सिन्ह्वा, ६ चैत । चीनले यहाँका कम्तीमा पनि १ अर्ब २४ करोड जनसंख्यालाई कोभिडका विरुद्धको पूर्ण मात्राको खोप लगाएको जनाएको छ ।चीन सरकारले यही शुक्रबारसम्मको
एजेन्सी, ६ चैत्र । रुस–युक्रेन युद्धको आज २५ औं दिन हो । अन्य देशमा शरणार्थी बनेका करिब १५ लाख युक्रेनी बालबालिका बेचिने खतरामा रहेको युनिसेफले दाबी गरेको छ । अर्कोतर्फ
एजेन्सी, ६ चैत्र । रुस र युक्रेनबीचको युद्ध लम्बिदै जाँदा नयाँ संकटको खतरा बढेको छ । रुसले युक्रेनविरुद्ध खतरनाक हतियार प्रयोग गर्न थालेको छ । यो परमाणु बमको प्रयोगको संकेत
एजेन्सी, ५ चैत्र । चीनमा कोरोना भाइरसको नयाँ वेभ बढेको छ । योसँगै चिनियाँ राष्ट्रपति सी चिनफिङले आफ्ना देशका जिम्मेवार अधिकारीहरुलाई कोभिड १९ नियन्त्रणलाई उच्च प्राथमिकतामा राख्न निर्देशन दिएका छन्
एजेन्सी, ५ चैत्र । रुसले पहिलोपटक किन्जाल हाइपसोनिक मिसाइलको प्रयोग गरेको छ । युक्रेनको जमिन मुनी लुकाइएको हतियार नष्ट गर्न उक्त हतियार प्रयोग गयरिएको रुसले जनाएको छ । किन्जाल हाइपरसोनिक
एजेन्सी, ५ चैत्र । इथियोपियाको अदालतले एकजना चिनियाँ नागरिकलाई ९ वर्षको जेल सजाय सुनाएको छ । ती चिनियाँ नागरिकमाथि अति सेन्सर गरिएको सूचना प्रविधिको तस्करीको आरोप लागेको थियो । ली
एजेन्सी, बेइजिङ, ५ चैत : चीनमा कोभिडका कारण दुई जनाको मृत्यु भएको छ । एक वर्षपछि पहिलो पटक कोभिडका कारण मृत्यु भएको जनाइएको छ । कोभिडको नयाँ भेरियन्टका कारण चीनमा संक्रमितको
नयाँ दिल्ली, ५ चैत । जापानी प्रधानमन्त्री फुमियो किशिदा जारी युक्रेनी संकटको बीचमा आफ्नो पहिलो भारत भ्रमणमा आज नयाँ दिल्ली पुग्दैछन् । आफ्नो दुईदिने भारत बसाइका क्रममा १४ औं भारत(जापान
वासिङ्टन, ५ चैत । चार जना सवार अमेरिकी सेनाको विमान उत्तरी नर्वेमा दुर्घटनाग्रस्त भएको नर्वेली उद्धार केन्द्रले जनाएको छ । नर्वेमा दुर्घटना भएको उक्त अमेरिकी सैन्य विमानको बारेमा संयुक्त राज्य
वाशिंगटन, ५ चैत । संयुक्त राज्य अमेरिकाले न युक्रेन द्वन्दवमा प्रत्यक्ष संलग्न हुनेछ न उडान नगर्ने क्षेत्र स्थापना गर्नेछ, पेन्टागनका प्रमुख लोयड अस्टिनले सीएनएन प्रसारकलाई भनेका छन् । ठीक छ,
किभ, , ५ चैत्र । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अर्थपूर्ण शान्ति र सुरक्षा वार्ताका लागि आह्वान गरेका छन् । रुसी सेनाले आक्रमण तीव्र पारिरहेका बेला राष्ट्रपति जेलेन्स्कीले बिलम्ब नगरी रुससँग
सिन्ह्वा, ४ चैत । भारतको कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बिहीबार चार करोड ३० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा देशभर दुई हजार ५२८ नयाँ सङ्क्रमित थपिएपछि कोरोना कूल सङ्क्रमति चार