लण्डन, १३ असोज । चुनावमा ऐतिहासिक पराजय भोगेका आफ्ना घाउहरूमा मलम लगाउँदै बेलायतको विपक्षी कन्जरभेटिभहरू आइतबार वार्षिक सम्मेलनका लागि भेला भएका छन् । लेबर पार्टीले
भियना, १३ असोज । अस्ट्रियालीमा आइतबार विहान ७ः०० बजेदेखि आम निर्वाचनका लागि मतदान सुरू भएको छ । अष्ट्रियामा ऐतिहासिक जितका लागि अति दक्षिणपन्थी समूहले कन्जरभेटिभलाई पराजित गर्न सक्ने अनुमानबीच आम
सेडार की, संयुक्त राज्य अमेरिका, १३ असोज । अमेरिकामा ‘हेलेन’ नामक आँधीका कारण पाँच राज्यमा कम्तिमा ६३ जनाको मृत्यु भएको छ । आँधी प्रभावित क्षेत्रमा बिजुली कटौती भएको छ ।
मस्को, १३ असोज । रूसले रातभरमा आफ्नो क्षेत्रमा प्रवेश गरेका १२५ युक्रेनी ड्रोन नष्ट गरेको साथै आक्रमणबाट कुनै क्षति नभएको रक्षा मन्त्रालयले आइतबार जनाएको छ । “करिब १२५ युक्रेनी ड्रोन
न्यूयोर्क, अमेरिका, १३ असोज । संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेरेसले मध्यपूर्वमा बढ्दो हिंसाप्रति चिन्ता व्यक्त गर्दै सबै पक्षलाई तुरुन्तै हिंसा रोक्न आग्रह गरेका छन् । बेरुतमा इजरायली हवाई आक्रमणमा परी
काठमाडौं, असोज १३ । इजरायलले बेरुतमा गरेको हवाई हमालामा हिजबुल्लाह नेता हसन नसरल्लाहको मृत्यु भएको छ । नसरल्याहको मृत्युमा इरानमा पाँच दिने शोकको घोषणा गरिएको छ । इरानी सर्वोच्च नेता
कोलम्बो, ११ असोज । मुलुकको सर्वोच्च अदालतले भिसा प्रशोधन विदेशी कन्सोर्टियमलाई आउटसोर्स गर्ने विवादास्पद करोडौँ डलरको सम्झौतालाई निलम्बन गरेपछि श्रीलङ्काले पर्यटनलाई प्रोत्साहन गर्न अनलाइन भिसा आवेदन प्लेटफर्म पुनःस्थापना गरेको छ
टोक्यो, ११ असोज । सत्तारूढ पार्टीको नेतृत्वका लागि भएको मतदानमा विजयी भएपछि पूर्व रक्षामन्त्री शिगेरु इशिबा जापानको आगामी प्रधानमन्त्री बन्ने आधिकारिक मतगणनाले देखाएको छ । सतसठ्ठी वर्षीय रेलप्रेमी इशिबाले मुलुकको
दमास्कस, ११ असोज । लेबनानसँगको सीमा नजिक शुक्रबार इजरायलले गरेको हवाई आक्रमणमा पाँच सिरियाली सैनिकको मृत्यु भएको सरकारी समाचार संस्था सानाले सैन्य स्रोतलाई उद्धृत गर्दै जनाएको छ । “ सिरिया–लेबनानी
लन्डन, ११ असोज । बेलायतका प्रधानमन्त्री केइर स्टार्मरले न्युयोर्कमा डोनाल्ड ट्रम्पसँग दुई घन्टाको डिनर भेट गरेको सञ्चारमाध्यमहरूले शुक्रबार बताएका छन् । बेलायतका नयाँ प्रधानमन्त्री र अमेरिकाका पूर्वराष्ट्रपतिबीचको यो पहिलो भेट
लखनऊ (भारत), ११ असोज । एउटा सार्वजनिक विद्यालयमा सौभाग्य ल्याउने उद्देश्यले गरिएको कथित अनुष्ठान बलिमा एक सात वर्षीय बालकको हत्या गरेको आरोपमा पाँच जनालाई पक्राउ गरिएको प्रहरीले शुक्रबार जनाएको छ
न्यूयोर्क, ११ असोज । रूससँगको द्वन्द्वलाई लिएर अमेरिकी रिपब्लिकन नेता तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको युक्रेनविरूद्ध निरन्तरको आलोचनापछि ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच शुक्रबार भेटवार्ता हुने भएको छ । जेलेन्स्कीले