एजेन्सी, २२ जेठ । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको हत्याको हल्ला चलेको छ । उनको हत्याको षड्यन्त्र भएको हल्लासँगै इस्लामावादमा प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाएको
एजेन्सी, २१ जेठ । चीनमा तिव्र गतिको रेल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । शनिबार भएको घटनामा ७ जना घाइते भएका छन् । घटना चीनको दक्षिणपश्चिम गुइयाङ प्रान्तमा भएको
एजेन्सी, २१ जेठ । पाकिस्तानमा रक्षा बजेटमा वृद्धि भएको छ । सुरक्षाफौजका लागि विशेष आवश्यकता भन्दै ६ प्रतिशतले रक्षा बजेट वृद्धि गरिएको जनाइएको छ । यो वृद्धि चालु आर्थिक वर्षको
एजेन्सी, २१ जेठ । भारतमा कोरोना भाइरसविरुद्धको नयाँ बुस्टर भ्याक्सिन स्वीकृत भएको छ । भारतको ड्रग कन्टोलर जनरलले कोरबेभ्याक्स नामको उक्त भ्याक्सिन स्वीकृत गरेको हो । भारत बायोटेकको कोभ्याक्सिन वा
एजेन्सी, २० जेठ । रुसका पूर्व राष्ट्रपति डिमिट्रि मेडभेडेभले आणविक युद्धलाई नकार्न नसकिने बताएका छन् । उनले रुसलाई आणविक युद्धतर्फ धकेल्न खोजिएको परिस्थितिलाई कसैले बिर्सन नहुने पनि बताए । कसैले
एजेन्सी, २० जेठ । भारतको हैदरावादमा १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । घटनामा ४ जना किशोर संलग्न भएको खुलेको छ । किशोरीमाथि बलात्कार गर्नेहरु नाबालिग नै रहेको इन्डियन
एजेन्सी, २० जेठ । बलिउड गायक कृष्ण कुमार कुननाथ (केके ) को मृत्यु प्रकरणमा नयाँ खुलाशा भएको छ । केकेको कार्यक्रममा अडिटोरियमको एसीले काम नगरेको र क्षमताभन्दा बढी भीड भएको
एजेन्सी, २० जेठ । फेब्रुअरी २४ मा, आजभन्दा १०० दिन अगाडि, नाटोको सदस्यतालाई लिएर रुस–युक्रेनबीचको तनाव यस्तो हदसम्म बढ्यो कि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युद्ध सुरु गरे । त्यसयता पछिल्लो
एजेन्सी, २० जेठ । कश्मीरमा आतंककारीहरूले गैर–कश्मीरीहरूलाई निशाना बनाएका छन्। हिन्दू शिक्षिका रजनीबालाको मंगलबार हत्यापछि बिहीबार दुई ठाउँमा गैरकश्मीरीमाथि आक्रमण भएको छ । पहिलो आक्रमण बिहान कुलगाममा भएको थियो, जहाँ
एजेन्सी, २० जेठ । पाकिस्तानमा कार्यक्षेत्रमा ७० प्रतिशत महिलामाथि र्दुव्यवहारका घटना हुनेगरेको तथ्यांक सार्वजनिक भएको छ । डेली टाइम्स पत्रिकाले रिबन पाकिस्तान नामक संस्थाले गरेको अध्ययनबाट तयार पारेको रिपोर्ट सार्वजनिक
एजेन्सी, २० जेठ । भारतको जम्मु-काश्मिरमा हिन्दू समुदायमाथि आतंकवादी हमला हुन थालेको छ । बितेका केही दिनमा हत्याका घटनाहरु हुन थालेका छन् । यसै हप्ता एकजना शिक्षक र बैकका म्यानेजरको
नयाँ दिल्ली–भारतीय कंग्रेसकी अध्यक्ष सोनिया गान्धीलाइ कोभिड पोजेटिभ भएको छ । कोभिड पुष्टि भएपछि उनी आइसोलेसनमा बसेकी छिन् । सोनियालाई कोभिड भएको पार्टीले पुष्टि गरेको छ । ‘कंग्रेस अध्यक्ष सोनिया