भलिभालाई बेइजिङ ओलम्पिकमा पुन: प्रतिस्पर्धा गर्न अनुमति दिने खेलकुदको मध्यस्थता अदालतको निर्णयबाट “निराश” भएको बताएको छ। “यस निर्णयले पठाएको सन्देशबाट हामी

युक्रेनको रुस र अन्य राष्ट्रसँग ४८ घण्टाभित्र सीमामा सेना परिचालन बारे छलफल गर्न आग्रह

किभ [युक्रेन], २ फागुन: युक्रेनी विदेशमन्त्री दिमिट्रो कुलेबाले आइतवार रुसलाई आफ्नो सिमानामा मस्कोको सैन्य निर्माणबारे छलफल गर्न अर्को ४८ घण्टाभित्र बैठक बोलाउन आह्वान गरेका छन्। ट्विटरमा युक्रेनका विदेशमन्त्री दिमिट्रो कुलेबाले

मस्को र कीभबीच तनाव बढ्दै गएपछि युक्रेनमा रहेको जापानी दूतावासका कर्मचारीले देश छाड्ने

टोकियो [जापान], २ फागुन: जापानले युक्रेनबाट आफ्ना दूतावासका लगभग सबै कर्मचारीहरूलाई फिर्ता गरिरहेको छ र त्यहाँ रहेका जापानी नागरिकहरूलाई तुरुन्तै देश छाड्न आह्वान गरिरहेको स्थानीय सञ्चार माध्यमले उल्लेख गरेको छ।

युक्रेन जाने उडानहरू रद्द

एजेन्सी, २ फागुन। रुसले युक्रेनमाथि कुनै पनि बेलामा आक्रमण गर्न सक्ने भन्दै केही विमान कम्पनीहरूले युक्रेनका लागि उडान रद्द गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अल्जजीराले लेखेको छ । तर, व्यापारिक उडानका लागि

सीमामा बढ्दो तनावलाई लिएर युक्रेनद्वारा रुसलाई बैठक बस्न अनुरोध

युक्रेनले आफ्नो सीमामा बढ्दो तनावलाई लिएर रुस र प्रमुख युरोपेली सुरक्षा समूहका सदस्यहरूसँग बैठक बोलाएको छ। युक्रेनका विदेशमन्त्री दिमित्री कुलेबाले रुसले चलिरहेको सैन्य तैनाथीको बारेमा कुरा गर्ने हाम्रो औपचारिक अनुरोधलाई

पाकिस्तानमा ‘कुरान’को अपमान गरेको आरोपमा एक व्यक्तिको हत्या

एजेन्सी, २ फागुन: पाकिस्तानमा कुरानको अपमान गरेको आरोपमा एक व्यक्तिको हत्या गरिएको छ । कुरानको अपमान गरेको आरोपमा पञ्जाव प्रान्तको खानेवाल जिल्लाको एक गाउँमा एउटा समूहले ढुंगाले हानेर हत्या गरी