Logo
विश्व

पाकिस्तान निर्वाचन : स्वतन्त्र उम्मेदवार १०१, पीएमएल–एन ७५ र पीपीपी ५४ सिटमा विजयी

-रिपोर्टर्स नेपाल/संवाददाता

इस्लामावाद, पाकिस्तान, २८ माघ । पाकिस्तानको निर्वाचन आयोगले सन् २०२४ को फेब्रुअरी ८ मा सम्पन्न आम निर्वाचनको पूर्ण परिणाम आइतबार सार्वजनिक गरेको छ । पाकिस्तानको

विस्तृत पढ्नुहोस
नेतन्याहूद्वारा रफाह आक्रमणअघि प्यालेस्टिनीहरूलाई ‘सुरक्षित मार्ग’ दिने प्रतिवद्धता

गाजा पट्टी, प्यालेस्टाइनी क्षेत्र, २७ माघ । गाजाको दक्षिणी शहर रफाहमा इजरायली आक्रमणपूर्व इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले विस्थापित प्यालेष्टिनी नागरिकहरूलाई ‘सुरक्षित मार्ग’ दिइने बताएका छन् । नेतन्याहूले आइतबार प्रसारित एक

पाकिस्तान निर्वाचनः इमरान खान समर्थित उम्मेद्वार सबैभन्दा धेरै स्थानमा विजयी

काठमाडौं, माघ २७। जेलमा रहेका पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानले बिहीबार भएको आमनिर्वाचनमा विजयी भएको दाबी गर्दै आफ्ना समर्थकहरूलाई उत्सव मनाउन आह्वान गरेका छन् । खानसँग जोडिएका स्वतन्त्र उम्मेदवारले अहिलेसम्म अधिकांश

पाकिस्तानको निर्वाचन नतिजा : पीटीआई समर्थित स्वतन्त्रलाई पछ्याउँदै पीएमएल–एन

इस्लामाबाद, २६ माघ । जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको दल पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) को समर्थन रहेका स्वतन्त्र उम्मेदवारले पाकिस्तानको चुनावमा सेनाको समर्थन रहेको ठानिएका दुई वंशवादी दलको अगाडि अग्रता लिएका

शान्तिका लागि एकजुट हुन संयुक्त राष्ट्रसङ्घको आह्वान

संयुक्त राष्ट्रसङ्घ, २६ माघ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले बिहीबार शान्तिका लागि एकजुट हुन आह्वान गरेका छन् । सन् २०२४ को प्राथमिकताबारे न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा

जर्जियामा बन्दुकधारीद्वारा चारजनाको हत्या

त्बिलिसी, जर्जीया, २६ माघ । दक्षिणपूर्वी जर्जियाली शहर रूस्ताभीमा आक्रमणकारी समूहले गाली हानी चार जनाको हत्या गरेको छ । प्रहरीले आक्रमणमा सम्लग्न भएको आरोपमा एक व्यक्तिलाई नियन्त्रणमा लिएको त्यहाँको गृह

युक्रेनमा रूसलाई हराउन असम्भव : राष्ट्रपति पुटिन

वासिङ्टन, २६ माघ । राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी टेलिभिजनका लागि अन्तवार्ता कार्यक्रमका प्रस्तोता टकर काल्र्सनलाई बिहीबार दिएको अन्तर्वार्तामा युक्रेनमा रूसलाई परास्त गर्न ‘असम्भव’ छ भनेर पश्चिमा मुलुकले बुझ्नुपर्ने बताएका छन्

रुससँगको बन्दी आदान प्रदानमा १०० युक्रेनी स्वदेश फर्के

कीएभ, २६ माघ । सेवा व्यक्तिहरू रूससँगको नयाँ कैदी आदान प्रदान प्रक्रिया अन्तर्गत १०० युक्रेनी सुरक्षाकर्मी घर फर्केको युद्ध बन्दीहरूका उपचारको समन्वयका लागि स्थापित केन्द्रीय कार्यालयले बिहीबार जनाएको छ ।

फिलिपिन्समा पहिरो गएको ६० घण्टापछि बालिकाको ‘चामत्कारिक’ उद्धार

मनिला, २६ माघ । फिलिपिन्सको दक्षिणी क्षेत्रमा सुन खानीमा पहिरो जाँदा पुरिएको गाउँबाट करिब ६० घण्टापछि शुक्रबार एक बालिकालाई उद्धार गरिएको छ । वर्षाका कारण आएको पहिरोमा परी कम्तीमा १५

पाकिस्तान निर्वाचन : खान निकट स्वतन्त्र उम्मेदवारको समूहलाई अग्रता

इस्लामावाद, २६ माघ । पाकिस्तानमा बिहीबार सम्पन्न निर्वाचनमा इमरान खानको पार्टी पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई)ले प्रारम्भिक मतगणनाका क्रममा १५० सिटमा अग्रता लिएको दाबी गरेको छ । पीटीआईका अध्यक्ष ब्यारिस्टर गोहरको एक्स

युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सेना प्रमुख बर्खास्त

इलाम, माघ २६ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशको सेना प्रमुख भालेरी जालुज्नीलाई बर्खास्त गरेका छन् । रुससँगको द्वन्द्व सुरु भएदेखि नै राष्ट्रपति जेलेन्स्की र जनरल जालुज्नीबीचको सम्बन्ध सुमधुर हुन

दक्षिणपश्चिम पाकिस्तानमा विस्फोट : दूई सुरक्षाकर्मीको मृत्यु आठ घाइते

इस्लामावाद, २५ माघ । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा बिहीबार दिउँसो भएको विस्फोटमा कम्तीमा दुई सुरक्षाकर्मीको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएको आधिकारिक स्रोतहरूले बताएका छन् । प्रान्तको खारान

Screenshot